बिर्ताको व्यथा
कानुनमा मेटिइसकेको तर व्यवहारमा भने किसानलाई पिरोल्दै गरेको बिर्ताले गणतन्त्रात्मक व्यवस्थाको समेत धज्जी उडाइरहेको छ। यो सामन्ती र किसानमारा व्यवस्थाको अवशेष हटाउन हिम्मत गर्ने नेतृत्व अहिलेसम्म पाउन सकिएको छैन।
कानुनमा मेटिइसकेको तर व्यवहारमा भने किसानलाई पिरोल्दै गरेको बिर्ताले गणतन्त्रात्मक व्यवस्थाको समेत धज्जी उडाइरहेको छ। यो सामन्ती र किसानमारा व्यवस्थाको अवशेष हटाउन हिम्मत गर्ने नेतृत्व अहिलेसम्म पाउन सकिएको छैन।
पहिरोविज्ञहरूका अनुसार ढुंंगा, माटो वा चट्टानले बनेको जमिनको भिरालो भाग खस्ने वा चिप्लिने प्रक्रियालाई पहिरो वा भूस्खलन भनिन्छ।
राजाको हुकुमी शासनपछि भने जग्गाको मालिक अर्कै भए। किसान चाहिँ जोताहा। भीरपाखो, जङ्गल, चरन चौर, बगर मात्र भएको र उब्जाउन भएको जमिनलाई पनि किसानले आफ्नो भन्न पाएनन्।
अर्काे विश्व सम्भव बनाउन नेपाली किसानका समस्या, भूमिहीनता, गरिबी, जलवायु संकट र त्यसले पारेको असर न्यूनीकरणका लागि विश्व समुदायको पनि ध्यान जानुपर्छ।
केहीदिनअघि चार जना आफन्त एकैदिन वैदेशिक रोजागरीका लागि उडे। यसो घोत्लिएर सूची तयार गर्दा करिव ५० घर रहेको मेरो गाउँबाट मात्रै २८ भन्दा बढी युवा रोजगारीका लागि विदेशिइसकेछन्।
राष्ट्रिय भूमि आयोगका पदाधिकारीहरूले विगत डेढ वर्षदेखि राम्रै सेवा/सुविधा लिइरहेका छन् तर भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबासीको समस्या भने समाधान हुन सकेको छैन।
स्थानीय सरकारका प्रतिनिधिहरू यस समस्याप्रति गम्भीर देखिन्छन् तर उनीहरूको मात्र प्रयास र सामथ्र्यले यो समस्या समाधान हुने स्थिति छैन।
वामको नाममा वामलाई नै बदनाम गर्ने केहीको वास्तविकता नबुझी वाम एकता, वाम एकता भनेर मात्र हुँदैन। अब वाम नामधारीहरू कि मासिनुपर्छ कि मिसिनुपर्छ। मासिनका लागि एमाले बलियो बनाउनुपर्छ भने मिसिनका लागि उनीहरू सच्चिनुपर्छ।
नेपालमा माओवादीले २०५२ सालबाट जनवादी माल उत्पादन गर्ने भन्दै जनयुद्ध नामको राजनीतिक उद्योग खोल्यो। युद्ध भट्टीबाट निस्कने बारुदी धुवाँ एवं गोली र वमका राप–तापबाट देशका असंख्य धन र १७ हजार जन खग्रास भए।
यतिबेला संविधानको मर्मअनुसार भूमिसम्बन्धी समस्या समाधान आयोग गठन भइ कार्यरतसमेत छ। खासगरी जनप्रतिनिधिहरू आफ्ना क्षेत्रमा डटेर लाग्ने हो भने अबका केही वर्षमा मुलुक भूमि समस्याविहीन हुने निश्चित छ।
विगत केही महिनायता सबैको चासो, चिन्ता, ध्यान कोरोना भाइरस र यसको प्रभावतिरै गएको छ । यो स्वाभाविक पनि हो । अचम्मलाग्दो तरिकाले भित्रिएको यो भाइरसले विश्वलाई नै एकै पटक आक्रान्त पारेको छ । धेरै क्षति गरिसक्यो । अझै कहिलेसम्म र के कति क्षति हुने भन्ने अनुमान गर्न पनि गाह्रो छ ।
मुलुकमा धेरै सरकार बने तर ती कुनै पनि गरिबका भएनन्। अब भने सत्ताको यो चरित्र फेरिनुपर्छ। नत्र जसरी पञ्चायत आवरणको व्यवस्था ध्वस्त भयो त्यही नियति गणतन्त्रले पनि भोग्नुपर्नेमा शंका छैन।
कोरोना महामारीको त्रासमा रहेको नेपालमा अर्को घटनाले सबैको मन हल्लियो। आँखा रसायो। दुःखलाग्दो अवस्था भयो। कारण थियो– गत जेठ १० मा जाजरकोटका नवराज बिक र रुकुम पश्चिमकी सुष्मा मल्लको प्रेम कहानीबीच भएको हत्या काण्ड।
‘केही काम छैन, खेती गरेर बसेको छु’ भन्नेहरू सर्वत्र भेटिन्छन् गाउँतिर । कृषि आफैँमा सबैभन्दा महत्वपूर्ण काम हो भनेर बुझ्ने÷बुझाउने कहिले ?
मदनका छोरीहरूले हामी हेर्छौं, हामी पाल्छाैं, अब छोराको चाहना त्याग्नुस्, नभनेका होइनन्। तर मदनले मान्दै मानेन्। र, अन्ततः बूढेसकालमा अर्काको नासो अपनाए।