२२ वैशाख २०८१ शनिबार
image/svg+xml

दोस्रोपटक महाधिवेशन सामना गर्दै उपेन्द्र

पार्टीको नाम परिर्वतन गर्दै निरन्तर पार्टी अध्यक्षको जिम्मेवारीमा रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका जसपा अध्यक्ष उपेन्द्र यादवका लागि भने यो दोस्रो महाधिवेशन हो।

व्यर्थै बित्यो प्रधानमन्त्रीको महिना दिन

सत्ता साझेदार नेपाली कांग्रेसप्रति संघीय लोकतान्त्रिक गणतन्त्रसहितका विषयमा चरम आशंका र अविश्वास गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काँध फेरेको एक महिना पूरा भएको छ।

साझा संकल्पमा निराशा चिर्ने प्रतिबद्धता

निराशा चिर्ने, भरोसा जगाउने भन्दै सत्ता साझेदार पाँच दलले मंगलबार साझा संकल्पसहितको नीतिगत कार्यक्रम सार्वजनिक गरेका छन्।

सत्ता साझेदार पाँच दलबीच सात बूँदे सहमति, सरकारलाई सुदृढ र सफल पार्ने प्रतिबद्धता

सत्ता साझेदार पाँच राजनीतिक दलहरूले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको पुर्नगठित सरकारलाई सुदृढ र सफल पार्ने लक्ष्यका साथ मंगलबार सात बूँदे समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

गठबन्धन बलियो बनाउन तीन नेता बालुवाटारमा

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन अघि सत्ता साझेदार प्रमुख तीन दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्ष बालुवाटारमा भेला भएका छन्।

सत्ता साझेदार दलसँग प्रधानमन्त्रीले गरे नीति तथा कार्यक्रममाथि छलफल

प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्ने विषयबारे सत्ता साझेदार दलहरूसँग छलफल गरेका छन्।

बालुवाटारमा सत्ता साझेदार दलको बैठक जारी

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका पाँच दलका नेताहरूबीच छलफल भइरहेको छ।

सुरु भयो दलहरूबिच भागबण्डा किचलोः सबैलाई चाहियो मागेकै मन्त्रालय र संख्या

सत्ता साझेदार दलहरूबिच मन्त्रालयको भागबण्डामा किचलो सुरु भएको छ।

भागवण्डाको टुंगो नलाग्दै धमाधम उम्मेदवार सिफारिस

सिट बाँडफाँटको टुंगो नलाग्दै सत्ता साझेदार दलहरुले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार सिफारिस सुरु गरेका छन्।

स्थानीय तहमा चुनिए ४१ प्रतिशत महिला

यसपालि ७ सय ५२ स्थानीय तहमा ३४ हजार ९ सय ५३ जनप्रतिनिधि निर्वाचित भएका हुन्। बाजुराको बुढीगंगा नगरपालिकामा भने निर्वाचन हुन बाँकी छ।

पाँच दलीय गठबन्धनमा किचलो

पाँच दलीय सत्ता साझेदार गठबन्धनका शीर्ष नेताहरुले वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने बताई राखेको अवस्थामा बाराका स्थानीय तहहरुमा गठबन्धनभित्र किचलो देखिएको छ।

कर्णाली प्रदेशः मन्त्रालय भागबण्डा अझै मिलेन

कर्णालीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आठवटा मन्त्रालय छन्। सत्ता साझेदारमध्ये सबैभन्दा ठूलो माओवादी केन्द्रका १३ जना सांसद छन्। माओवादी केन्द्रले चारवटा मन्त्रालय दाबी गर्दै आएको छ भने तीन सांसद रहेको समाजवादीले तीनवटा मन्त्रालय दाबी गरिरहेको छ।

जसपामा यादव समुदायकै ११ जना मन्त्रीका आकांक्षी

सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) मा मन्त्रीका आकांक्षी धेरै हुँदा छनोट गर्न अध्यक्ष उपेन्द्र यादवलाई सकस भएको छ। जसपामा यादव समुदायका मात्रै ११ जनाले मन्त्रीको आकांक्षा राखेका छन्। जसपाले सरकारमा ६ वटा मन्त्रालय पाउने सम्भावना छ।

प्रचण्ड–नेपाल र जसपा नेताहरुबीच भेटवार्ता, महतो भन्छन्, ‘उहाँहरुबाट पटक–पटक धोका खाएका छौं’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरुसँग सत्ता साझेदारीका विषयमा छलफल गरेको छ।

कांग्रेस अहिले सत्ता साझेदार हुँदैन: सहमहामन्त्री महत

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको भेटलाई सामान्य कुरा भन्दै कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले कांग्रेस अहिले सत्ता साझेदार नबन्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्