
कागबेनी-छुसाङ सडक कालोपत्र सुरु
उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको जोमसोम-कोरला सडकअन्तर्गत कागबेनी–छुसाङ खण्ड कालोपत्र सुरु भएको छ।
उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको जोमसोम-कोरला सडकअन्तर्गत कागबेनी–छुसाङ खण्ड कालोपत्र सुरु भएको छ।
यो आक्रमण अमेरिकाको अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच भएको महत्त्वपूर्ण वार्ताकै दिन भएको हो।
हरेक साँझ तिम्रो नाम लिएर रात चहार्थें तैपनि तिम्रो स्पर्श अगावै रात कट्छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जनचेतनाको कमीले रोग बढ्ने गरेको भन्दै स्वास्थ्य पत्रकारिताले जनचेतना जगाउनुपर्ने बताए।
बुनेरमा एकै दिन २०० भन्दा बढीको ज्यान गयो, जसमा राहत कार्यमा खटिएको हेलिकप्टर दुर्घटनामा परेका ५ चालक दलका सदस्य पनि छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग कोप–२९ का अध्यक्ष तथा अजरवैजानका राष्ट्रपतिकाका जलवायु मामिला प्रतिनिधि मुख्तर बाबायेभले आज शिष्टाचार भेट गरेका छन्।
बैठकमा बोल्ने सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार एकलौटी चलाएको, कांग्रेस नेता कार्यकर्तालाई प्रताडित गरिरहेको, सांसदकै गुनासा नेतृत्वले नसुनेको देखि लिएर झुटा मुद्दामा नेताहरू फसाइँदा पार्टीका तर्फबाट संरक्षण नभएकोसम्मका गुनासा पोखेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग सगरमाथा संवादका लागि नेपालमा रहेका जापानका उपविदेशमन्त्री इक्युना आकिकोले आज (शनिबार) शिष्टाचार भेट गरेकी छन्।
जो सँग कुरा गर्नुपर्ने हो त्यो सँग कुरा नगरेर समय खेर फालेको पनि बताएको अध्यक्ष दाहालले बताए। ‘जोसँग कुरा गर्नुपर्ने त्योसँग नगरेर को कोसँग कुरा गरे समय खेर फाल्दै हुनुहुन्छ भनेको छु,’ उनले भने।
त्यसपछि लेखकले मिङ्मालाई आवाज लगाएर बोलाए। अनि भने, ‘तपाई के रे जिबी राई खोइ भनेर भन्नुहुन्थ्यो। मैले भन्या छैन है। त्यो बेलाका मन्त्रीहरूले जिबी राई खोज्छौँ भन्या हो यार।’
बढ्दो लोडसेडिङले भड्किए मेयर साम्पाङ, मागे प्राधिकरणका एमडीको नम्बर
उनले सामाजिक सञ्जालमा नेपाल विद्युत प्राधिकरणको व्यवस्थापनप्रति रिस पोख्दै लगातार स्टाटस लेखेका छन्।
तीन करोडमा दुई सय घरधुरीमा खानेपानी, बद्लियो स्थानीयको दैनिकी
सङ्घीय सरकारको तीन करोड रुपैयाँ बजेटमा सञ्चालित बौलाहा ओडार खानेपानी आयोजना सम्पन्न भएपछि यहाँका बासिन्दाले लामो समयदेखिको पानीको समस्याबाट छुटकारा पाएका छन्।
कर्मचारी सरुवामा चरम बेथिति
निजामती सेवाभित्र नियमबाहिर गएर कर्मचारीलाई सरुवा गरिएको पाइएको छ।
बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरणका लागि प्रक्रिया सुरु
काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौंको बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी वितरणका लागि प्रक्रिया सुरु गरेको छ।
सगरमाथा संवाद: जलवायु संकट सम्बोधनमा अग्रसरता
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा बहुपक्षीयता कमजोर र अन्तर्राष्ट्रिय संस्थाप्रति अविश्वास बढेका बेला नेपालले ‘सगरमाथा संवाद’ आयोजना गरेको बताएका छन्।
फोनको बत्ती बालेर शिक्षा उपसमितिको बैठक
विद्युत् अवरुद्ध भएपछि शिक्षा उपसमितिको बैठक मोबाइलको बत्ती बालेर बसेको छ।
बाढीपहिराेले सभापोखरीमा यातायात विद्युत् र टेलिफोन सेवा अवरुद्ध
बिहीबार राति आएको बाढीपहिराले सभापोखरी गाउँपालिकामा यातायात, विद्युत् र टेलिफोन सेवा अवरुद्ध भएको सभापोखरी गाउँपालिका उपाध्यक्ष लक्ष्मी चापागाईँले जानकारी दिइन्।