२४ मंसिर २०८० आइतबार
Govinda Luitel
गोविन्द लुइँटेल


गोविन्द लुइँटेलका लेखहरु :

कुरामा मात्र नियम र सदाचार,कर्मचारी र राजनीतिक नेतृत्वमै दुर्लभ

सरकारले ६ वर्ष अगाडि राष्ट्रिय सदाचार नीति अगाडि बढाए पनि मन्त्रिपरिषद्बाट पास भएन।

देशमा नक्कली शैक्षिक प्रमाणपत्रधारी घटेकै हुन त!

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी लाभ लिई भ्रष्टाचार गर्नेहरू समाजमा थुप्रै रहेको यस तथ्याङ्कबाट पनि प्रमाणित हुन्छ।

टाँढिदै छ सरकारको अस्थायी आवासमा बस्ने भूकम्प पीडितको सपना

भूकम्पले जाजरकोटमा मात्रै ९ हजार ७ सय ९४ वटा घर पूर्ण क्षति भएका छन्। रूकुम पश्चिममा भने १६ हजार ५ सय ७० घर पूर्ण क्षति भएको सरकारी आँकडा छ।

भूकम्पबाट आफन्त गुमाएका परिवारलाई सरकारले अझै पनि राहत दिन सकेन

सरकारले भूकम्पबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई तत्कालै उपलब्ध गराउनुपर्ने राहत रकम समेत झन्डै एक महिना पुग्दापनि पीडित परिवारको हातमा पुर्‍याउन सकेको छैन।

फ्यानका अध्यक्ष तामाङ भन्छन्ः ८० प्रतिशत माग नेपाली सयपत्रीले धान्छ

फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) ले हरेक वर्ष झै यसवर्ष पनि पुष्प मेलाको आयोजना गर्‍यो।

जाजरकोटमा आपत्कालीन राहत: के आयो ? कसरी बाढियो ?

जाजरकोटमा चार दर्जन संघ संस्थाले भूकम्प पीडितका लागि अल्पकालीन राहतका सामाग्री बाढिरहे पनि पीडितका पहुँच पुग्न नसकेको पाइएको छ।

राहत वितरणमा चार दर्जन संघ संस्था, पीडित भने राहतकै आशमा

गत शुक्रबारको भूकम्पबाट प्रभावित जिल्लाहरूमा राहत सामाग्री वितरण गर्न विभिन्न आइएनजिओ सहित ४ दर्जन संघ संस्थाहरू जारजरकोट जिल्लामा पुगे पनि पीडितसम्म अझ पनि राहत पुग्न सकिरहेको छैन।

चार दर्जन संघ संस्था भूकम्प पीडितको राहत वितरणमा, तर पीडित राहतकै आशमा

गत शुक्रबारको भूकम्पबाट प्रभावित जिल्लाहरूमा राहत सामाग्री वितरण गर्न विभिन्न आई एनजिओ सहित ४ दर्जन संघ संस्थाहरू जाजरकोट जिल्लामा पुगे पनि पीडितसम्म अझ पनि राहत पुग्न सकिरहेको छैन।

भूकम्प पीडितको राहत र उद्धारको स्थितिबारे आयोगले अनुगमन गर्दै

जाजरकोट भूकम्पका पीडितहरूले उद्धार र राहत समयमा नपाउँदा दैनिकी कष्टकर बनिरहेको गुनासो पछि राष्ट्रिय मानव अधिकार आयोगको टोलीले सो बारे विस्तृत अनुगमन गर्ने भएको छ।

सुस्त सरकार, पुर्नस्थापनामा प्रशस्त आशंका

एक महिना अगाडि बझाङ र गत वर्ष डोटीमा गएको भूकम्पबाट सयौं घरमा क्षति पुगेको छ । ती घरको पुनर्निर्माण प्रक्रिया सरकारले अझै अघि बढाउन सकेको छैन।

साहुद्वारा पीडितबाट लिएको २ सय १२ बिघा जग्गा फिर्ता

अनुचित लेनदेन मिटर व्याजसम्बन्धी जाँचबुझ आयोगले सात महिनामा पीडितका जम्मा ४ हजार ८ सय ६९ वटा उजुरी फर्छ्योट गरेको छ। आयोगमा ६५ जिल्लाका २८ हजार उजुरी परेको थियो।

फैसला नआउँदै वर्षाैं जेलको बास

कर्तव्य ज्यान मुद्दाको आरोपमा ०७२ फागुन ११ देखि केन्द्रीय कारागार सुन्धारामा उनलाई अन्य कैदीसरह राखिएको छ।

जहाँ सरकार, त्यहाँ भ्रष्टाचार

नेपालको संविधान तथा सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन २०६४ मै भ्रष्टाचार नियन्त्रण गरी जनतालाई सुशासनको अनुभूति दिलाउने स्पष्ट उल्लेख छ ।

मनसुनजन्य विपत्बाट सवा १२ अर्बको क्षति

यस वर्ष मनसुनी वर्षाजन्य विपत् कारण १२ अर्ब ३० करोड ५६ लाख रूपैयाँबराबरको क्षति पुगेको छ । त्यसैगरी ९२ जनाको ज्यान गएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्