सोमबार १ सय ८४ श्रीलंकाली पर्यटकमाथि दक्षिण भारतमा भएको दुर्व्यवहारपछि यस्तो सूचना जारी गरिएको हो।
भारतको तमिल नाडुमा ६ करोड तामिलहरु छन् जसको सांस्कृतिकरुपमा श्रीलंकालका तमिलहरुसँग सम्वन्ध छ। श्रीलंकामा सिन्हाली सरकारविरुद्ध पटक पटक भारतीय तामिलहरुले अभिव्यक्ति दिँदै आएका छन्। साथै श्रीलंकाको गृहयुद्ध चर्किँदा यहाँबाट सहयोग हुने गरेको श्रीलंकाले आरोप लगाउँदै आएको छ।
प्रकाशित: १९ भाद्र २०६९ ०३:०७ मंगलबार





