गुगलको प्रतिस्पर्धा 'फेसबुकसँग हैन बिङ्गसँग'

न्युयोर्क, असोज ११ (एजेन्सी)- सामाजिक सञ्जालको साइट फेसबुकको लोकप्रियता बढिरहेको भए पनि गुगलले आफ्नो प्रमुख प्रतिस्पर्धी फेसबुकलाई हैन, माइक्रोसफ्टको बिङ्गलाई मानेको छ। गुगलका सीइओ एरिक स्मिटले हालैको एउटा अन्तर्वार्तामा भनेका छन्- फेसबुक अहिलेलाई गुगलक