११ मंसिर २०८१ मंगलबार
image/svg+xml

खुसीको खोजी

‘दसैँ आउँदाजस्तो खुसी हामीलाई केहीमा लाग्दैनथ्यो । दसैँमा खसी काटिन्थ्यो, दुई जोर नयाँ लुगा सिलाइन्थ्यो । त्यो लगाउन पाउँदा र घरमा मीठामीठा पकवान खान पाउँदा मन रमाउँथ्यो । अहिलेका केटाकेटीका लागि खुसी खोज्न दसैँ कुर्नु पर्दैन,’ फिल्म निर्देशक तथा गीतकार यादव खरेलले आफ्नो बाल्यकाल सम्झँदै सुनाएका कुराले त्यस बेलाको विरल खुसीको कुँजी बताउँछ ।

स्थायी खुसीका लागि सरल जीवन

व्यापारीले एक वर्षमै पहिलाको भन्दा धेरै व्यापार विस्तार गर्यो। प्रशस्त पैसा कमायो। तर उसले त्यस मानिसको चेकबाट पैसा खर्च गरेकै थिएन। चाँहियो भने छँदै छ भनेर राखिराखेको थियो। चेकले उसलाई आत्मविश्वास दिएको थियो। सुरक्षा दिएको थियो।

खुसीको खोजी

हामी नयाँ वर्ष २०७५ मा प्रवेश गरेका छौं । नयाँ वर्षमा धरैजसोका नयाँ योजना हुन्छन्, नयाँ–नयाँ जोस र जाँगर जागृत हुन्छन् । हिजोका कमीकमजोरीहरू पहिल्याउँदै नयाँपनको खोजीमा हुन्छन् मानिसका मनहरू ।

‘माइन्डफुलनेस’ : खुसीको सूत्र

बौद्ध भिक्षु माथ्यु रिकार्ड (७२) लामो समयदेखि ‘माइन्डफुलनेस’ ध्यान अभ्यासकर्ता हुन् । ध्यानकै कारण उनको मस्तिष्कमा आमूल परिवर्तन आएको वैज्ञानिक तथ्यबाट पुष्टि भएको छ । त्यही परिवर्तनले उनलाई आज ‘संसारकै खुसी’ व्यक्तिको पहिचान दिएको छ ।

सुक्खा बन्दरगाहमा आफूखुसी नियम

सुक्खा बन्दरगाहको सञ्चालन गर्ने जिम्मा पाएको भारतीय कम्पनी हिमालयन टर्मिनल प्रालिले ह्यान्डलिङ चार्ज र पार्किङ शुल्कको नाममा आफूखुसी रकम असुली गरेको पाइएको छ।

प्रदेशमन्त्री पाउँदा डोल्पालीमा खुसीयाली

पिछडिएको र उपेक्षित गरिएको डोल्पाले संघीय सरकारको पहिलोपटक प्रदेशमन्त्री पाएपछि डोल्पाली जनतामा खुसीयाली छाएको छ । डोल्पा जिल्ला प्रदेश क्षेत्र (क) बाट नेकपा एमालेको तर्फबाट प्रदेश सभासदस्यमा निर्वाचित भएका नन्दसिंह बुढा मन्त्री भएपछि डोल्पाली जनतामा खुसीयाली छाएको हो।

सामाखुसीमा एनसिसी बैंक

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले काठमाडौं महानगरपालिका–२६ सामाखुसीमा नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकको शाखा उद्घाटन गरेका छन्।

क्षणभरमै निभ्यो खुसीको दियो

सिस्ने गाउँपालिका–६, रुकुमकोटका नवीन क्षेष्ठ र इटहरि उपमहानगरपालिका–१७ की अनीता प्रधान मंसिर ६ गते (बुधबार) विवाह बन्धनमा बाँधिए । अनीताको माइतीघरमा बिहे गरेका उनीहरू आशीर्वाद थाप्न र खुसी छर्न भोलिपल्ट बिहीबार श्रेष्ठको घर रुकुमकोट आए ।

गीत गाउँदा गाउँदै अस्ताए जनवादी गायक खुसीराम पाख्रिन

बाम गठबन्धनले मंगलबार भरतपुरमा आयोजना गरेको सभामा ‘युवाहरु हो’ भन्ने जोशीलो गीत गाएका प्रशिद्ध जनवादी गायक तथा पूर्व सांसद खुसीराम पाख्रिनको हृदयघातका कारण निधन भएको छ।

सामाखुसीको फराकिलो विजय

एएफसी फुटसल च्याम्पियनसिप २०१८ छनोट प्रतियोगिताको तयारीका लागि बिहीबारबाट सुरु राष्ट्रिय फुटसल लिगमा सामाखुसी फुटसल, चौर रिक्रिएसन सेन्टर र धन्वन्तरी फुटसलले फराकिलो अन्तरमा नतिजा निकालेका छन् ।

आफूखुसी राहत संकलन गरे कारबाही

बाढीपीडितका लागि राहत संकलन र वितरण गर्न सरकारी समितिसँग समन्वय गर्नुपर्ने, व्यक्ति वा संघसंस्थाले आफूखुसी सहयोग संकलन र वितरण गरे ठगी र चन्दा ऐनअन्तर्गत कारबाही गरिने।

‘प्रधानमन्त्रीले आफुखुसी हेलिकप्टर प्रयोग गर्न पाउँदैनन्’

स्थानीय तहको निर्वाचन नजिकिएसँगै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्ने भएको छ। निर्वाचन आचासंहितामा आफूखुसी प्रधानमन्त्रीले समेत हेलिकप्टर प्रयोग गर्न नपाउने गरी कडाई गरिएको निर्वाचन आयोगले जनाएको छ। आयोगका सचिव गोपीनाथ मैनालीका अनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुले समेत हेलिकप्टर प्रयोग गरेर राजनीतिक कार्यक्रममा सरिक हुन आयोगले रोक लगाएको छ।

खुसीले आँखा तरिगयो

वीणा दिदीले काठमाडौँ छाडेपछि उहाँलाई सम्झेर मैले लेखेको लेख 'बाईबाई वीणादी' ७ माघ ०६८ को नागरिक अक्षरमा छापिएको थियो। त्यो पढेर दिदी औधि खुसी हुनुभएको थियो। यो लेख पनि उहाँलाई पक्कै मन पर्ला किनकि शरीर नासिए पनि आत्मा मर्दैन भन्ने जनविश्वास छ, कहीँ न कहीँबाट दिदीले यो अवश्यै देख्नुहोला।

चिनियाँ कानेखुसीको असर

सामान्यतः पत्रकारहरू कथा र उपन्यास पनि सूचनामूलक ढंगले लेख्ने गर्छन् । व्याख्यान शैलीमा सिर्जना गरिएका आख्यान पढ्न सजिलो त हुन्छ, अथ्र्याउन भने बेपत्ता गाह्रो ! लेखकका कुनकुन कुरा अनुसन्धान वा अवलोकन गरिएका तथ्यपरक विवरण हुन् र के फगत काल्पनिक वृतान्त, सजिलै छुट्ट्याउनै सकिँदैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्