१८ चैत्र २०८२ बुधबार
image/svg+xml
भर्खरका समाचार

शपथ ग्रहणमा समयमा पुगिनन् रामकुमारी झाँक्री

गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनबाट चुनिएका १८ जना सदस्यको सोमबार सिंहदरबारमा सपथ ग्रहणको कार्यक्रम थियो ।

महोत्तरीमा २० हजार मत बदर

प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को मतगणना परिणामअनुसार प्रत्यक्षतर्फ महोत्तरीमा २० हजार मत बदर भएको छ।

यी हुन् ३५ वर्षमुनिका २० ‘माननीयहरू’

यसपटक प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ३५ वर्षमुनिका युवाले उल्लेखनीय सफलता हात पारेका छन्। पुराना पुस्ताको बाक्लो उपस्थिति रहेको संसद्मा अब भने नयाँ पुस्ताको उपस्थिति बाक्लो देखिने भएको छ।

प्रधानमन्त्रीले बोलाउँदा किन गएनन् श्रम संस्कृतिका सांसद ?

प्रधानमन्त्रीले बोलाउँदा किन गएनन् श्रम संस्कृतिका सांसद ?

प्रधानमन्त्री बालेन्द्र शाहले कोशी प्रदेशका समस्या बुझ्न र छलफल गर्न बोलाएको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरू अनुपस्थित रहे।
नागरिक १८ चैत्र २०८२ २२:१७ बुधबार २ मिनेट पाठ
भर्खरका समाचार

शपथ ग्रहणमा समयमा पुगिनन् रामकुमारी झाँक्री

गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनबाट चुनिएका १८ जना सदस्यको सोमबार सिंहदरबारमा सपथ ग्रहणको कार्यक्रम थियो ।

यी हुन् ३५ वर्षमुनिका २० ‘माननीयहरू’

यसपटक प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ३५ वर्षमुनिका युवाले उल्लेखनीय सफलता हात पारेका छन्। पुराना पुस्ताको बाक्लो उपस्थिति रहेको संसद्मा अब भने नयाँ पुस्ताको उपस्थिति बाक्लो देखिने भएको छ।

मध्यपूर्व तनाव : कच्चा तेलको मूल्य सय डलर नाघ्यो

सोमबार बिहानसम्म भने केही घटेर करिब १०७ दशमलव ५० डलर आसपासमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

‘दलहरूले घोषणापत्रलाई जनता ढाँट्ने औजार बनाए, अब जवाफदेही नबनाई हुँदैन’

पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले राजनीतिक दलहरूले निर्वाचनका बेला सार्वजनिक गर्ने घोषणापत्रलाई जनता ढाँट्ने औजारको रूपमा प्रयोग गरेको बताएका छन्।

पूर्ण पदाधिकारी नहुँदा आयोगको निर्णय क्षमतामा जोखिम: पोखरेल

पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचन आयोगमा पदाधिकारीहरू पूर्ण नहुँदा जटिल निर्णय प्रक्रियामा जोखिम बढ्ने र सामूहिक जिम्मेवारीको भावना कमजोर हुने बताएका छन्।

नयाँ पुस्ताको उदयले राजनीतिमा तरङ्ग, दलहरू युवा खोज्न बाध्य भए: पूर्व आयुक्त पोखरेल

पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले नेपाली राजनीतिमा नयाँ पुस्ता (जेन-जी) र नयाँ दलहरूको उदयले ठूलो तरङ्ग ल्याएको बताएका छन्।

पाल्पामा मलामी बोकेको जिप दुर्घटना: एकको मृत्यु, ६ जना घाइते

पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

सुरक्षा संयन्त्रको अवस्था खस्केकै अवस्थामा छः पूर्व प्रमुख निर्वाचन आयूक्त पोखरेल

‘आफ्नै आँखा अगाडिबाट हतियार लुटिएको छ। ती हतियार र ती मान्छेलाई कसैले त्यो प्रक्रियामा दुरुपयोग गर्दिन्छ कि भन्ने अलिकति अप्ठेरो महशुस गरिरहेको अवस्थामा चुनौतीपूर्ण देखिन्छ।’

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकालाई ‘भुवनेश्वर प्रविधि पुरस्कार-२०८२’

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नाष्ट) ले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकालाई ‘भुवनेश्वर प्रविधि पुरस्कार-२०८२’ बाट सम्मान गर्ने भएको छ।

धोबीखोलामा साइकलसहित एक युवक मृत भेटिए

काठमाडौंको धोबी खोलामा एक व्यक्ति मृत फेला परेका छन्। मदन भण्डारी कलेज नजिक खोलामा एक व्यक्ति मृत फेला परेका हुन्।

सौराहामा होटेलको छतबाट खसेर किशोरीको मृत्यु

चितवनको रत्ननगर नगरपालिका–६ सौराहास्थित एक होटेलमा छतबाट लडेर एक किशोरीको मृत्यु भएको छ।

धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

पाँच जनाको परिवार रहेको ७२ वर्षीय रमेशी र उनको घरपरिवारका आँखा चार दिनसम्म पनि ओभाएको सकेको छैन।

नलिन्चोक हेलिपोर्ट: हचुवामा बनाएर साढे १३ करोड बढीको भ्रष्टाचार दाबी

नेपालमा हेलिपोर्ट संरचना नभएको यससम्बन्धी परामर्श दिने कम्पनीहरू पनि नभएको अवस्थामा अन्तर्राष्ट्रिय स्तरको बोलपत्रबाट परामर्शदाता छान्नुपर्नेमा बदनियत राखी अनुभव नभएकालई छानिएको अख्तियारको दाबी छ ।

यस्तो छ आजको मौसम पूर्वानुमान

महाशाखाका अनुसार आज दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ।

पशुपतिनाथको मूल मन्दिरबाट फलामे बार हट्यो, भक्तजन खुसी

मन्दिरभित्र अझै बत्ती बाल्न नपाइने, भक्तजनले लगेका फूल, प्रसाद नचढाइने जस्ता विकृति पनि हटाउन पहल गरिने संस्कृतिविद् सोडारी बताउँछन्।

ग्राहक विशेष

एमसिसी रोकिएकोमा प्रधानमन्त्री असन्तुष्ट

अमेरिकी सरकारले अमेरिकाको अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बन्द गर्ने निर्णय गरेकोप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनाएका छन्।

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०३ पैसा कायम भएको छ।

नागरिक परिवार

शपथ ग्रहणमा समयमा पुगिनन् रामकुमारी झाँक्री

गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनबाट चुनिएका १८ जना सदस्यको सोमबार सिंहदरबारमा सपथ ग्रहणको कार्यक्रम थियो ।

महोत्तरीमा २० हजार मत बदर

प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को मतगणना परिणामअनुसार प्रत्यक्षतर्फ महोत्तरीमा २० हजार मत बदर भएको छ।

यी हुन् ३५ वर्षमुनिका २० ‘माननीयहरू’

यसपटक प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ३५ वर्षमुनिका युवाले उल्लेखनीय सफलता हात पारेका छन्। पुराना पुस्ताको बाक्लो उपस्थिति रहेको संसद्मा अब भने नयाँ पुस्ताको उपस्थिति बाक्लो देखिने भएको छ।

मध्यपूर्व तनाव : कच्चा तेलको मूल्य सय डलर नाघ्यो

सोमबार बिहानसम्म भने केही घटेर करिब १०७ दशमलव ५० डलर आसपासमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

इलाम–१: कांग्रेसका निष्कल अग्रस्थानमा, श्रम संस्कृतिका विनोद पछ्याउँदै, एमालेका कागते तेस्रो

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत इलाम निर्वाचन क्षेत्र नं. १ को जारी मतगणनामा नेपाली कांग्रेसका निष्कल राई अग्रस्थानमा देखिएका छन्।

ढोरपाटनमा दादुरा फैलिने जोखिम : स्वास्थ्य सतर्कता अपनाउन आग्रह

एक जना संक्रमित व्यक्तिबाट १८ जनासम्ममा संक्रमण सर्न सक्ने भएकाले सबैलाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।

कञ्चनपुरमा छ प्रतिशत मत बदर

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुरमा ६.८५ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

शिक्षा, युवा नेतृत्व र सामाजिक अभियानबाट संसद्सम्म पुगेका राजन गौतम

देवचुली नगरपालिका–१६, रजहर निवासी गौतम विसं २०४३ असोज १० गते जन्ममिएका हुन्।

निर्वाचनमा पनि ‘आ बाट आमा’को कमाइ उल्लेख्य, राजेश हमालको ‘प्रवासीको जीवन’ ओझेलमा

चन्द्र पन्त निर्देशित चलचित्र ‘आ बाट आमा’ यस बर्षमा सर्वाधिक कमाउने चलचित्र बनेको छ।