७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै
मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिबद्धताको लक्ष्यसहित आज संसारभर ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ।
मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिबद्धताको लक्ष्यसहित आज संसारभर ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ।
आयोगले एक सूचनामार्फत सहज रूपमा मतदान गर्ने प्रयोजनका लागि मतदानस्थल पुनरावलोकन गर्न लागिएकाले आम मतदातालाई आवश्यक जानकारी गराइएको उल्लेख गरेको छ।
अस्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ २५ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ६९ पैसा र बिक्रीदर १११ रुपैयाँ १५ पैसा तोकिएको छ।
राज्यले चलाइरहेका संस्थानहरूले सर्वसाधारणलाई सुविधा दिनेभन्दा पनि आफैं हिसाब हराएको अवस्थामा छन्।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जनप्रतिनिधिको अभाव र जनताको सरकार नहुँदा हेटौंडा बजार भत्किएको टिप्पणी गरेका छन्।
नाबालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा नेकपा (एमाले) मधेश प्रदेश कमिटी सदस्य एवं जनकपुरधाम उपमहानगरपालिकाका इन्चार्ज शिवशंकर साह ‘हिरा’ पक्राउ परेका छन्।
‘युवाको एकता, सुशासनको आधार’ भन्ने मूल नाराका साथ मंगलबार जुम्लामा अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस एक विशेष अन्तरक्रिया कार्यक्रमका बीच सम्पन्न भएको छ।
भूमि व्यवस्था तथा सहकारी मन्त्रालय मातहतको भूमि व्यवस्थापन विभागका अनुसार कात्तिक १ देखि १५ गतेसम्मको तुलनामा मंसिर १ देखि १५ गतेसम्म घरजग्गा कारोबार ३०१ प्रतिशतले वृद्धि भएको छ।
कृषि उत्पादन र उत्पादकत्व बढाउन सरकारले अघि बढाएको महत्त्वाकाङ्क्षी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा नौ वर्षमा करिब ४० अर्ब रुपैयाँ खर्च भएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले बक्यौता रकम भुक्तानी नगर्ने २० इन्टरनेट सेवाप्रदायकलाई तत्काल शुल्क तिर्न ताकेता गरेको छ।
नेपाली कांग्रेस रोल्पाले आगामी संसदीय निर्वाचनका लागि पार्टीका महामन्त्री गगनकुमार थापालाई प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सिफारिस गरेको छ।
चर्चित ब्रिटिस र्यापर क्लार्क स्यामुयलले आफूले चलाएको कारको ठक्करबाट एक नेपाली युवकको ज्यान गएको स्वीकार गरेका छन्।
‘विकास–निर्माणमा ढिलाइ अब क्षम्य हुँदैन,’ मुख्यमन्त्री शाहले भने, ‘जनताको करबाट आएको बजेट दुरुपयोग, लापरबाही वा बहानाबाजी सह्य हुँदैन।’
नागरिकको सुरक्षा र विपद् व्यवस्थापनमा प्रहरीको कार्यदक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ तनहुँको आँबुखैरेनीमा पानीमा गरिने उद्धार सम्बन्धी विशेष अभ्यास कार्यक्रम सम्पन्न भएको छ।
गृहमन्त्री ओम प्रकाश अर्यालले मुलुकमा सुशासन र परिवर्तनका लागि भएको जेन-जी आन्दोलनका क्रममा भएका दमन र अपराधमा संलग्न दोषीहरूलाई कुनै हालतमा नछाड्ने बताएका छन्।