टेलिकमको नाफा साढे १० अर्ब

काठमाडौं, भदौ ६ (नागरिक) - सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले गत वर्ष झन्डै साढे १० अर्ब रुपैयाँ नाफा कमाएको छ। आर्थिक वर्ष २०६६/६७ मा टेलिकमले तारवाला, सिडिएमए फोन, मोबाइल, इन्टरनेट सेवा बेचेर १० अर्ब ४० करोड रुपैयाँ नाफा गर