२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
जगत खड्का


जगत खड्काका लेखहरु :

बझाङ जिल्ला कारागारबाट भागेका कैदीबन्दी प्रहरी नियन्त्रणमा

बझाङ जिल्ला कारागारबाट मंगलबार राति ९:१५ बजे तिर जेल तोडेर भागेका चार जना कैदीबन्दीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

लागुऔषध चरेससहित एक जना पक्राउ

बिहीबार राती १०.३० बजेको समयमा चरेससहित एक जानलाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब निरीक्षकखग्रेन्द धमलाले बताए।

संरक्षणको पर्खाइमा बारील झरना

जय पृथ्बी नगरपालिका ९ बारीलमा रहेको बारील झरना सदरमुकाम चैनपुर नजिकै रहेको भए पनि स्थानीय सरकार सँगै प्रदेश र केन्द्र सरकारले व्यवस्था गरेको कारण संरक्षण हुन सकेको छैन ।

बझाङका गर्भवती र सुत्केरी महिला आयोडिन नुनबाट वञ्चित, राज्यले सौतेली व्यवहार गरेको दुखेसो

बुंगल नगरपालिका–२ लौनेकी किउजली धामी उमेरले २५ वर्षकी भइन्। उनका एक छोरा छन्। आयोडिन नुन खान न त परै जाओस्, देख्न समेत आफूले नपाएको दुखेसो उनको छ।

विपद् व्यवस्थापन अभ्यासका क्रममा सेती नदीमा डुबेका सशस्त्र प्रहरी जवानको मृत्यु

विपद् व्यवस्थापन अभ्यासका क्रममा सेती नदीमा डुबेका सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ।

हुरीले उडाएको जस्ता लागेर एकको मृत्यु, घरको छानाले च्यापिँदा ९ घाइते

बिहीवार राति आएको हावाहुरीसहितको वर्षाले पर्सामा एकजनाको मृत्यु भएको छ भने १० जना घाईते भएका छन्।

बझाङ उपनिर्वाचनः १२ जनाको उम्मेदवारी दर्ता

आगामी वैशाख १५ गते हुने उप-निर्वाचनका लागि बझाङ प्रदेशसभा (क) मा १२ दलले मनोनयन दर्ता गरेका छन्।

दाइजोमा सुनको सिक्री नपाएपछि विवाह रद्द गर्ने बेहुलासहित ५ सार्वजनिक

दाइजोमा सुनको सिक्री नपाएको निहुँमा विवाह नै रद्द गर्ने बेहुलासहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिइ सार्वजनिक गरेको छ।

हिमपातपछि चोरी सिकारी बढ्यो, चैनपुरमा खुलेआम वन्यजन्तुको मासु कारोबार

हिमाली भेगमा हिमपात भएसँगै चिसो बढेपछि मानववस्ती नजिक न्यानो खौज्दै पुगेका जंगली जीवजन्तुको चोरी सिकारी बढेको छ ।

चार महिना पछि उच्च हिमाली भेगमा हिमपात, कृषक खुसी

चार महिना पछि परेको पानीसँगै हिमपात भए पछि स्थानीय ग्रामीण भेगका कृषक खुसी भएका छन्।

बझाङ जिप दुर्घटना: मृतकको संख्या ७ पुग्यो, १६ जना घाइते (अपडेट)

बझाङको मष्टा गाँउपालिकामा भएको जिप दुर्घटना परी मृत्यु हुनेको संख्या ७ पुगेको छ भने १६ जना घाइते भएका छन्।

पहिरोले घर पुरिएपछि जंगलको बीचमा त्रिपाल मुनि दुई परिवार

'दुई परिवारका १३ जना सदस्य उन्यु (घाँसको ओछयान) र ढुङ्गाको सिरानीको साहारामा भेडा बाख्रको बथान झै सुत्ने गरेका छु। सहारा दिने कोही छैन। गाउँ बस्ती आधा घण्टा भन्दा टाढा छ। स्थानीय सरकाले हाम्रो पिडा सुने कै छैन। सदरमुकाम चैनपुर जाँउ भने बाटो र पैसा दुबै छैन कसरी जाने हाम्रो पिडा सुन्ने कोही भएन। त्रिपालमा खाउ भने एक मुठि अन्न छैन। कसरी बाँचने थाहा छैन।'

सुदूरपहाडका तीन विमालस्थलमा परीक्षण उडान

सुदूरपश्चिमका तीनवटा विमालस्थल अनुमगन गरिएको छ। डोटीको दिपायल, बझाङको चैनपुर र बैतडीको पाटन विमालस्थल कालोपत्रे गरिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले परीक्षण उडान गदै अनुगमन गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्