अदुअआको ३४औं स्थापना दिवस: भ्रष्टाचार नियन्त्रणको आवाज र प्रयास
भ्रष्टाचार विश्वव्यापी साझा समस्या हो। यसको कहरबाट विश्वका विकसित वा विकासोन्मुख, सबै राष्ट्र आक्रान्त छन्।

भ्रष्टाचार विश्वव्यापी साझा समस्या हो। यसको कहरबाट विश्वका विकसित वा विकासोन्मुख, सबै राष्ट्र आक्रान्त छन्।
केही महिना पहिले ‘८० वर्षे लेखकको तन्नेरी संस्मरण’बारे चर्चा गर्ने अवसर प्राप्त भएको थियो। सन्दर्भ थियो ८० वर्षीय चन्द्रमणि गुरागाईंको पहिलो कृति– ‘भीरगाउँदेखि भीमचौरीसम्म’को।
आजको समाचार र इतिहासको सत्य भोलि बदलिन पनि सक्छ तर आजको सत्य के हो, थाहा पाउनुपर्छ। ‘एक पत्रकारको बकपत्र’ पनि यस्तै एउटा दस्ताबेज हो, जहाँ समाचारका अनेक दृष्टान्त र इतिहासका अनेक झिल्का देखिएका छन्।
एसियालीहरूले कमिला, फट्यांग्रा, विभिन्न किसिमका किरा खान थालेको हजारौं वर्ष भइसक्यो। इटालेलीका लागि भने यो नयाँ किस्सा बनिरहेको छ। गत वर्ष मात्र युरोपेली संघले यस्ता किरा मान्छेले भोजनमा समावेश गर्न हुने भनी स्वीकृति दिइसकेको छ।
परिवर्तन प्रकृतिको शाश्वत नियम हो । तसर्थ परिवर्तनलाई सबैले स्वीकार्नुको विकल्प छैन । फरक यति हो कि परिवर्तनलाई ल्याउने प्रतिकूल असरबाट प्रभावित हुन थालेपछि बाध्य भएर त्यसलाई स्वीकार्ने कि योजनाबद्ध ढंगमा रणनीतिकतवरले परिवर्तनलाई व्यवस्थापन गर्ने । निश्चय नै दोस्रो उपाय प्रभावकारी ठहरिन्छ । परिवर्तन व्यवस्थापन व्यक्ति, संगठन, समाज, राष्ट्र, विश्व सम्पूर्ण पक्षहरूका लागि नै अति आवश्यक छ ।
समग्र विश्व नै आज विकासको दिशातर्फ दु्रत गतिले अग्रसर छ । विकास गर्ने क्रममा सञ्चालन गरिने यावत् गतिविधिले प्राकृतिक सम्पदाको अत्यधिक दोहन गरिरहेका हुन्छन् जसको फलस्वरूप दीर्घकालमा सो विकास नै विनाशमा परिणत हुने गर्छ । यो दिगो विकास होइन । आजको आवश्यकता दु्रत आर्थिक विकास भन्दा पनि दिगो आर्थिक विकास हो । दिगो आर्थिक विकासका लागि आर्थिक विकासका सबै सम्वाहक वातावरणमैत्री ढाँचामा ढालिएर निश्चित नीति नियमबाट निर्देशित हुनुपर्छ ।
मुलुकका आर्थिक नीति निर्माता, अनुसन्धाता, सरकार, उद्योग व्यवसायी, अर्थशास्त्री, केन्द्रीय बैंक, बैंक तथा वित्तीय क्षेत्र एवं अर्थतन्त्रका प्रत्येक सरोकारवालालाई समष्टिगत आर्थिक क्षेत्रहरू र वित्तीय क्षेत्रबीचको आपसी सम्बन्धबारे जानकारी महत्वपूर्ण हुन्छ ।
वित्तीय बजारहरूको तीव्र र तीक्ष्ण विकास तथा बारम्बार दोहोरिइरहने विश्व वित्तीय तथा आर्थिक संकटका शृंखलाले विगत दुई दशकयता वित्तीय स्थायित्व, आर्थिक नीति निर्माताहरूको आर्थिक नीतिको मुख्य उद्देश्यकारूपमा अगाडि आइरहेको छ।
नेपाल जस्तो मुलुकमा सबै प्रकारका गैरपरम्परागत मौद्रिक उपकरणहरू पूर्णरूपमा सान्दर्भिक र उपयोगी नभए पनि आवश्यकताअनुसार यिनको उपयोग गरी लाभ लिन भने सकिन्छ।
औपचारिक वित्तीय प्रणालीको उपलब्धता, त्यसमा जनताको पहुँच र त्यसको उपयोग प्रक्रियालाई वित्तीय समावेशीकरण भनिन्छ।
मैले तिम्रो खुसीमासास फेर्न पनि सकिनँमलाई यो भूमिमा तिम्रो अहंकार बोकेको अनुहार हेरेर बाँचिरहन पनि मन लागेन।
कुनै जमानामा कुनै गाउँमा एकजना जोगी अर्थात् तवस्वी नदीको मध्य भागमा उभिएर भररात कठिन योग साधना भनौँ वा तपस्या गर्थे। उनलाई सधैं मध्य नदीमा उभिएको देखेर त्यसै नदीमा डुङ्गा चलाएर बस्ने एक माझीले सोधेछन्– यसरी हरेक रात नदीको मध्य भागमा उभिएर तपस्या गर्दा अँध्यारोमा केहीको पनि डर लाग्दैन ?
सोचेजस्तो हुन्न जीवन, सम्झेजस्तो हुन्न जीवन जस्तो भोग्यो उस्तै हुन्छ, देखेजस्तो हुन्न जीवन।
आगोका फूलहरू हुन्, आगोका फूलहरू होइनन् – यो ईश्वर वल्लभको आधा शताब्दीपहिले लेखिएको कविता कृतिको नाम हो ।
स्वास्थ्य सेवा प्रदायक सरकारी संस्थाहरूको पर्याप्त संख्या र प्रभावकारिताको अभाव रहेको हालको परिवेशमा, स्वास्थ्य सेवा आम जनताको पहुँचमा पुर्याउन निजी स्वास्थ्य संस्थाहरूको सेवा सरकार (अन्ततोगत्वा स्वास्थ्य बीमा कार्यक्रम) ले आम नागरिकहरूका लागि खरिद गर्नुपर्ने अवस्था छ ।
