'कोरोना उपचार निःशुल्क'
कोरोना संक्रमणको उपचार संक्रमित स्वयंले गर्नुपर्ने संघीय सरकारको निर्णयको चौतर्फी आलोचना भइरहेका बेला प्रदेश २ सरकारले संक्रमितको उपचारमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएको छ।
कोरोना संक्रमणको उपचार संक्रमित स्वयंले गर्नुपर्ने संघीय सरकारको निर्णयको चौतर्फी आलोचना भइरहेका बेला प्रदेश २ सरकारले संक्रमितको उपचारमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएको छ।
सरकारले हालै अबदेखि कोरोना संक्रमित नागरिकले परीक्षण तथा उपचार आफ्नै खर्चमा गर्नुपर्ने भनेर गरेको निर्णय अत्यन्तै गैरजिम्मेवार भएको ठहर गर्दै कांग्रेसले यसलाई निःशुल्क बनाउन माग गरेको हो।
पार्टीका प्रवक्ता शरदराज पाठकले सोमबार विज्ञप्ति जारी गर्दै सरकारको निर्णय हरेक नागरिकले आधारभूत स्वास्थ्य सेवा निस्शुल्क पाउने संविधानको मौलिक हक र सर्वोच्च अदालतको परमादेशको समेत विरुद्ध रहेको बताएका हुन्।
युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले दुबईको एक सरकारी अस्पताल भ्रमण गरि त्यहाँ उपचाररत नेपाली बिरामीहरुको अवस्था बारे जानकारी लिएका छन्।
आइबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा एउटा अस्वभाविक निर्णय सार्वजनिक भयो। कोरोना संक्रमितको परीक्षण र उपचार आफै गर्नु पर्ने सूचना थियो त्यो।
कोरोना संक्रमण रोकथाम र संक्रमितको उपचार गर्नुपर्ने दायित्वबाट सरकार पछि हटेको छ। अस्पतालमा भर्ना भएका संक्रमितको निःशुल्क उपचार गर्दै आएको सरकारले अबदेखि त्यो दायित्व वहन नगर्ने निर्णय गरेको हो।
‘मृत्युदर घटाउन हाल प्रयोग भएका कुनै पनि औषधिले खास प्रभाव नदेखाउनु निराशाजनक हो। तर यसले ठूलो स्तरको अध्ययन हुनु जरुरी छ भन्ने प्रमाणित गरेको छ,’ बेलायतस्थित रिसर्च च्यारिटीका निर्देशक जेरमी फरारले सो जर्नललाई भनेका छन्।
पछिल्लोे समयमा कर्णाली ‘सिटामोल’ र ‘एमजीट’को अभाव झेल्नु परेको छैन। दक्ष विशेषज्ञ चिकित्सकले यहाँको नागरिकको उपचार गरिरहेका छन्।
चार खेलका राष्ट्रिय खेलाडी र राष्ट्रिय पूर्वखेलाडीलाई आइतबार राष्ट्रिय खेलाडी कल्याणकारी कोषले उपचार खर्च प्रदान गरेको छ। राष्ट्रिय खेलाडी कल्याणकारी कोषले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा आयोजित एक कार्यक्रमबीच एथलेटिक्स, बास्केटबल, जुडो र कबड्डीका गरी चार खेलाडीलाई कुल ४ लाख रुपैयाँ उपचार खर्च प्रदान गरेको हो।
भोकको पीडा असह्य हुन्छ । खुलामञ्चमा निःशुल्क खाना खानेहरूको लाइनले भोकाहरूको संख्या बढेको संकेत गर्छ ।
सोम थापा(५०)लाई साउन अन्तिमतिर सामान्य रुघाखोकी लाग्यो। रुघाखोकीसँगै उनमा हल्का ज्वरो पनि थियो। लेकसाइडमा पर्यटन व्यवसाय संचालन गर्दै आएका थापाले कोरोनाका कारण गरिएको लकडाउन खुकुलो भएसँगै व्यवसायलाई निरन्तरता दिए। त्यो अवधिमा अरु पर्यटन व्यवसायीसँगै उनको हेलमेल हुन्थ्यो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपन्नको मात्र कोरोना उपचार गर्ने प्रस्तावित निर्णय जनस्वास्थ्य ऐन तथा संविधानविपरीत रहेको विज्ञहरूले औंल्याएका छन्।
बुढाबुढीलाई कोरोनाले मारिहाल्छ भन्ने र युवालाई केही गर्दैन भन्ने दुवै होइन। यसलेले जुनसुकै उमेरकालाई छोड्दैन। त्यसैले सकेसम्म कोरोना लाग्नबाट सरकारले भनेको सुरक्षा मापदण्ड राम्रोसित पालना गर्नुपर्छ।
पहाडी जिल्लामा आइसियु र भेन्टिलेटर स्थापना गरे पनि अहिले त्यो सञ्चालन गर्ने जनशक्ति नै छैन। त्यहाँ उपकरणभन्दा बढी जनशक्ति अभाव छ।
उपचारखर्च नपाएर दुई महिनादेखि अस्पतालमा बन्धक बनाइएका शिवचन्द्र सदा र मिलयादेवी बन्धन मुक्त भएका छन्। प्रदेश २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाको पहलमा उनीहरु मंगलबार दिउँसो अस्पतालबाट घर फर्किएका हुन्।