१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

समुदायमा संक्रमण देखिएपछि लहानमा लकडाउन

समुदायमा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार साँझाबाट लहानमा लकडाउन गर्ने निर्णय गरिएको छ। संक्रमणको फैलाबट नियन्त्रण गर्न लकडाउन गरिएको लहान नगरपालिकाले जनाएको छ।

सूर्याेदय र सन्दकपुर ‘लकडाउन’

सूर्याेदय नगरपालिका र सन्दकपुर गाउँपालिकामा अनिश्चितकालीन ‘लकडाउन’ गरिएको छ । कोरोनाभाइरस (कोभिड १९)को जोखिम बढेपछि दुवै स्थानीय तहले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी अनिश्चितकालका लागि लकडाउन घोषणा गरेका हुन् ।

नियन्त्रणमा आइसकेको कोरोना संक्रमण एकाएक किन बढ्यो ?

साउनको तेस्रो सातादेखि फेरि दैनिक संक्रमण दर मात्र बढेकाे छैन, संक्रमितको मृत्युसमेत हुन थालेकाे छ। यही अवस्था जारी रहे काठमाडौं उपत्यकासहित देशभर यसले भयावह रूप लिन सक्ने विज्ञले चेतावनी दिएका छन् ।

कोरोनाले यस वर्ष हिमालमै बिलायो ‘हिमाली हिरा’

हिमाली हिराको नामले चिनिने यार्सागुम्बा संकलन गर्न नपाउँदा कर्णली र सुदूरपश्चिमका हिमाली जिल्लाका स्थानीय आर्थिक संकटमा परेका छन्।

प्रशासनको आदेश बेवास्ता, मिर्चैया नगरपालिका लकडाउन

साउन १४ गत्ते जिल्ला प्रशासन कार्यालय सिरहाले सुरक्षात्मक निषेधाज्ञा जारी गर्यो । जसअनुसार हाटबजार नलगाउन, भिडभाड नगर्नजस्ता आदेश जारी गरेको छ । तर, आदेश लत्याउँदै राजमार्ग छेवैमा हाटबजारले निरन्तरता पाइरहेको छ ।

धरानमा एक साताका लागि लकडाउन

कोरोना संक्रमण फैलिन नदिन धरान उपमहानगरपालिकाले पनि एक साता पूर्णलकडाउन गर्ने निर्णय गरेको छ। आज बिहान बसेको कार्यपालिका बैठकले आज मध्यरातीदेखि साउन २८ गतेसम्म पूर्णलकडाउन गर्ने निर्णय गरेको हो।

सिमेन्ट उत्पादन ८० प्रतिशत कटौती

कोभिड–१९ प्रकोपले लकडाउन खुलेपछि सिमेन्ट उत्पादन सुरु गरेका उद्योगले उत्पादन ८० प्रतिशत कटौटी गरेका छन्।

‘लकडाउन विकल्प होइन’

काठमाडौं उपत्यका तथा तराईका जिल्लामा कोरोना भाइरस संक्रमण दर वृद्धि भएपछि विज्ञहरूले जनजीवन सामान्य अवस्थामा ल्याउन स्थानीयस्तरमा लकडाउन तथा सावधानीका अन्य उपाय अपनाउन सुझाव दिएका छन् ।

सर्लाहीमा फेरि भोलीदेखि ‘लकडाउन’

कोरोना भाइरसको सम्भावित संक्रमण रोकथाम गर्न भन्दै जिल्ला प्रशासन कार्यालयले सर्लाही जिल्लाभरका लागि भोली (बुधबार) देखि ७ दिनका लागि अत्यावश्यक बाहेकका कामहरूमा रोक लगाउने आदेश जारी गरेको छ ।

कोरोना कहर : धमाधम लकडाउन गर्दै स्थानीय सरकार

कोरोनाभाइरसको संक्रमण फैलिनथालेपछि झापा, मोरङ र सुनसरीका स्थानीय तहहरूले धमाधम लकडाउन गर्न थालेका छन् । मोरङको विराटनगर महानगरपालिका, रंगेली, रतुवामाई, सुनवर्षी, सुन्दर हरैंचा नगरपालिका लगायतका स्थानीय तहहरूले लकडाउनको घोषणा गरिसकेका छन् ।

इटहरी, इनरुवा र दुहवीमा लकडाउन

पूर्वका शहरमा पछिल्लो समय समुदायस्तरमै कोरोनाको संक्रमण देखा पर्ने क्रम बढेपछि इटहरी, इनरुवा र दुहवीमा लकडाउन घोषणा गरिएको छ ।

प्रधानमन्त्रीलाई विज्ञका सुझाव : लकडाउन गर्नेकी, सुरक्षाका उपायमा कडाई गर्ने ?

लकडाउन खुलेपछि कोरोनाको ग्राफ बढ्न थालेको छ। काठमाडौं उपत्याकामा दिनदिनै संक्रमितको संख्या बढेको छ भने भारतसँग सीमा जोडिएका जिल्लामा पनि दैनिक संक्रमितको संख्या बढिरहेको छ।

बढ्दो लापर्बाही, न मास्क न सामाजिक दूरी

विश्वभर महामारी बनिरहेको कोरोना भाइरसको संक्रमण पछिल्लो समय नेपालमा पनि तीव्र गतिमा फैलिरहेको छ। लकडाउन खुला भएसँगै लापर्बाहीसँगै संक्रमण पनि बढिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्