११ मंसिर २०८१ मंगलबार
image/svg+xml

‘मेरो खुसी मेरो चाह’ सार्वजनिक

गीतकार हरिराम पौडेलको ‘मेरो खुसी मेरो चाह’ नामक गीत संग्रह सार्वजनिक भएको छ। शनिबार राजधानीमा आयोजित कार्यक्रममा गीतकार डा.कृष्णहरि बराल, एसपी कोइराला र चूडामणि देवकोटालगायतले ‘मेरो खुसी मेरो चाह’ नामक गीत संग्रह विमोचन गरेका थिए।

६ वर्षपछि स्वदेश फर्कन पाउँदाको खुसी

जोर्डनबाट उनलाई सुमनले घर ल्याए। विपन्न वर्गका उनी घरमा आएको ६ वर्ष भयो। श्रीलंकाकी ती युवती घर फर्किन खोजिन्। तर, परिस्थितिले असम्भव बनायो। उनले नेपाल सरकारलाई ६ लाख जरिवाना तिर्नपर्ने देखियो। त्यति धेरै रकम न श्रीमानले तिर्न सक्थे, न उनले।

खुसी जीवनका तीन गुण

जीवनभर खुसी रहन संघर्ष गर्ने मानिसलाई जम्मा तीन गुण आवश्यक पर्छ। यी गुणहरूलाई जीवनमा अपनाएर पूर्णताका साथ जिउन सकिन्छ भने योभन्दा सरल उपाय अरू के होला र ?

१७ बर्षपछि फर्किएको खुसी

‘मलाई हिजोका दिनहरु केहि याद छैन। बुवा ईन्डिया गएको केहि दिनमा आमाले दोस्रो बिहे गरेपछि दिदि र म मात्र घरमा भयौ। दाई र भाइ कता थिए सम्झना छैन। ’ तत्कालीन माओवादी बिद्रोहका समय करिब १७ बर्ष अगाडि परिवारबाट बिछोड भएका काले उर्फ प्रताप सिंह घर्तीले भने ‘बुवा ईन्डियाबाट आए पछि पनि घर नआउने कता कता जाने गर्नु हुन्थ्यो।

नेपाल विश्वको १०० औं खुसी देश

नेपाल विश्वका खुसी देशको सूचीमा १०० औं स्थानमा परेको छ।संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान सञ्जालले अन्तर्राष्ट्रिय खुसी दिवसका अवसरमा बुधबार सार्वजनिक गरेको ‘वर्ल्ड हेप्पीनेस’ सर्वेक्षणअनुसार १५६ देशमध्ये नेपाल ४।९१ अंकसहित १०० औं स्थानमा परेको हो।

खुसी लुटिएको जन्मदिन

धर्ती र माता भनेको समान रहेछन्, जसले जे गरे पनि सहनैपर्ने ! जस्तो विपत् पर्दा पनि सम्हालिनैपर्ने !! सहनुको विकल्प केही रहेन अब, न नियतिसँग संघर्ष गर्न सकिन्छ, न मृत्युलाई चुनौती दिन सकिन्छ।

जीवनको उत्तरार्धमा खुसीको यात्रा

माटोको काम गर्दै जीविका चलाउँदै आएको उनको परिवारको जीवनचक्र रोकिने अवस्थामा आइपुगेको थियो। उनले हिम्मत नहारी आफ्नो परिवारको रथ अगाडि बढाइन्। तिनै ८२ वर्षीय टुइलमायालाई रथमा राखेर केटाकेटीदेखि ठूलासम्मले परिक्रमा गराउँदा बिहीबार सवै हर्षित देखिए।

आमाबुवाकी खुसी ६ वर्षिया खुशी

आफु नृत्य प्रतिस्प्रधामा गएर जित्ने र पैसा कमाउने । जसले गर्दा आमाले आफुलाइ कोठामा एक्लै छोडेर काममा जानु पर्नेछैन । एउटा ६ वर्षको बालिकाको यस्तो कुरा सुन्दा अचम्म पनि लाग्यो । खुशी जुन काम गर्छिन् ।

युएईलाई पराजित गरेपछि कतारी समर्थक सडकमा

खेलकुदका साथै राजनीतिको चिर प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (युएई) लाई निराश पार्दै कतारले पहिलो पटक एसिया कपको फाइनलमा स्थान सुरक्षित गरेसँगै दोहामा हजारौं समर्थक खुसीयाली मनाउन सडकमा उत्रिएका छन्।

नयाँ घरमा खुसी ल्याउने १९ सुत्र

भर्खरै बिहे भएको परिवारमा खुसी ल्याउने जिम्मा नयाँ बुहारीको भागमा पर्छ । नयाँ दुलहीले सबै किसिमका आशा पूरा गर्न सक्छु कि सक्तिनँ भनेर अनेकौँ प्रश्न दिमागमा घुमाइरहेका हुन्छन् र घुम्छन् पनि । नयाँ दुलही कसरी नयाँ घरमा घुलमिल हुने ? यसका केही अचुक उपाय यस्ता छन्ः

क्लोपलाई खुसीयाली महँगो

गत आइतबार इङ्लिस प्रिमियर लिगमा एभर्टनविरुद्धको खेलमा गोल गरेपछिको खुसीयाली लिभरपुलका प्रशिक्षक योर्गान क्लोपलाई महँगो परेको छ।

खुसी हुने सुत्र

जीवन गतिशील छ । नयाँ–नयाँ घटनाक्रम चलिरहन्छ । हामी जीवनमा धेरै कुराको अपेक्षा राख्छौँ किन भने हाम्रो महत्वाकांक्षा ठूलो छ । मानौं हामी जीवनमा एउटा घटना घट्यो । यो घटनाक्रमप्रति हाम्रो धारणा कस्तो हुन्छ त्यही कुराले हामी कति खुसी हुने नहुने भन्ने निर्धारण गर्छौँ ।

वेस्टर्न युनियनको स्किम आयो

भुक्तानी सेवा कम्पनी वेस्टर्न युनियन मनी ट्रान्सफरले चाडपर्वको अवसर पारेर ‘खुसीको पर्व’ नामको प्रवद्र्धन योजना ल्याएको छ।

‘डा. केसी आफ्नो खुसीले अनशनमा बसिरहनु भएको छ कि पराधिन हुनुहुन्छ ?’

प्रधानमन्त्री केपी शर्मा ओलीले डा. गोविन्द केसीको अनशनमाथि प्रश्न उठाएका छन्। विहीबार पोखरा विश्वविद्यालयको १९औं सिनेटलाई सम्बोधन गर्दै ओलीले डा. केसी आफ्नो खुसीले अनशनमा बसिरहनु भएको छ कि पराधिन हुनुहुन्छ ? भनी प्रश्न उठाए। ‘अहिलेको आन्दोलनको स्थिति के कारणता उत्पन्न भयो? आन्दोलन नै शोखÞ हो भने कसको के लाग्छ’, ओलीले भने।

प्रदेशको नामबारे कतै खुसीयाली कतै विरोध

प्रदेशको नामबारेको अन्तिम छलफल प्रदेशसभा बैठकमा चलिरहेको छ। छलफलमा प्रदेशसभा सदस्यहरु बेलिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्