मोबाइलमा थप सुविधा

काठमाडौं, जेठ २३ (नागरिक) - लाइभ सेलले मोबाइल टेलिफोनका ग्राहकलाई थप सुविधा दिन सुरु गरेको छ। मोबाइल टेलिफोनलाई परम्परागत कुराकानी गर्ने साधनको रुपमा मात्र नभै लाइभ सेलले खेल खेल्न, हाजिरी जवाफ, समाचार, जोक्सहरु, बैंक व्यालेन्स र कारोवारको जानकारी, रिङ्ग