७ आश्विन २०८१ सोमबार
image/svg+xml

कोइराला र पोखरेललाई आफ्नै रिझाउने चुनौती

मोरङ क्षेत्र नम्बर २ का पुराना मतदातालाई गिरिजाप्रसाद कोइरालाको सम्झना अझै पनि ताजै छ। पुराना मतदाता गिरिजाप्रसाद कोइरालाको क्षेत्रमा उनकै छोरी उम्मेदवार भएकाले उनलाई नै मतदान गर्ने मनस्थितिमा छन्।

नेता घरदैलोमा, मतदाता कालापहाड

गरिबीले गर्दा चुनाव छाडेर भारतीय सहर जान लागेको रोल्पाका कर्मसिंह बुढाले बताए। ‘यतै रोजगारी भएको भए कामका लागि भारत जानुपर्ने थिएन,’ उनले भने, ‘यहाँ बसेर परिवार पाल्नै समस्या हुन्छ।’ कमाइभन्दा उल्टै ऋण लाग्ने भन्दै उनले चुनावको मुखैमा भारत जानु रहर नभई बाध्यता भएको बताए।

जहाँ अजेन्डा बिक्छ, विकास हार्छ

राजनीतिक नेतृत्व र यहाँबाट प्रतिनिधित्व गर्नेहरूले विकासका सवालमा अगुवाइ नगर्नु र जिल्लाको विकासमा स्थानीयको सामूहिक भावना नहुनुले पोखरादेखि साढे ७१ किलोमिटर मात्रैको दुरीमा रहेको बागलुङले विकासको लय समात्न सकेको छैन।

काठमाडौं १०: त्रिपक्षीय प्रतिस्पर्धा

कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा (राजमो) सम्मिलित गठबन्धन कायम रहेको अवस्थामा कांग्रेस र माओवादी केन्द्र आपसमै प्रतिस्पर्धा गरे पनि आफूलाई कुनै अप्ठेरो नपरेको राजन बताउँछन्।

लुम्बिनी प्रदेश: आन्तरिक किचलोले दुवै गठबन्धनमा पिरलो

२०७९ वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा पालिकाका वडाध्यक्षहरूले पाएको मत र २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा दलहरूले समानुपातिकतर्फ पाएको मतका आधारमा लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन अघि देखिएको छ।

अजेन्डाबिहीन आमनिर्वाचन

पाँच वर्षअघिको निर्वाचनमा स्थायित्व सबैभन्दा महत्वपूर्ण अजेन्डाका रूपमा स्थापित भएको हो। कुनै एक दललाई बहुमत दिने हो भने सरकारको स्थायित्व र त्यस्तो सरकारले निरन्तर विकास निर्माणका काममा मात्र आफूलाई लगाउन सक्छ भन्ने मान्यता त्योबेला बलियो रहेको पनि हो।

निर्वाचनका दिन यी सवारी साधनहरु चल्न पाउने छन्

आगामी मंसिर ४ गते अत्यावश्यकीय सेवाका सवारी साधन सञ्चालन गर्न दिइने भएको छ। निर्वाचन आयोगले निर्वाचनको दिन सवारी साधन प्रयोग गर्न पाउनेहरुको सूची सार्वजनिक गरेको हो।

गठबन्धनसँग प्रधानमन्त्री बन्ने योग्य व्यक्ति नै छैन: ओली

उनले भने –‘देशलाई बर्बाद पार्ने तत्वहरुले विभिन्न चलखेलका माध्यमबाट चुनाब बिथोल्न खोजिरहेका छन्, यस निर्वाचनलाई देशका पक्षमा, कानुनी राज्यका पक्षमा र विकासका पक्षमा पार्नका लागि सबै देशभक्त एक हुन जरुरी छ।’

सवारीसाधनको स्वरुप परिवर्तन गरी माइकिङ गरेको विषयमा स्पष्टीकरण

नम्बर प्लेटसमेत नदेखिने गरी सवारी साधनको स्वरुप परिवर्तन गरी माइकिङ गर्दै निर्वाचन प्रचारप्रसार गरेको कार्य निर्वाचन आचारसंहिताको प्रतिकूल रहेको आयोगको ठम्याइ छ।

खाँण र बोहोराबीच कडा टक्कर, हेभि वेटलाइ गठबन्धन भित्रैबाट डर

लामो समय रुपन्देहीबाट राजनीतिक गरेका पटक पटक मन्त्री बनेका र आ–आफनो पार्टीमा महत्वर्पण जिम्मेबारी सम्हालेका यी हेभी वेटका बिच सम्भवत जिल्लामै सबै भन्दा बढी टक्कर हुने आंकलन गरीएको छ।

पर्यटनमा दलीय प्रतिवद्धता

तीनवटै दलले गुणस्तरीय पर्यटकको संख्या वृद्धि गर्ने, पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउने, पर्यटकको बसाई र खर्च बढाई विदेशी मुद्रा भित्र्याउने योजनालाई पनि चुनावी प्रविद्धतापत्रमा समावेश गरेका छन्।

धनुषा क्षेत्र नं ३ः गठबन्धन र एमालेबीच प्रतिस्पर्धा

आसन्न निर्वाचनमा पाँचदलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अनिल झा र विपक्षी गठबन्धन एमालेबाट नेतृ जुलीकुमारी महतो चुनावी प्रतिस्पर्धामा छन्।

तीन तहमै एकीकृत निर्वाचन सुरक्षा कक्ष सञ्चालनमा– सेना

मतदानस्थल सुरक्षा, मतदान सामग्री ढुवानी, जगेडा, हवाई गस्तीलगायत निर्वाचनसम्बन्धी सम्पूर्ण सुरक्षाका लागि करिब ७५ हजार जनशक्ति खटिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

निष्पक्ष र तटस्थ बनेर निर्वाचन सम्पन्न गर्न ताप्लेजुङका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्देशन

मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन व्यवस्थापन समिति ताप्लेजुङका पदाधिकारीले निष्पक्ष र तटस्थ बनेर निर्वाचनका कार्यक्रम सम्पन्न गर्न मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई निर्देशन दिएका छन्।

नयाँ मतदाता भन्छन्, ‘चुनावको मात्रै कुरा सुन्दा भोट खसाल्न आतुर छु’

जीवनमा पहिलो पटक मतदान प्रक्रियामा सहभागी बन्न पाउँदा आफूलाई धेरै उत्सुकता जागेको उनले बताइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्