१८ चैत्र २०८२ बुधबार
image/svg+xml
भर्खरका समाचार

कञ्चनपुर–२ मा मतगणना सुरु

सर्वदलीय बैठकको निर्णयपछि कृष्णपुर नगरपालिका–९ बाट मतगणना सुरु भएको निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीले जानकारी दिए।

झापा-५ मा २ बजेदेखि मतगणना सुरु हुने

यस क्षेत्रमा देशकै सबैभन्दा रोचक प्रतिस्पर्धा हुने देखिएको छ। यहाँ प्रधानमन्त्री पदका उम्मेदवारद्वय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बीच मुख्य प्रतिस्पर्धा छ।

कर्णालीका ३० मतदान केन्द्रका मतपेटिका भोलिसम्म सदरमुकाम ल्याइने

कर्णाली प्रदेशका उच्च हिमाली जिल्ला डोल्पा, हुम्ला र मुगुका ३० मतदान केन्द्रका मतपेटिका भोलिसम्म सदरमुकाममा ल्याइने भएको छ।

रुपन्देही-२ मा मतगणना सुरु

यस क्षेत्रमा मुख्य प्रतिस्पर्धामा नेकपा एमालेका विष्णुप्रसाद पौडेल, नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल, नेपाली कम्युनिस्ट पार्टीका शुभाष पाण्डेलगायत चुनावी मैदानमा छन्।

आमाको नामबाट नागरिकता पाउने प्रक्रिया झन्झटिलो

आमाको नामबाट नागरिकता पाउने प्रक्रिया झन्झटिलो

नेपालको संविधानमा आमाको नामबाट नागरिकता प्राप्त गर्ने प्रावधानको व्यवस्था भए पनि झन्झटिलो रहेको अधिकारवादीले चिन्ता व्यक्त गरेका छन्।
नागरिक १८ चैत्र २०८२ ११:२३ बुधबार २ मिनेट पाठ
भर्खरका समाचार

कञ्चनपुर–२ मा मतगणना सुरु

सर्वदलीय बैठकको निर्णयपछि कृष्णपुर नगरपालिका–९ बाट मतगणना सुरु भएको निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीले जानकारी दिए।

झापा-५ मा २ बजेदेखि मतगणना सुरु हुने

यस क्षेत्रमा देशकै सबैभन्दा रोचक प्रतिस्पर्धा हुने देखिएको छ। यहाँ प्रधानमन्त्री पदका उम्मेदवारद्वय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बीच मुख्य प्रतिस्पर्धा छ।

कर्णालीका ३० मतदान केन्द्रका मतपेटिका भोलिसम्म सदरमुकाम ल्याइने

कर्णाली प्रदेशका उच्च हिमाली जिल्ला डोल्पा, हुम्ला र मुगुका ३० मतदान केन्द्रका मतपेटिका भोलिसम्म सदरमुकाममा ल्याइने भएको छ।

रुपन्देही-२ मा मतगणना सुरु

यस क्षेत्रमा मुख्य प्रतिस्पर्धामा नेकपा एमालेका विष्णुप्रसाद पौडेल, नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल, नेपाली कम्युनिस्ट पार्टीका शुभाष पाण्डेलगायत चुनावी मैदानमा छन्।

जसपा नेपालका उपाध्यक्ष थापामगरसहितको समूह नेकपामा समाहित

पार्टी मुख्यालयमा एक कार्यक्रमबीच पार्टी संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधवकुमार नेपालसहितका नेताहरुले उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए ।

महामन्त्री शर्माको प्रस्तावः पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ

विशेष महाधिवेशनले पार्टीका मुद्दा मात्र होइन, समग्र समाजका सरोकारलाई राजनीतिक मुद्दा बनाइ समर्पित रहने उद्देश्यसहित १० बुँदे प्रस्ताव अघि सारेको छ।

देउवासँगको भेटपछि शशांकले भने- पार्टी ‘ब्रेक’ गर्नु हुँदैन, मिल्ने प्रयास हुँदैछ

नेपाली कांग्रेसका नेता शशांक कोइरालाले कुनै पनि हालतमा पार्टी विभाजन नहुने दाबी गरेका छन्।

इजरायली राजदूतसँग प्रधानमन्त्रीले भनिन्ः सम्बन्धलाई नयाँ उचाइ दिन प्रयास जारी राखौं

प्रधानमन्त्री कार्कीले नेपाली नागरिकहरुलाई रोजगारीको अवसर उपलब्ध गराएकोमा इजरायल सरकारलाई धन्यवाद दिंदै वर्तमान सरकारको प्रमुख प्राथमिकता प्रतिनिधि सभाको निर्वाचन रहेको उल्लेख गरिन्।

कुलमानजी लक्षप्रति इमानदार हुनुभएन, उहाँको शैली नै अर्कै देखियो: हरि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हरि ढकालले रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबीचको सम्भावित सहकार्यबाट कुलमान बाहिरिनुमा उनको शैली र इमानदारिता मुख्य कारण रहेको बताएका छन्।

लोकसेवामा फाराम भर्नेमा बाहुन, क्षेत्री धेरै

लोकसेवा आयोगले लिएका विभिन्न परीक्षामा फारम भर्नेमा बाहुन, क्षेत्री नै धेरै रहेको पाइएको छ।

लोकसेवाको ४४ पदमा दरखास्त नै परेन

आयोगले केही दिनअघि राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन अनुसार उक्त आर्थिक वर्षमा निजामती सेवा तर्फका १ हजार ५ सय १३ पदका लागि गरिएका विज्ञापनमध्ये आन्तरिक प्रतियोगिता तर्फका ३१ र समावेशी तर्फका सात गरी ३८ वटा विज्ञापनका ४४ पदमा कुनै पनि दरखास्त परेनन्।

निःशुल्क जग्गादाता नपाउँदा मंगलाले ८ वर्षसम्म भवन पाएन

छ वटा स्थानीय तह रहेको म्याग्दीमा मंगलासहित अन्नपूर्ण र मालिका गाउँपालिकाले भवन निर्माणका लागि जग्गा प्राप्तिमा अल्झिएका छन्।

नपढेकाका सन्तति लोकसेवामा अगाडि

लोकसेवा आयोगले लिएका विभिन्न परीक्षा उत्तीर्ण गरी सरकारी सेवामा सिफारिस हुने उम्मेदवारमा शिक्षितभन्दा निरक्षरका सन्तति अगाडि रहेको पाइएको छ।

अन्तर्राष्ट्रिय जगतमा नेपाल बुझाउने नयाँ अभ्यास, ‘एनटिभी वर्ल्ड’ शुभारम्भ हुँदै

वार्षिकोत्सवका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘एनटिभी वर्ल्ड’को औपचारिक शुभारम्भ हुने पिएसबी नेपालका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले जानकारी दिए।

आश्रम निर्माण गर्न एकै दिन ५५ लाख सङ्कलन

मानव सेवा आश्रम बागलुङ शाखाको भवन मिर्नाणका लागि आयोजना गरिएको श्रीमद् भागवत ज्ञान विज्ञान महायज्ञमा सहयोग रकम सङ्कलन सुरु भएको छ।

भोटखोलाका विद्यार्थीलाई न्यानो कपडा वितरण

चैनपुरस्थित–४ अरुण गुल्मको आयोजनामा सीमावर्ती क्षेत्र किमाथाङ्कामा शुक्रबार आयोजित कार्यक्रममा ३० विद्यार्थीलाई न्यानो लत्ताकपडा वितरण गरिएको हो।

ग्राहक विशेष

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ७० पैसा र बिक्रीदर १३९ रुपैयाँ ३० पैसा कायम भएको छ।

अन्नपूर्ण आधारशिविरमा हेलिकप्टरः उडानमा कडाई गरेपछि बल्ल सूचीकृत प्रक्रियामा

समुन्द्री सतहदेखि ४१३० मिटर उचाइको अन्नपूर्ण आधारशिविर (एबिसी) मा जथाभावि भईरहेको हेलिकप्टर उडानमा कास्कीको अन्नपूर्ण गाउँपालिकाले कडाई गर्न थालेको छ। गाउँपालिकामा सूचीकृत नभएका हेलिकप्टर कम्पनिलाई आधारशिविरमा उडान भर्न नदिनेगरि गाउँपालिकाले कडाई थालेको हो।