२१ आश्विन २०८१ सोमबार
image/svg+xml

नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ ५० हजार जनसमुदायको बीचमा गर्ने घोषणा

सरकारले 'नेपाल भ्रमण वर्ष २०२०’ को शुभारम्भ ५० हजार जनसमुदायको बीचमा गर्ने घोषणा गरेको छ।

नेपाल इन्जिनियरिङ कलेजमा समुदाय प्रहरी समिति

भक्तपुरको दुवाकोट चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजमा समुदाय प्रहरी साझेदारी समिति गठन गरिएको छ। बिहीबार भएको भेलाले कलेजका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गरिएको हो। समितिको सदस्य सचिवमा महानगरीय प्रहरी प्रभाग, दुवाकोटका प्रहरी सहायक निरीक्षक (असई) निमबहादुर घर्तीमगर छन्।

सरकारमा ‘आलोचक’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले गरेका कामप्रति बारम्बार असन्तुष्टि व्यक्त गर्दै आएका सोही दलका दुई नेता अहिले सरकारमा सहभागी भएका छन्। नेताहरू घनश्याम भुसाल र योगेश भट्टराईले प्रतिपक्षीले जस्तो सरकारका गतिविधिको विरोध गर्दै आएका थिए। यति बेला उनीहरु दुवैजना सरकारमा सहभागी भएका छन्।

किन कडा बोल्छन् चिनिया राष्ट्रपति ?

पछिल्लो समय सुपुर्दगी कानुन निर्माणका क्रममा हङकङमा देखिएको असन्तुष्टिमा खेलेर अमेरिकाले चीनमाथि हस्तक्षेप गर्न खोजिरहेको छ।

प्रदेश सांसद र नगर सभापतिबीच कुटाकुट

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा र कांग्रेसकै वीरगन्ज महानगरपालिका समितिका सभापति भोला कलवारबीच बुधबार बिहान कुटाकुट भएको छ।

निर्वाचन : आत्मसमीक्षाको अवसर

नेपाल कम्युनिस्ट पार्टीको सरकार दिन÷प्रतिदिन नियन्त्रणकारी हुँदै गएको छ। सैनिक तानाशाही, एकदलीय वा निर्दलीय अधिनायकवादी सत्तालाई बिर्साउने गरी सरकार कानुन तर्जुमा गर्न प्रतिबद्ध देखिन्छ। यो सरकारले सबैभन्दा ठूलो वर्ग दुश्मन अभिव्यक्ति स्वतन्त्रतालाई देख्न लागेको छ।

सानको तदर्थ समिति गठन, संयोजकमा दुर्गालाल

सेफ्टी एसोसियसन अफ नेपाल (सान)को छाता संगठन गठन गरिएको छ । व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यको संस्थागत संरक्षण, प्रवद्र्धन र विकास गर्ने संस्था गठन गरिएको हो ।

‘नेपालको अर्थतन्त्रमा बाह्य क्षेत्रको जोखिम’

लगातार उच्च व्यापार घाटाले नेपालको अर्थतन्त्रमा बाह्य क्षेत्रको जोखिम बढाएको विश्व बैंकको एक प्रतिवेदनले देखाएको छ। मंगलबार विश्व बैंक ग्रुप र इन्स्टिच्युट फर इन्टिग्रेटेड डेलभलपमेन्ट स्टडिज (आइआइडिएस) ले सार्वजनिक गरेको सन् २०१९ मो दक्षिण एसियाली आर्थिक फोकस प्रतिवेदनले यस्तो देखाएको हो।

सरकार हरेक क्षेत्रमा असफल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारले २१ महिनामा २१ वटा गम्भीर त्रुटि गरेको आरोप लगाएको छ। उसले सरकारको २१ महिना बिनाउपलब्धि बितेकोे ठहर पनि गरेको छ।

कांग्रेसको प्रतिबद्धतापत्र सार्वजनिक

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि पार्टीको प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ।

नेपाल बङ्गलादेशसँग पराजित, सेमिफाइनल यात्रा कठिन

बङ्गलादेशमा जारी एसिसी इमर्जिङ टिम्स एशिया कप क्रिकेट प्रतियोगितामा नेपाल घरेलु टोली बङ्गलादेशसँग पराजित भएको छ।

दुबै देशमा स्थिर सरकार रहेकाे बेला सीमा विवाद समाधान नभए कहिले हुन्छ?

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सीमा बिवाद समाधान गर्ने कार्यमा सरकारले खुट्टो कमाउन नहुने बताएका छन्। उनले अहिलेको सरकारका लागि सीमा विवाद समाधान गर्ने सबैभन्दा ठूलो अवसर रहेको भन्दै त्यसलाई सही सदुपयोग गर्न आग्रह समेत गरे।

‘कम्युनिष्ट पार्टीले जनमतको दुरुपयोग गरेः पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार अधिनायवादतर्फ उन्मुख हुँदै गएको आरोप लगाउँदै आसन्न उपनिर्वाचनमा सरकारविरुद्ध जनमत तयार गर्न आवश्यक रहेको बताएका छन्।

धेरै कर तिर्नेमा सूर्य नेपाल र सिद्धार्थ राणा

करदातालाई प्रोत्साहन गर्ने उद्देश्यले आन्तरिक राजस्व विभागले यसपटक पनि उत्कृष्ट १५ करदातालाई सम्मान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्