दैवी प्रकोप होइन पहिरो, रोक्न सकिन्छ
पुरानो पहिरोमाथिको भाग, भीरको तल्लो भाग, खोल्सीहरूको तल्लो भाग, पहिले पुरेको ठाउँको तल्लो वा माथिल्लो भाग, काटेको र ठाडो भिरालो भएको ठाउँको तल्लो वा टुप्पो भाग, सडकको ठाडो काटिएको भित्तो पहिरोको जोखिममा हुन्छ।
पुरानो पहिरोमाथिको भाग, भीरको तल्लो भाग, खोल्सीहरूको तल्लो भाग, पहिले पुरेको ठाउँको तल्लो वा माथिल्लो भाग, काटेको र ठाडो भिरालो भएको ठाउँको तल्लो वा टुप्पो भाग, सडकको ठाडो काटिएको भित्तो पहिरोको जोखिममा हुन्छ।
राजधानी लिस्बनको पर्यटकीय सहर आनजोसमा उनले ‘रेस्टुरेन्ट एभरेस्ट नेपाल’ सञ्चालन गरेका छन्। र, रेस्टुरेन्टमार्फत् विश्वसामु नेपाल चिनाएका छन्।
अहिले हरेक तामाङ गाउँ ल्होछारमय भइसकेको छ। गाउँ हुँदै सहरसम्म ल्होछारले झप्पकै छोएको छ। सामाजिक सञ्जालमा शुभकामना कार्डसँगै अडियो–भिडियोबाट ल्होछारको सन्देश दिनेको उस्तै चाप छ।
भीमेश्वर मन्दिरसँगै रहेको त्रिपुरा सुन्दरीको मन्दिरको तल्लो भेगमा पर्छ ‘नागदह–फूलपा–सोक्ला’ गाउँ। यी गाउँ जति सुन्दर छन्, त्यति नै सम्भावनायुक्त पनि। यी क्षेत्रमा सहासिक तथा धार्मिक पर्यटनका माध्यमबाट पर्यटन आवागमन बढाउन सकिने स्थानीय बताउँछन्।
कुरी बजारमा पुग्नै लाग्दा जापानिज नागरिक युको सानुले ‘आछु ! कति जाडो, कहाँनिर हो कालिञ्चोक ? हामी कहाँबाट जाने, केबुलकार चढेर जाने हो ?’ उनको प्रश्न टुंगिन नपाउँदै पर्यटन व्यवसायी राजुमान महर्जनले भने, ‘उत्ताबाट जाने। माथि हेर्नुस् बादल खुल्यो। त्यही डाँडामाथि कालिञ्चोक मन्दिर छ।’
सेतो दौरा, जामा र फेटा गुथेको पहिरनमा जमराको माला लगाई बाजासहित देवदेवीका सेनाहरूको ‘युद्ध अभिनय’ आफैंमा रोचक छ ।
तीन नम्बर प्रदेशको प्रदेश सभा बैठकले सभामुखको निर्वाचन मिति तय गरेको छ। बैठकले माघ २७ को लागि सभामुखको निर्वाचनको मिति तोकेको हो। बैठक २७ गते बस्नेगरी स्थगित भएको छ।
नेपाल ट्रस्टले व्यापारिक प्रयोजनका लागि भरतपुरको दियालो बंगला क्षेत्रको जग्गा भाडामा लगाएको लामो समय भएपनि विवादका कारण कुनै संरचना बन्न सकेको छैन । ट्रस्टले दरबार क्षेत्रभन्दा अलग रहेको ६ बिघा जग्गा लिजमा दिन टेन्डर आह्वान गरेको थियो । ०७३ को वैशाखमा टेन्डर सूचना निस्केपछि बढी रकम कबोल गर्ने जंगल रिसोर्ट प्रालिले जग्गा पाएको थियो ।
सशस्त्र संघर्षका समयमा माडी बाँदरमुढे खोलामा माओवादीले थापेको विद्युतीय धरापमा परेर निधन भएका ३८ जनालाई सरकारले गत साता सहिद घोषणा गरेको छ । चितवनबाट २०७० सालमा चुनाव जितेर अहिलेको कामचलाउ सरकारका वनमन्त्री विक्रम पाण्डेको पहलमा सहिद घोषणा भएको भनिएको छ।
शक्तिखोरमा निर्माण हुने औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण र वातावरणीय प्रभावको अध्ययन गर्ने काम सुरु भएको छ । इको कोड नेपाल प्रालिले उक्त काम सुरु गरेको हो । ६ महिनाभित्र डिपिआर निर्माण र वातावरणीय प्रभाव अर्थात इआइएको अध्ययन पूरा हुने प्रालिका निर्देशक इन्जिनियर कुमार धमलाले जानकारी दिए ।
मनबहादुर चेपाङ चितवनको पहाडी गाउँ सिद्धि रन्तेसस्थित राष्ट्रिय आधारभूत विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष हुन् । उनी १० वर्षका हुँदा कक्षा १ मा भर्ना भएका थिए । तीन कक्षा उत्तीर्ण गरेपछि उनको पढाइ छुट्यो । कक्षा ४ मा पढ्दा किताब किन्नुपथ्र्याे । ‘किताब किन्ने पैसा नहुँदा पढ्न पाइनँ’, मनबहादुरले भने।
माओवादी शसस्त्र संघर्षका समयमा माडी बाँदरमुढे खोलामा माओवादीले थापेको विद्युतीय धरापमा परेर निधन भएका ३८ जनालाई सरकारले बिहिबार सहिद घोषणा गरेको छ। सो सहिद घोषणा चितवनबाट ७० सालमा चुनाव जितेर अहिलेको काम चलाउ सरकारमा वन मन्त्री रहेका विक्रम पाण्डेको पहलमा भएको भनिदै आएको छ।
क्यान्सर उपचारका लागि अस्पताल आउनेमा कृषि पेसामा आबद्ध बताउने अधिक छन् । राष्ट्रिय क्यान्सर रजिष्ट्रीको १० वर्षे रिपोर्टमा यो विवरण उल्लेख छ । यो विवरणकै आधारमा क्यान्सर र कृषिबीचको सम्बन्धमा थप अनुसन्धान हुनुपर्ने देखिएको छ ।
जाडो छल्न पानीमा आश्रित चरा साइबेरियाजस्ता चिसा ठाउँबाट हिउँदको समयमा नेपालका नदी, खोला, पोखरी, तालतलैया र सिमसार क्षेत्रमा आउँछन् । बासस्थान राम्रो भएमा र पानीमा माछा, कीरा फट्यांग्रा र लेउ तथा झ्याउजस्ता आहारा प्रशस्त भएमा उनीहरु हिमालय शृंखलासमेत पार गरेर नेपाल आउने हुन्।
एचआईभी संक्रमितका लागि सरकारले निःशुल्क उपचार सेवा दिँदै आएको छ । संक्रमितले भने आफूहरुले सेवन गर्ने औषधिको साइड इफेक्ट देखिन थालेको बताएका छन् । संक्रमितको सरोकारका विषयमा दुई दिनसम्म भरतपुरमा सञ्चालित भेलाका सहभागीले गुणस्तरीय उपचार सेवाको माग गरेका छन् । आइतबार सकिएको भेलामा सातै प्रदेशका सयजना संक्रमित सहभागी थिए।