८ वैशाख २०८१ शनिबार
विष्णुप्रसाद देवकोटा


विष्णुप्रसाद देवकोटाका लेखहरु :

काँग्रेस जिताऔं अभियान, नेताहरु घरघरमा

अघिल्लो निर्वाचन पछि गाउँघरमा नदेखिएका काँग्रेसका नेताहरु यत्तिखेर जनताको घर आँगनमा देखिएका छन्।

शिलन्यास भए तर बनेनन् अस्पताल

अस्पताल भवनको शिलन्यास भएपछि सर्वसाधारणमा खुसियाली छाएको थियो। गाउँमै अस्पताल बन्ने देखेर औधी खुसी भएका सर्वसाधारण अस्पताल नबेपछि भने निरास भएका छन्।

मास्क नलगाई सार्वजनिक स्थलमा हिँड्ने २४ जनालाई कारबाही

'तपाईको मास्क खै' अभियान अन्तर्गत प्रहरीले २४ जनालाई कारबाही गरेको छ। ठूलिभेरी नगरपालिका अन्तर्गत सदरमुकाम दुनै बजारमा मास्क नलगाई हिँड्डुल गरिरहेका २४ जना सर्वसाधारणलाई प्रहरीले कारबाही गरेको हो।

डोल्पामा सवारीसाधनको पञ्जीकृत कार्य सुरु

डोल्पाको त्रिपुरासुन्दरी र ठूलिभेरी नगरपालिका अन्र्तगतका सडकहरुमा अव्यवस्थितरुपमा संचालन हुदै आएका सवारीसाधनहरुलाई व्यवस्थित गर्न जिल्ला प्रशासन र जिल्ला ट्राफिक कार्यालयले सवारीहरुको पञ्जीकृत कार्य सुरु गरेको हो।

प्रेस चौतारी डोल्पाको अध्यक्षमा बुढा

प्रेस चौतारी नेपाल डोल्पाको चौथो जिल्ला अधिवेशनबाट लेखबहादुर बुढा निर्विरोध अध्यक्षमा चयन भएका छन्।

डोल्पामा महामारीबाट बच्न उच्च स्वास्थ्य सतर्कताको तयारी

विश्वमा फैलिएको महामारीबाट बच्न हिमाली जिल्ला डोल्पामा उच्च स्वास्थ्य पूर्व सुरक्षा सतर्कताको तयारी थालिएको छ।

त्रिपुरासुन्दरी नगरमा युवा संघ नेपालको प्रथम अधिवेशन

सयभन्दा बढी कार्यकर्ताले नगरमा आफू र आफ्नो पार्टी बलियो भएको सन्देश दिन पन्चे बाजागाजाका साथ नगर परिक्रमा समेत गरे।

चौरी मृत्युदर घटाउन डोल्पाका कृषकलाई तालिम

तालिममा सहभागी चौरीपालक कृषक चन्द्रबहादुर लामाले तालिमले औषधी उपचारसम्बन्धी सामान्य जानकारी समेत नभएकाले पनि चौरीको मृत्युदर घटाउन नसकिएको बताए।

त्रिपुरासुन्दरी नगरपालिकाले गर्‍यो शैक्षिक पाश्र्वचित्र निर्माण

पाश्वचित्र निर्माण तथा नगर शिक्षा मस्यौदा निर्माण कायदलका संयोजक भिमबहादुर धरालाले १३ क्षेत्र र १४ उप क्षेत्र रहेको मस्यौदा निर्माण गरिएको र यसमा लामो समय सम्म डोल्पामा रहेर शिक्षा क्षेत्रमा कार्यरत विभिन्न विद्यालयमा प्रधानाध्यापको जिम्मेवारी समालेका दिग्गज व्यक्तित्वहरुको रायसुझाव अनुभव समेटर मस्यौदा तयारीको अन्तिम चरणमा रहेको बताए।

दुर्गम क्षेत्रमा राष्ट्रपति महिला उत्थान कार्यक्रम 'बरदान' सावित

दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा ज्यान जोखिममा रहेका आर्थिक विपन्न गर्भवती र सुत्केरी महिलाहरुको लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम बरदान सावित भएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन्।

अर्थमन्त्रीसहित उपल्लो डोल्पामा पुगे मओवादी केन्द्रका अध्यक्ष प्रचण्ड

माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा वडानं १ का अध्यक्ष ग्याल्पो थापा भोटे, २ का अध्यक्ष छोइक्याप भोटे, वडा नं ३ का अध्यक्ष पाल्जाङ्ग लामा र वडानं ६ का कार्यवाहक अध्यक्ष पेम्मा वाङछुक गुरुङ्ग रहेका छन्।

त्रिपुरासुन्दरीमा प्रथम मेयरकप भलिवल प्रतियोगिता

त्रिपुरासुन्दरी नगरपालिकाले आयोजना गरेको पुरुष तर्फको प्रथम मेयरकप भलिबल प्रतियोगिताको उपाधि मुड्केचुला गाउँपालिका टिमले जितेको छ। त्रिशक्ति युवा क्ल्व त्रिपुराकोट वडानं २ र मुड्केचुला गापा टिमबीच भएको फाइनल खेलमा त्रिशक्ति युवाक्लबलाई हराउँदै मुड्केचुला गापाले प्रथम मेयरकपको उपाधि चुम्न सफल भएको हो।

डोल्पा अस्पतालमा औषधिको चरम अभाव, उपचारमा सास्ती

जिल्ला अस्पताल दुनैमा औषधीको चरम अभाव भएको छ। सामान्य औषधि समेत नहुँदा उपचारको लागि अस्पतालमा पुगेका सर्वसाधारणले स्वास्थ्य सास्ती व्यर्होनु परेको छ।

गुटउपगुट त्यागेर एक हुन डोल्पा काँग्रेसलाई तरुण दलको आग्रह

आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई विजय गराउन तरुण दलको मुख्य भुमिका हुने भएकाले सबै तरुण एक भएर पार्टी नेतृत्वको विवादलाई समाधान गर्नतर्फ जोड दिनुपर्ने तरुण अध्यक्ष तुलबहादुर बोहोराले बताए।

फोक्सुण्डो ताल घुम्न जाने क्रममा खोलामा खसेर युवती बेपत्ता

हिँड्ने क्रममा खुट्टामा ठेस लागेर खोलामा खसेको र प्रहरी, सेना तथा आफन्त मिलेर खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्