पहाड उक्लिँदै मधेस केन्द्रित दल
तराई–मधेस केन्द्रित दलहरू लोकतान्त्रिक समाजवादी पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, जनता प्रगतीशल पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले यसपटक स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका छन् ।
तराई–मधेस केन्द्रित दलहरू लोकतान्त्रिक समाजवादी पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, जनता प्रगतीशल पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले यसपटक स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका छन् ।
३ लाख २ सय ४२ मतदाता रहेको काठमाडौं महानगरमा रैथाने (नेवार) मतदाता जाति, धर्म–संस्कृति, जात्रापर्वले गर्दा विभिन्न गुठीमा संगठित छन् । दुःखसुखमा मात्र होइन, कुनै न कुनै बहानामा जमघट भइरहने एक दर्जन वडाका झन्डै ७५ हजार रैथाने मतदाता काठमाडौं महानगरपालिकामा छन् ।
स्थानीय तहको निर्वाचन गराउन मतदान केन्द्रमा खटिने कर्मचारी चुनावी सामाग्री लिएर गाउँ हिँडेका छन्।
जनकपुरधाम उपमहानगर पालिकामा विगतको स्थानीय तहको निर्वाचनमा आफ्नो प्रतिद्वन्दी भन्दा दोब्बर मत ल्याएर निर्वाचित भएका थिए लाल किशोर साह।
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई विवादरहित र स्वतन्त्र सम्पन्न गराउन निर्वाचन आयोगले विभिन्न रणनीति अख्तियार गरेको छ।
स्थानीय तहको निर्वाचनको सन्दर्भमा प्रचारप्रसारमा हिँडेका राजनीतिक दलका नेता, उम्मेदवार तथा कार्यकर्ताहरु अपरिचित व्यक्तिबाट दिएको प्रसाद, सगुन ग्रहण गर्दा बेहोस हुने र चक्कर लागेर लड्ने गरेको पाइएको भन्दै प्रहरीले त्यस्ता व्यक्तिले दिएको प्रसाद नखान अनुरोध गरेको हो।
काठमाडौंको दक्षिणकाली, चन्द्रागिरि, नागार्जुन, कीर्तिपुर, कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकामा कांग्रेसले दोहोर्याएर उम्मेदवारी दिएको छ।
अध्यक्ष ओलीले आगामी पाँच वर्षभित्र मुलुकका सबै गाउँ, नगरलाई समग्र विकास, सुशासन, सामाजिक न्यायसहित समतामूलक एवं समृद्ध बनाउने प्रतिज्ञा गरेका छन् ।
आसन्न स्थानीय तहको निर्वाचन नजिकएसंगै राजनीतिक दल र उम्मेदवारहरुले मतदातालाई रिझाउन अनेक हतकन्डा प्रयोग गर्ने गरेका छन्। उनीहरुले घरदैलोलाई तीव्रता दिएका छन्। उनीहरु मत तान्नका लागि अन्तिम तयारीमा जुटेका छन्।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन ठूला दलका शीर्ष नेताहरु गृहगाउँ केन्द्रीय घरदैलोमा सक्रिय छन्।
जिल्लामा ७४ मतदानस्थलको ११४ मतदान केन्द्रमा खटिएका ती अधिकृतलाई शनिबारदेखि बेनीमा तालिम आयोजना गरिएको जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले जानकारी दिए।
निर्वाचन आयोगका अनुसार मधेस प्रदेशमा सबैभन्दा बढी ४० हजार ९२४ उम्मेदवारी परेको जनाएको छ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मनोनयन दर्तामा दलहरू संविधानको व्यवस्था कार्यन्वयनमा उदासीन देखिएका छन्।
स्थानीय तहको निर्वाचनमा धादिङमा चेपाङ समुदायबाट ६ जना वडा अध्यक्षका उम्मेदवार छन्। सिमान्तृत चेपाङहरुले अन्य जनजाती र बाहुन क्षेत्री उम्मेदवारसँग प्रतिष्पर्धा गर्दैछन्।
राजनीतिक दलका नेताहरूले सार्वजनिक रूपमा सांस्कृतिक क्रान्ति, पर्यावरण क्रान्ति, आर्थिक क्रान्ति गर्नुपर्ने बताइरहेका हुन्छन्। समाज एउटा सुमधुर ढंगबाट अघि बढ्नका लागि संस्कृतिको पनि महत्वपूर्ण भूमिका रहेको हुन्छ। नेकपा एमालेले आफ्नो घोषणापत्रमा चम्पादेवी र जलविनायक क्षेत्रमा प्राकृतिक र पर्यावरणीय स्वरूप नबिग्रने गरी उद्यान र पार्क निर्माण गरिने उल्लेख गरेको छ।