लामो यात्रामा छोटा फिल्म
अविनाशविक्रम शाहको लेखन–निर्देशनमा बनेको यो फिल्मले कानमा उपस्थिति मात्रै जनाएन, स्पेसल मेन्सन अवार्ड नै पायो । नेपाली फिल्म क्षेत्रका लागि यो गर्व गर्नलायक सफलता हो ।

अविनाशविक्रम शाहको लेखन–निर्देशनमा बनेको यो फिल्मले कानमा उपस्थिति मात्रै जनाएन, स्पेसल मेन्सन अवार्ड नै पायो । नेपाली फिल्म क्षेत्रका लागि यो गर्व गर्नलायक सफलता हो ।
तटस्थ दृष्टिले जीवन बिताउनेहरुका लागि आदर्श पात्र हुन् राम । युवराजबन्दा समेत उनको अनुहारमा कुनै रागको भाव थिएन । त्यसबेला उनी खुसीले अहङ्कारी बनेनन् । वनमा जाँदा पनि उनको अनुहारमा कुनै उदासी देखिएन । सबै अवस्थामा उनी सामान्य र सरल बनिरहे ।
मानव मस्तिष्कको पूरै क्षमतामा जहाँसम्म पुग्न सकिन्छ, केही मानिसहरु त्यस अवस्थामा पुगे र अलौकिक अनुभव गरे । ‘म को हुँ’ भन्ने प्रश्नको उत्तर फेला पारेका उनीहरुलाई थाहा भयो, मानव मस्तिष्कको पूर्ण विकास भइसकेपछि जान्न बाँकी केही नरहने रहेछ । रहस्यका सबै ढोकाहरु खुल्ने रहेछन् । सुख–दुःखभन्दा पर जान सकिने रहेछ । प्राणीहरु अनावश्यक भ्रममा परेर रुमल्लिइरहेका रहेछन् ।
उच्चकोटिका साधुसन्तहरु एउटा लगौँटीको भरमा हिमाली क्षेत्रमा बस्छन् भनेर हामीले सुन्दै र पढ्दै आएका छौँ । पुसको यो जाडोमा बाक्लो लुगा लगाएर बसिरहेका हामी हिमाली क्षेत्रमा त के, यहीँ पनि लगौँटी मात्रै लगाएर बस्ने कल्पनासमेत गर्न सक्दैनौँ । हिमालको हिउँ सम्झिनेबित्तिकै पनि हाम्रो शरीर जाडोले लुगलुग काँप्न थाल्छ ।
वैदिककालमा महिलाहरु महिनावारी हुँदा एकान्तमा बस्ने चलन थियो । यसरी एकान्तमा बस्नुलाई अवसरका रुपमा लिइन्थ्यो ।
भगवान् शिव व्यक्ति होइनन्, अध्यात्मका प्रतीक हुन्। साधारण मनुष्यलाई बुझाउनका लागि शिवलाई मानवीकरण गरिएको हो। मानवीकरण नगरिएको हुन्थ्यो भने धेरै पहिल्यै शिवतत्त्वका बारेमा विस्मरण भइसक्ने थियो। तर जुन हाम्रो कल्पनामा आउँछ, ती शिव हुनै सक्दैनन्। अनि शिवको वास्तविक रुप कल्पनामै आउँदैन। आध्यात्मिक प्रक्रियाको मूल आवश्यक कुरा नै कल्पना नगर्नु हो।
समाजमा धेरै धार्मिक विकृतिहरु छन्। जुन अत्यन्तै गहिरोसँग गढेर बसेका छन्। यस्ता विकृतिले समाजलाई भित्रभित्रै धमिराले काठ खाएजसरी खाइरहेका छन्।
जे हुन्छु भनेर सोचिएको थियो जीवनमा त्यो भइराखेको हुँदैन र जे भइराखेको छ, त्यसबारेमा सोचिएकै हुँदैन। हरेक मानिसलाई नियाल्दा यही अवस्था देखिन्छ।
कुनै सुन्दर चिज देख्दा मन त्यसैत्यसै पुलकित भएर आउँछ। अझै पूरै प्रकृति नै सुन्दर देखियो भने त हामीमा त्यसको प्रभाव नपर्ने कुरै भएन। वसन्त ऋतुको जताततै विशेष गुणगान हुनुको कारण पनि पूरै प्रकृति आकर्षित देखिनु हो।
पौराणिक कथाहरूअनुसार महिषासुर नाम गरेको दानव थियो । उसका पिता रम्भ असुरहरूका राजा थिए । एकपटक जलमा रहने भैँसीसँग रम्भको प्रेम बस्यो र उनीहरूकै योगबाट महिषासुरको जन्म भयो । पुरूष र भैँसीको संयोगबाट जन्मिएकाले उसको नाम महिषासुर रहन गयो । त्यसैले आफ्नो इच्छाअनुसार उसले भैँसी र मान्छेको रूप धारण गर्न सक्थ्यो।
श्रीकृष्णलाई राम्रोसँग बुझ्ने हो भने तपाईं कसैसँग प्रेममा डुबिरहँदा पनि आध्यात्मिक बन्न सक्नुहुन्छ । राजनीति गर्नुस्, व्यापार गर्नुस्, जागिर खानुस् या जेसुकै गर्नुस्, सबै अवस्थामा आध्यात्मिक बन्न सक्नुहुन्छ । ध्यान–साधनामा निरन्तर अगाडि बढिरहन गर्न सक्नुहुन्छ ।
व्यापारीले एक वर्षमै पहिलाको भन्दा धेरै व्यापार विस्तार गर्यो। प्रशस्त पैसा कमायो। तर उसले त्यस मानिसको चेकबाट पैसा खर्च गरेकै थिएन। चाँहियो भने छँदै छ भनेर राखिराखेको थियो। चेकले उसलाई आत्मविश्वास दिएको थियो। सुरक्षा दिएको थियो।
ब्रह्माले कामदेवलाई बस्नका लागि १२ वटा ठाँउ दिए: स्त्रीको कटाक्ष, केश, जाँघ, वक्ष, नाइटो, जङ्घमूल, आँखा, कोइलीको आवाज, चन्द्रमा, वर्षाकाल, चैत्र र वैशाख महिना ।’
