६ आश्विन २०८१ आइतबार
image/svg+xml

चुनावी परिणाम र वाम एकता

वामको नाममा वामलाई नै बदनाम गर्ने केहीको वास्तविकता नबुझी वाम एकता, वाम एकता भनेर मात्र हुँदैन। अब वाम नामधारीहरू कि मासिनुपर्छ कि मिसिनुपर्छ। मासिनका लागि एमाले बलियो बनाउनुपर्छ भने मिसिनका लागि उनीहरू सच्चिनुपर्छ।

जनमतबाट खुसी मनाउने अवस्था छैन: कांग्रेस

नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा प्राप्त मत पार्टीका लागि उत्साहजनक नभएको निष्कर्ष निकालेको छ।

यादवको एकता प्रस्तावको अन्तर्य

अघिल्लो वर्षको जेठ दोस्रो साता केपी ओली नेतृत्वको सरकार ढल्न लाग्दा महन्थ ठाकुर टेको बनेर टिकाउन पुगेपछि उनीसँग उपेन्द्र यादवको पार्टीगत सम्बन्ध विच्छेद भएको थियो।

सत्ता गठबन्धन, निर्वाचन र एमाले

स्थानीय तह निर्वाचन परिणाम र मत संरचनाले जनादेशका साथै धेरैवटा सन्देश दिएको छ। मुख्यतः पार्टी र नेताहरूलाई आफ्ना आचरण र व्यवहार सच्याउन चेतावनी दिएको अर्थमा बुझ्नु उपयुक्त हुन्छ।

वडाध्यक्षका ११९ उम्मेदवारको मत शून्य

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका क्रममा कर्णालीमा वडाध्यक्षका उम्मेदवार बनेका ११९ जनाले आफैंलाई भोट नहालेको पाइएको छ।

अन्तर्घातीलाई छाडेर भुसालमाथि कारबाही प्रपञ्च

स्थानीय तहको निर्वाचन सकिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र घातअन्तरघातको विषयमा अन्तर्विरोध चर्किएको छ।

उपत्यकाका अन्तहीन समस्या

राजधानी काठमाडौँका चोक र गल्लीहरू यतिखेर फोहर नउठेर दुर्गन्धमय छन्। मन्दिरैमन्दिरको सहर भनेर चिनिने काठमाडौँ यतिबेला कंक्रिटको जंगलमा अनुदित भएको छ। अव्यवस्थित सहरको एउटा दिग्दारलाग्दो नमुनाका रूपमा काठमाडौँ उपत्यका रहेको छ।

ताप्लेजुङमा १ सय ३७ उम्मेदवारको जमानत जफत

स्थानीय तहको निर्वाचनको प्रतिस्पर्धा रहेकामध्ये ताप्लेजुङमा करिव १७ प्रतिशत उम्मेदवारको जमानत जफत भएको छ।

चितवनमा महिला जनप्रतिनिधिको संख्या खुम्चिदै

चितवनमा स्थानीय तहको निर्वाचनमा निर्वाचित महिला जनप्रतिनिधिको उपस्थिति न्यून रहेको छ। जिल्लाका सात पालिकामा प्रमुख र उपप्रमुखमा ५ जनामात्र निर्वाचित भएका छन्। २ पालिका प्रमुख र ३ पालिकामा उपप्रमुख पदमा महिलाले जितेका छन्।

स्थानीय तहमा चुनिए ४१ प्रतिशत महिला

यसपालि ७ सय ५२ स्थानीय तहमा ३४ हजार ९ सय ५३ जनप्रतिनिधि निर्वाचित भएका हुन्। बाजुराको बुढीगंगा नगरपालिकामा भने निर्वाचन हुन बाँकी छ।

गठबन्धन इमानदार नभएको नेकपा एसको गुनासो

सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) ले वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनमा आबद्ध दलहरूले सोचेजस्तो सहयोग नगरेको निष्कर्ष निकाल्दै असन्तुष्टि जनाएको छ।

लोकतान्त्रिक गठबन्धन बनाउन प्रस्ताव

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी संसदीय निर्वाचनअघि नै लोकतान्त्रिक शक्तिहरूबीच गठबन्धन या तालमेल गर्न नेपाली कांग्रेससँग प्रस्ताव गरेको छ।

‘आधारहीन आरोप लगाई कांग्रेससँगको आवद्धतामा प्रहार गर्न खोजियो’

नेपाली कांग्रेस व्यास नगरपालिका-७ का नेताले स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको भनी आधारहीन आरोप लगाइएको बताएका छन्।

मकवानपुर गोल्डकपः वर्षाका कारण आजको खेल स्थगित

शनिबार दिउँसोको भारी वर्षाका कारण हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता प्रभावित बनेको छ।

प्रदेशको समृद्धिका लागि जनप्रतिनिधि लाग्नुपर्छः शेरचन

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले समृद्ध लुम्बिनी निर्माणका लागि लुम्बिनी प्रदेश भित्रका स्थानीय तहका जनप्रतिनिधिहरूल लाग्नु पर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्