मध्य र सुदूरपश्चिमको टेलिफोन सेवा अवरुद्ध

शेरबहादुर केसी, बुटवल २४ (नागरिक)- नेपाल टेलिकमको मध्य तथा सुदूर पश्चिमको मोबाइल तथा ल्यान्डलाइन सेवा बिहीबार साँझदेखि अवरुद्ध भएको छ। दाङ पश्चिमका जिल्लामा मोबाइल तथा ल्यान्डलाइनमा राष्ट्रिय तथा अन्तरार्ष्ट्रिय कल आगमन-बाह्यगमन बन्द भएपछि हजारौं सेवाग्रा