२४ वैशाख २०८१ सोमबार
image/svg+xml

पोखरामा प्याजको मूल्य तेब्बर

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै पोखराका व्यापारीले प्याज स्टक राखेर कृत्रिम अभाव सिर्जना गरी तेब्बरसम्म मूल्य लिएका छन्। बिहीबार प्रदेश बजार अनुगमन समितिले अनुगमन गर्दा प्याज अभाव देखाउन होलसेल व्यापारीले पसल बन्द गरेको पाइएको उपभोक्ता मञ्च गण्डकी प्रदेश अध्यक्ष कपिलनाथ कोइरालाले जानकारी दिए।

प्याजको कालोबजारी गर्ने तीन व्यापारी पक्राउ, पसल सील

भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएसँगै सिरहामा प्याजको कालोबजारी शुरु भएपछि स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्र पारेको छ। अनुगमनका क्रममा प्याजको कालोबजारी गर्ने सिरहाका विभिन्न स्थानको तीन वटा पसलमा सील गर्दै त्यसका सञ्चालकलाई पक्राउ गरेको छ ।

कोरोनामा उपयोगी ‘रेमडेसिभिएर’, सरकारले नकिन्दा कालोबजारी

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा रहेका कोरोना संक्रमित एक चिकित्सकलाई बुधबार ‘रेमडेसिभिएर’ नामक औषधि मगाउन भनियो। नेपालमा बिक्री गर्न प्रतिबन्धित रहेकाले ती चिकित्सकका आफन्तले उक्त औषधि बंगलादेशबाट मगाएका छन्।

मटर तस्करीसँगै भारतीय मुद्राको कालोबजारी बढ्दै

सप्तरीको सीमावर्ती क्षेत्रबाट डुंगामा (काठको बोट) हरियो मटर तस्करी मौलाएको छ।

रौतहटमा भारतीय मलको तस्करी, सहकारीको मलमा कालोबजारी

रौतहटमा रासायनिक मलको अभाव भएको छ । बजारमा मलखाद पाउन छाडेपछि अभावमा किसानहरु चिन्तीत बनेका हुन् ।

कोरोनाले रोक्यो पहेँलो धातुको कालोबजार

विश्वभरका मानिसको दिनचर्या नै फेरिदिएको कोरोना भाइरसका कारण चितवनमा पहेँलो धातु सुनको कालोबजार रोकिएको छ ।

रासायनिक मलमा कालोबजारी गरेको आरोपमा दुई पक्राउ

जिल्लाको भीमसेन थापा गाउँपालिका–१ निवेलबाट रासायनिक मलमा कालोबजारी गरेको आरोपमा प्रहरीले शनिबार दुई जनालाई पक्राउ गरेको छ।

कालोबजारी आरोपमा पक्राउ परेका धरौटीमा रिहा

लकडाउनको समयमा मसुरोको दाल बढी मूल्यमा बिक्री बितरण गरेको आरोपमा पक्राउ परेका वीरगन्ज–पथलैया औद्योगिक करिरोडका तीन अद्योगका सन्चालक तथा प्रतिनिधीहरुलाई जिल्ला प्रशासन कार्यालय बाराले आईतबार धरौटीमा छोडेको छ।

व्यवसायी सुलभ अग्रवाल पुनः पक्राउ

काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भए लगत्तै व्यवसायी सुलभ अग्रवाललाई प्रहरीले पुनः पक्राउ गरेको छ। ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको मुद्दामा धरौटीमा रिहा भएका अग्रवाललाई प्रहरीले अदालत परिसरबाटै पुनः पक्राउ गरेको हो।

कालो बजारी गरेको आरोपमा व्यवसायी पक्राउ

बारा प्रहरीले लकडाउनको अवधीमा मसुरोको दाल बढी मूल्यमा बिक्री बितरण गरेको आरोपमा वीरगन्ज–पथलैया औद्योगिक करिरोडका तीन अद्योगका सन्चालक तथा प्रतिनिधीहरुलाई आईतबार पक्राउ गरेको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीद्वारा अनुदानको चामलमा कालोबजारी

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लकडाउनको बेला चामलमा बढाएको मूल्य बृद्दिको डोल्पाका नागरिकले विरोध जनाएका छन् । विश्व महामारीको समयमा राहत दिनुपर्ने ठाउँमा उल्टै चामल बिक्रीमा कालोबजारी गरेको भन्दै स्थानीयले विरोध गरेका हुन । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जापानी चामलमा एक्‍कासी मूल्य बढाएर असुली गर्न थालेपछि विरोध गरिएको हो।

कालोबजारी गर्नेविरुद्ध वाणिज्य संघले कडा कदम चाल्ने

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम र नियन्त्रणका लागि झन्डै महिनादेखि मुलुक लकडाउनमा भएका बेला उद्योगी–व्यवसायीले विभिन्न स्थानमा कालोबजारी गरेको समाचार सार्वजनिक हुँदा छन् । उद्योग वाणिज्य संघ इटहरीले भने कालोजबारी गर्ने उद्योगी–व्यवसायीविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएको छ ।

स्वास्थ्य सामाग्री कालोबजारी आरोपमा कमला मेडिसिन छानविनमा

लकडाउनको फाइदा उठाउँदै स्वास्थ्य सामाग्रीमा कालोबजारी गरेको आरोपमा कमला मेडिसिनबारे प्रहरीले छानबिन सुरु गरेको छ।

कालोबजारीमा संलग्न अग्रवालको पद खारेज

कालोबजारी गरेको आरोपमा पक्राउ परेका नेपालका लागि किर्गिस्तानका मानार्थ अवैतनिक वाणिज्यदूत सुलभ अग्रवालको पद खारेज भएको छ।

अवैतनिक महावाणिज्यदूतले नीलो प्लेटको सवारी प्रयोग गर्न नपाउने

सरकारले अवैतनिक महावाणिज्यदूतहरुलाई नीलो प्लेटको सवारी प्रयोग गर्न रोक लगाएको छ। परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार उनीहरुले झण्डा समेत सवारीमा प्रयोग गर्न पाउने छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्