२० आश्विन २०८१ आइतबार
image/svg+xml

राष्ट्रप्रति अक्षम्य अपराध

अहिले राजस्वका दर परिवर्तनको खेलमा शर्माको मात्र संलग्नता छैन। यसमा सत्तासाझेदार दलहरूका ठूला र शक्तिशाली व्यक्तिहरूको पनि संलग्नता छ।

अपराधले आक्रान्त मधेस

सर्लाहीको मलंगवा नगरपालिका –१२ गम्हरियाकी महासुन्दर ठाकुरको जीवनमा चैत २४ गते विहीबार वज्रपात आइलाग्यो।

भूपेन्द्र हत्या प्रकरण: तीन अभियुक्त पुनः पक्राउ

लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्यामा संलग्नको आरोपमा ३ जना अभियुक्त पुनः पक्राउ परेका छन्।

१६ वर्षअघि अपराध, बहराइनमा पक्राउ

नेपालमा अपराध गरेर फरार व्यक्ति कुनै देशमा लुकेको अवस्थामा त्यहाँको प्रहरीले पक्राउ गरेर हवाईजहाज चढाएर नेपाल पठाउँछ। नेपाल प्रहरीले विमानस्थलस्थल पुगेर जहाज चढेर आएका अपराध गर्ने ती व्यक्तिलाई पक्राउ गरेर आवश्यक अनुसन्धान गर्दै मुद्दाअघि बढाउँछ। तर, झन्डै १६ वर्षअघि पोखरामा व्यक्ति हत्या गरेर फरार भएका एक व्यक्तिलाई पक्राउ गर्न नेपाल प्रहरी बहराइनसम्म पुगेको छ।

यौनजन्य अपराधको निशानामा बालिका

गोरखामा यौनजन्य अपराधको निशानामा बालिका परेको पाइएको छ। चालु आर्थिक वर्षको साउनदेखि फागुन दोस्रो साता सम्म जिल्ला प्रहरी कार्यालयमा आठजना बालिकाले यौनजन्य हिंसाबाट पीडित भएको उजुरी गरेका छन्।

समुदायमै चेतना फैलाउँदै प्रहरी

प्रहरीले जनप्रतिनिधिसहित स्थानीय अगुवाहरूसँग शान्तिपूर्ण र सुरक्षित समाजका लागि समुदायसँग हातेमालो गरेर अपराध न्यूनीकरण गर्न कार्यक्रम गरिरहेको छ।

धर्मराउँदो गठबन्धनबीच चुनाबी तालमेल

दलीय मर्यादा विपरित सभामुखको अधिकारको चरम दुरूपयोग भइरहेको छ। एमाले पार्टी फुटाउन उनको प्रयोग भयो। परिणामस्वरूप संसद् महिनौं दिनदेखि अवरुद्ध छ।

मेलमिलाप आयोगमा टुटुको प्रयोग

अत्यन्तै विपन्न परिवारमा जन्मिएका टुटु १९८५ मा जोहन्सबर्गको ‘विसप’ मा नियुक्ति र त्यसको १ वर्षपछि केप टाउनको ‘आर्चविसप’ (दुवै पदमा पुग्ने पहिलो अश्वेत व्यक्ति) भएर ख्याति कमाए।

ह्वात्तै बढे आर्थिक अपराध

आर्थिक वर्ष ०७७/७८ मा बैकिङ कसूरका विभिन्न मुद्दाहरूमा पक्राउ परेका ३६ जनाबाट १३ करोड, ४० लाख,४१ हजार रूपैयाँ जरिवाना असुल भएको थियो।

भुपेन्द्रको हत्या प्रकरणः हत्या गर्ने गिरोहको संजाल काठमाडाैं लगायत धैरै जिल्लामा

लम्कीचुहा नगरपालिका १ का २३ वर्षीय भुपेन्द्र बडुवालको हत्या संगठित अपराधमा सक्रिय समूहद्वारा गरिएको खुलेको छ।

वैदेशिक रोजगारः कानुनी सहायताका लागि प्रतिव्यक्ति १५ लाख रूपैयाँ

विगतमा वैदेशिक रोजगारीको क्रममा समस्यामा परेकालाई कानुनी सहायता प्रदान गर्न प्रयास भए पनि प्रभावकारी हुन नसकेपछि पुनः त्यस्तो सहायतालाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न लागेको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए।

अपराधमा युवाहरुकाे संलग्नता बढी

पछिल्लो डेढ हप्ताकै अन्तरालमा कैलालीको टीकापुरमा हत्याका एकै प्रकृतिका दुई घटना घटे। दुवै घटनामा किशोरावस्थाका युवाहरुकै संलग्नता देखियो। घटनाक्रमअनुसार तत्कालीन आवेग थेग्न नसक्दा र व्यक्तिगत रिसिइवीका कारण घटना घटेको देखिन्छ।

यौनश्रमिक महिलालाई अपराधीकरण नगर्न माग

यौनश्रमिक महिलालाई कुनै पनि खालका अपराधीकरणको दृष्टिले नहेरी व्यवहार गर्न,नीति निर्माण गर्न यौन श्रमिक महिला अधिकारका अभियन्ताहरुले माग गरेका छन्।

अष्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने पक्राउ

पक्राउ परेका निरौलाले म्याग्दी घर भई टोखा नगरपालिका बस्ने २४ वर्षीय सुजन खत्रीलाई अध्ययनका लागि डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पठाइदिन्छु भनी विश्वास दिलाई प्रलोभनमा पारेर उक्त रकम ठगी गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्