सार्वजनिक यातायातको भाडा घटनाउन माग
सिंजा–नराकोट–जुम्ला सडकखण्डमा बस र साना गाडीले तोकिएको भन्दा बढी भाडा लिने अभ्यास स्थानीयहरूले आरोप लगाएका छन्।
सिंजा–नराकोट–जुम्ला सडकखण्डमा बस र साना गाडीले तोकिएको भन्दा बढी भाडा लिने अभ्यास स्थानीयहरूले आरोप लगाएका छन्।
आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गरी कांग्रेस क्षेत्र नम्बर ३ ले आफ्नो नाम समावेश नगरेको भन्दै कांग्रेस नेता तथा पूर्वसांसद अभिषेक प्रताप शाहले कांग्रेस जिल्ला कार्य समितिमा ध्यानाकर्षण पत्र बुझाएका छन ।
प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका अगुवा सुदन गुरुङलाई आफ्नो ‘जेठो छोरा’ को संज्ञा दिएकी छन्। बुधबार साँझ सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेनजी प्रतिनिधिहरूसँग १० बुँदे सम्झौता पत्रमा हस्ताक्षर गरेपछि सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।
जेनजी आन्दोलनका क्रममा हालसम्मको मूल्यांकन कुल तीन सय २० वटा सरकारी संरचनाका विभिन्न तहमा क्षतिग्रस्त भएको छ ।
बुधबार साँझ सिंहदरबारमा आयोजित एक विशेष कार्यक्रमका बिच दुवै पक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
तथ्यांकले जुम्लामा घरेलु तथा सामाजिक हिंसाका उजुरी वर्षैपिच्छे बढ्दै गएको पुष्टि गरेको छ।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको कदममा नेपाली कांग्रेसको पूर्ण सहमति र सिफारिस रहेको बताएका छन्।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मुलुकको वर्तमान राजनीतिक घटनाक्रमले संविधान र लोकतन्त्रलाई क्षतिग्रस्त बनाएको टिप्पणी गर्दै अब संसद पुनःस्थापना भन्दा ताजा जनादेश नै उत्तम विकल्प हुने बताएका छन्।
जेन–जी प्रतिनिधि र सरकारबीच १० बुँदे सहमित भएको छ । सहमतिलाई ऐतिहासिक भनिएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल(लोसपा), जनता प्रगतिशील पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टीबीच एकीकरण गर्न तीनै दलका अध्यक्षले निर्णय गरेका छन् ।
नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिले पार्टीको आसन्न १५ औँ महाधिवेशनबाट सकेसम्म सर्वसम्मत र निर्विरोध रूपमा नयाँ नेतृत्व चयन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी सभापति शेरबहादुर देउवाको आग्रहका कारण आफूहरूले असहमति हुँदाहुँदै पनि निर्वाचनअघि नै १५ औँ महाधिवेशन गर्ने निर्णय स्वीकार गरेको खुलासा गरेका छन्।
यो सेल डिसेम्बर ११ को राति ८ बजे लाइभ हुँदै डिसेम्बर १८ सम्म सञ्चालन हुनेछ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको ‘एलिमिनेटर’ खेलमा लुम्बिनी लायन्ससँग ४ विकेटले पराजित हुँदै काठमाडौं प्रतियोगिताबाट बाहिरिएको हो।