११ मंसिर २०८१ मंगलबार
image/svg+xml

खुसीको रङ

सुख र दुःख जीवनका बाहिरी रङ हुन्, जुन आउने/जाने भइरहन्छ। तर आनन्द भित्री रङ हो, जुन आत्माभित्र स्थायी रूपमा रहन्छ।

डोल्पाको विकट गाउँ रंगमा पुग्दै मोटरबाटो, स्थानीयमा छाउदै खुसी

त्रिपुरासुन्दरी नगरपालिका-४ रंग गाउँका स्थानीयको वर्षौदेखिको गाउँमा मोटरवाटो पुर्याउने सपना पूरा हुने भएको छ। ग्रामिण सामुदायिक पूर्वाधार विकास कार्यक्रमको सहयोगमा सेपीधारादेखि माथिल्लो रंग गाउँसम्मको १ एक किलोमिटर मोटरबाटो निर्माण कार्य सुरु गरिएपछि रंगेलीको लामो समयदेखिको मोटरवाटोको सपना पूरा हुने भएको हो।

जूनकिरी बालबालिकाका लागि मनकिरी भएको छ

म कक्षा ५ की विद्यार्थी हुँ। म नागरिक पत्रिकाको जूनकिरीको नियमित पाठक हुँ। जूनकिरीमा प्रकाशन भएका सबै लेखहरू औधी मन पर्छ।

‘सुन्दर नेपाल खुसी नेपाली’ प्रदर्शनी सुरू

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा ‘सुन्दर नेपाल खुसी नेपाली’ फोटो प्रतियोगितामा उत्कृष्ट भएका मिथुन कुँवरलाई ४० हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो। त्यस्तै प्रतियोगितामा दोस्रो हुने प्रवीण श्रेष्ठ र तेस्रो हुने दयासागर केसीलाई क्रमशः २५ र १५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो।

नयाँ भवन पाएपछि विद्यार्थी खुसी

तनहुँको ऋषिङ गाउँपालिका–८ क्यामुनडाँडा झिरुवासस्थित अजम्बरी प्राथमिक विद्यालयको भूकम्पले जीर्ण बनाएको भवनमा त्रसित भएर विद्यार्थीले पढ्नुपर्ने अवस्था थियो। प्रयोग गर्न नमिल्ने अवस्थाको भएपनि बाध्यता थियो यही भवनमा अध्ययन अध्यापन गराउनु पर्ने। त्यसैले पनि विद्यार्थी नियमित हुँदैनथे।

गौथलीको खुसी

निलिमा बिहानै पिँढीमा उभिएर माथितिर हेर्दै थिइन्। दलिनमा गौँथलीले गुँड लगाएको थियो। गौँथलीका साना दुई ओटा बचेरा पनि थिए। निलिमालाई गौँथली र ती साना बचेराहरू औधी मन पथ्र्यो। निलिमा स्कुल जानुअघि र स्कुलबाट फर्कनासाथ पनि त्यहीँ गौँथलीको गुँडमा हेर्ने गर्थिन्। उनलाई गौँथली र तिनका बचेराहरू औधी माया लाग्छ।

खुसीरामको खुशी...

कालो वनको बीचमा एउटा बस्ती । निश्चय पनि त्यहाँ गरीब, निमुखा र सुकुम्बासीको बस्ती थियो । जनगायक खुशीराम पाख्रिन त्यही बस्तीमा पुगेर वास्तविकता सङ्गीतबद्ध गरे ।

विकासले जनताको खुसी सम्बोधन गर्नुपर्छ : नेपाल

पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष माधव कुमार नेपालले विकासले मानिसको खुसी सम्बोधन गर्नुपर्ने बताएका छन्। सोमबार इन्टरनेसनल बाल्कन युनिभर्सिटीका विद्यार्थीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

बालबालिकालाई दसैंको बिदामा कसरी खुसी राख्ने ?

बालकदेखि वृद्धसम्म महिला पुरुष सबै नेपालीका लागि खुसी लिएर आउने चाड हो दसैं । आफन्तसँगको भेटघाट, नयाँ ठाउँको घुमघाम, नयाँ लुगा, टीका–जमरा यिनै हुन् दसैँलाई रमाइलो बनाउने कुराहरू । नेपालीहरूको महान् चाड भएकैले दसैंमा विद्यालयहरूले बालबालिकालाई लामो बिदा दिएका हुन्छन् ।

नयाँ नोटको खुसी

वर्षभर मनाइने विभिन्न चाडपर्व, विवाह, व्रतबन्धलगायतका संस्कारमा दक्षिणा दिन नयाँ नोट नै चाहिन्छ भन्ने छैन। तर, दसैंमा भने सम्भव भएसम्म नयाँ नोट दिने प्रचलन छ।

सेब सेमिफाइनलमा

सामाखुसी इङ्लिस बोर्डिङ स्कुल (सेब) सोमबार आठौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।

हिमाल र दीपकको जोडी दोस्रो चरणमा

सामाखुसी इङ्लिस बोर्डिङ स्कुल (सेब) ‘बी’ का हिमाल मगर र दीपक केसीको जोडी बिहीबार पाँचौं सेब टु ए साइड पुरुष भलिबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ ।

सेब भलिबल आजबाट

सामाखुसी इङ्लिस बोर्डिङ स्कुल (सेब) को मुख्य प्रायोजन तथा ढोरपाटन क्लबको आयोजनामा पाँचौं सेब टु ‘ए’ साइड पुरुष भलिबल प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै छ।

टु ए साइड भलिबल बिहीबारदेखि

सामाखुसी इङ्लिस बोर्डिङ स्कुल (सेब) को मुख्य प्रायोजन तथा ढोरपाटन क्लबको आयोजनामा पाँचौं सेब टु ए साइड पुरुष भलिबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्