२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सिन्धुलीकाे दुई वडामा काँग्रेस विजयी

सिन्धुलीकाे दुई वडामा काँग्रेस विजयी भएकाे छ। गोलञ्जोर गाँउपालिका २ मा नेपाली काँग्रेसका दौलत कार्कीले जित हात पारेका छन्।

५ सय ८० मत सहित उनीले जितेका हुन्। कार्की यसअघिका पनि त्यस वडाका वडा अध्यक्ष थिए। यस्तै सिन्धुलीको तीनपाटन गाँउपालिका ११ मा काँग्रेसले जितेका छ। तीनपाटन गाँउपालिका वडा नम्बर ११ मा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका तिलक बहादुर बस्नेत निर्वाचित भएका छन्। उनले २ सय ७९ मतान्तरणले प्यानलै जितेको स्थानियले बताए।

प्रकाशित: १ जेष्ठ २०७९ ०१:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App