५ वैशाख २०८१ बुधबार
स्वास्थ्य

स्वास्थ्य उपकरण खरिद गर्न ८० करोड विनियोजन

सरकारले स्वास्थ्य उपकरण खरिद गर्न ८० करोड रुपैयाँ विनियोजन गरेको छ।

सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले १ सय अस्पतालमा स्वास्थ्य उपकरण खरिद गर्न ८० करोड रुपैया विनियोजन गरेको बताएका हुन्। 

प्रकाशित: १५ जेष्ठ २०८० १२:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App