१५ कार्तिक २०८१ बिहीबार
image/svg+xml
छत्र कार्की


छत्र कार्कीका लेखहरु :

ह्याेल्मोका ‘प्रिय सर’

पूर्ण सरले ३५ वर्षअघि सुरु गरेको मेलम्चीघ्याङ माविले दर्जनपटक एसएलसी/एसइईमा सहभागिता जनाइसकेको छ।

नेपाल अब अन्तरिक्ष युगमा

पहिलोपटक मानव निर्मित भूउपग्रह प्रक्षेपण भएको ६ दशकपछि नेपाल ‘अन्तरिक्ष युग’ मा प्रवेश गर्दै छ। अमेरिकाको भर्जिनिया वाल्लोप्स द्वीपस्थित ‘मिड एट्लान्टिक रिजनल स्पेसपोर्ट’ बाट ‘नेपाली स्याट–१’ नामक नानो स्याटलाइट (सानो भूउपग्रह) अन्तरिक्षमा पठाउन लागिएको हो।

नागरिक नायक २०७५ - ‘हिमाली सर’

जाडो छल्न काठमाडौं आएका माथिल्लो डोल्पाका विद्यार्थीलाई पढाउने अवसर नपाएका भए विनोद शाही (३६) को ‘करिअर’ले अर्कै मोड लिन्थ्यो होला। नाम र दामको सपना बोकेर उनी विदेशिएका या व्यावसायिक ‘चित्रकार’ भएर राम्रै कमाइ गरिरहेका हुन्थे।

‘विज्ञानमाथि बिर्को, प्रगति खोक्रो’

अध्ययन–अनुसन्धानको सिलसिलामा काठमाडौं आएका  फ्रान्सका भौतिकशास्त्री प्रा.डा. जिन मार्क सेइटरले केही समयअघि एक कार्यक्रममा यी अनुभव सुनाए । युनिभर्सिटी अफ  रोयन, फ्रान्समा अध्यापन तथा अनुसन्धानमा वर्षौ खर्चिएका उनको प्रस्तुति सरस र रमाइलो थियो।

एक वर्षभित्र नेपालकै भूउपग्रह

रूस (तत्कालीन सोभियत संघ) ले अन्तरिक्षमा पहिलो भूउपग्रह प्रक्षेपण गरेको ६२ वर्षपछि नेपालले बल्ल भूउपग्रह पठाउने चाँजो मिलाउन लागेको छ।

कुशल आर्किटेक्ट, कुशल शब्दशिल्पी

एक वर्षअघि बागबजारस्थित एक पत्रकार मित्रको अफिसमा पहिलोचोटी ‘शिक्षक–शिष्य संवाद’ किताब देखेँ । यसका लेखक रहेछन्– प्रा.डा. जीवराज पोखरेल । नामै गज्जब छ, कस्तो होला किताब ? खुल्दुली जाग्यो । सरसर्ती पल्टाएँ । वार्णिक छन्दमा लेखिएको यस महाकाव्यले तान्यो मलाई।

कालजयी किताब

‘कतिपय किताब केही पाना पल्टाएर छाडिन्छ, केही किताब मन नपरे पनि जबर्जस्ती पढिन्छ, थोरै किताब मात्र यस्ता हुन्छन्, आनन्दसाथ पढेर त्यसलाई आत्मसात गरिन्छ,’ बेलायती लेखक तथा दार्शनिक सर फ्रान्सिस् बेकनले भनेका छन् ।

अन्तरिक्ष वैज्ञानिकको ‘बौद्ध’ अनुभूति

लाङटाङ र अन्नपूर्ण ‘सर्किट’को यात्रा पूरा गरेर काठमाडौं आइपुगेकी अमेरिकी अन्तरिक्ष वैज्ञानिक स्यान्ड्रा म्याग्नस अरुलाई अनुभव सुनाउन व्यस्त थिइन्।

‘माइन्डफुलनेस’ : खुसीको सूत्र

बौद्ध भिक्षु माथ्यु रिकार्ड (७२) लामो समयदेखि ‘माइन्डफुलनेस’ ध्यान अभ्यासकर्ता हुन् । ध्यानकै कारण उनको मस्तिष्कमा आमूल परिवर्तन आएको वैज्ञानिक तथ्यबाट पुष्टि भएको छ । त्यही परिवर्तनले उनलाई आज ‘संसारकै खुसी’ व्यक्तिको पहिचान दिएको छ ।

ध्यानले बढाउँछ खुसी : अमेरिकी वैज्ञानिक

मानिस केले खुसी हुन्छ? खुसीका मापन अनि सीमा के–के हुन्? लामो समयदेखि यी दार्शनिक जिज्ञासामाथि बहस अनि घोत्ल्याइँ जारी छ।

‘धेरै भए चिप्ला भाषण, अब विकास’

मतदाताले उम्मेदवारसँग चिप्ला भाषण र फोस्रा आश्वासनभन्दा तत्काल गर्न सकिने विकास योजना माग्न थालेका छन्

फोरमको तयारी तीव्र, राजपा 'अन्योल' मा

उपेन्द्र यादव नेतृत्वको संघीय फोरम नेपाल तथा विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले मोरङमा स्थानीय तह चुनावको व्यापक तयारी गरिसके पनि राष्ट्रिय जनता पार्टी (राजपा) भने 'पर्ख र हेर' को रणनीतिमा छ।

'निर्वाण'को खोज

'त्यो पूर्णजागृत अवस्थालाई 'निर्वाण' भनिन्छ, जहाँ अहंकार लोप हुन्छ। मानिसलाई अस्तित्वको बोध हुन्छ। मनका सबैखाले द्वन्द्व मेटिन्छन्। र, उसले आफ्नो वास्तविक स्वरूप थाहा पाउँछ,' विश्वविख्यात दार्शनिक ओशोले भनेका छन्। 'निर्वाण'का लागि हरेक व्यक्ति उत्तिकै हकदार भए पनि पूर्णसजगता तथा विशिष्ट जागरणको स्थितिमा मात्र यसको अनुभूति गर्न सकिने उनको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्