२१ आश्विन २०८१ सोमबार
image/svg+xml

नेपालगन्ज उपमहानगरपालिकामा कछुवा गतिमा मतगणना

नेपालगन्ज उपमहानगरपालिकाको मतगणना कछुवा गतिमा चलिरहेको छ। फितलो व्यवस्थापनका कारण गणना कार्य द्रुत गतिले अगाडी बढ्न नसकेको हो। मतगणना ढिलो हुँदा मतपरिणाम सुन्न बाहिर बसेका सर्वसाधारण आक्रोशित भइरहेका छन्।

डोटीको बडिकेदार गाउँपालिकामा कांग्रेस विजयी

नौ वटा स्थानीय तह रहेको डोटीमा पहिलो पटक कांग्रेसले आफ्नो विजयको सुरुआत गरेको हो ।

विराटनगर महानगरको प्रमुखमा काँग्रेसको अग्रता कायमै

कोइरालाले २ हजार तीन सय सतहतर मत प्राप्त गरेका छन् भने एमालेका सागर थापाले १ हजार ७ सय १० मत प्राप्त गरेका छन्। त्यसैगरी, उपप्रमुखमा एमालेकी शिल्पा निराला कार्कीले १ हजार ९ सय २३ मत प्राप्त गरेकी छन् भने गठबन्धनततर्फबाट जसपाका अमरेन्द्र यादवले १ हजार २ सय ८ मत प्राप्त गरेका छन्।

भक्तपुरमा नेमकिपा र कांग्रेसले दुईदुई वटा खाता खोल्यो

भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले दुई वटा वडामा वडा अध्यक्षसहित पूरै प्यानल नै विजयी भएको छ।

सिन्धुलीकाे दुई वडामा काँग्रेस विजयी

५ सय ८० मत सहित उनीले जितेका हुन्। कार्की यसअघिका पनि त्यस वडाका वडा अध्यक्ष थिए। यस्तै सिन्धुलीको तीनपाटन गाँउपालिका ११ मा काँग्रेसले जितेका छ।

बर्दियाको गुलरिया न.पा–१ मा कांग्रेस प्यानल विजयी

गुलरिया नगरपालिका-१ को वडा अध्यक्षमा जोगिराम थारुको प्यानल विजयी भएको छ। गुलरिया नगरपालिका-१ मा नेपाली कांग्रेसको पुरै प्यानल विजयी भएको हो।

गोरखा नगरपालिका मेयरमा कांग्रेसको अग्रता

गोरखा नगरपालिकाको वडा नम्बर १ र २ को मतगणना सकिँदा मेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ। कांग्रेसले मेयरमा १ हजार ५६ मतल्याएको छ भने उप मेयरमा १ हजार ८० मतप्राप्त गरेको छ।

नेपालगन्ज उपमहानगरपालिकामा कांग्रेसको सुरुवाती अग्रता

स्थानीय तह निर्वाचनको मत गणनामा नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ।

रोल्पामा कांग्रेसले जितको खाता खोल्यो

रोल्पामा नेपाली कांग्रेसले जितको खाता खोलेको छ। गंगादेव गाउँपालिका वडा न. १ मा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार अमृतबहादुर ओलीले विजयी सुरुवात गरेका हुन्।

दाङमा कांग्रेसको विजयी सुरुवात

दाङमा नेपाली कांग्रेससले विजयी सुरुवात गरेको छ। जिल्लाको दङ्गिशरण गाउँपालिका वडा नम्बर ९ को वडा अध्यक्षमा कांग्रेस विजयी भएको हो।

नुवाकोटको म्यागङ–१ मा कांग्रेसको प्यानल विजयी

यही वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा अन्तर्गत सो वडा को वडाध्यक्ष पदमा जिमाबहादुर तामाङ ९४ मत ल्याएर विजयी भएकाे निर्वाचन अधिकृतले सूर्यदर्शन पण्डितले जानकारी दिए।

मुलुकभर महोत्सवमय मतदान

संविधान सभाबाट नयाँ संविधान जारी भएपछि दोस्रोपटक शुक्रबार भएको स्थानीय तह निर्वाचन छिटफुट घटनाबाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ।

उम्मेदवार चढेको गाडीको ठक्करबाट मतदाताको मृत्यु

रुकुम पश्चिममा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। नेपाली कांग्रेसका गाउँपालिका अध्यक्षका उम्मेदवार जनक बाँठामगर सवार गाडीको ठक्करबाट बाँफिकोट गाउँपालिका वडा नं. ७ का ७० वर्षीय प्रवीण खत्रीको मृत्यु भएको हो।

बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र एकनाथ ढकालले गरे मतदान

जनता समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले मतदान गरेका छन्। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सिरानचोक गाउँपालिका ८ जौवारी स्थित परोपकार आदर्श माध्यामिक विद्यालयबाट मतदान गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्