एकैपटक २१ जनाले कोरोना जितेपछि रावतबाडामा खुसीयाली
उपाध्यक्ष गंगादेवी उपाध्याय बल्ल जनप्रतिनिधि भएको अनुभुति भएको बताउँछिन्। उनले भनिन्,‘ कोरोनाले जनजीवन अस्तव्यस्त छ । आइसोलेसनमा आउन नमान्दा निकै चुनौति रह्यो। तर आइसोलेसनबाट निको भएर घर फर्कदा सबै दुख बिर्सीए। मनमा खुसिनै छायो। ’