असारे विकास: अनियमितताको मेलो
कागजमा काम देखाएर व्यवहारमा रकम सिध्याउने ‘असारे विकास’ मौलाएको छ, जसले आर्थिक अनियमितता ह्वात्तै बढाएको छ।
कागजमा काम देखाएर व्यवहारमा रकम सिध्याउने ‘असारे विकास’ मौलाएको छ, जसले आर्थिक अनियमितता ह्वात्तै बढाएको छ।
लोकगायिका हरिदेवी कोइरालाले करिब तीनदशक अघि रेडियो नेपालमा यो असारे गीत रेकर्ड गराएकी थिईन। तर, त्यो बेला रेकर्ड गराएको यो गीत उनले धेरैतिर खोज्दा पनि अहिले भेटिनन्।
असारको आधा भैसक्यो। आर्थिक वर्ष सकिँनै लाग्दा कास्कीको विभिन्न खेलकुद योजनाको लागि बजेट निकासा भएको छ। राष्ट्रिय खेलकुद परिषदले कास्कीमा विभिन्न १४ वटा योजनाको लागि बजेट छुट्याएको हो।
कर्णाली प्रदेश सरकारले असार १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। राष्ट्रिय धान दिवसको अवसरमा असार १५ मा प्रदेशका जुम्लाबाहेक सबै जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।
प्रदेश नं. ५ मा अहिले असारे विकासको चटारो छ। हिँउद भरी सुस्ताएका ठेक्केदारहरू कोरोनालाई कारण देखाउदै असारे विकासमा व्यस्त छन्। ववर्षा लागेपछि बाटो पुल,पुलेसाहरू धमाधम खोस्रीदै छन । मर्मत सम्भारको नाममा भएका बाटाघाटा जेसीवीले कोतारेर झन बिजोक बनाइएका छन्। खोलामा बाढी आउने बेला पुल बनाउन कम्मर कसेर लागेका छन्।
आमनागरिकको यो खुसी भने धेरै टिक्न पाएन । असार लाग्दा/नलाग्दै भर्खरै कालोपत्रे गरिएका राम्रा सडक धमाधम भत्काउने काम सुरु भएको छ । भत्काउने पनि कसरी ? भत्काइसकेको सडकमा तत्काल काम सकेर पहिलेकै अवस्थामा छाडिदिए धेरै राम्रो हुन्थ्यो । सडक भत्काएर असरल्ल छाडिदिएपछि आमनागरिक त्यसै निराश हुने अवस्था आउँछ ।
प्रदेश ५ मा अहिले असारे विकासको चटारो छ। निर्माण कम्पनी र कोरोनालाइ कारण देखाउँदै असारे विकासमा यहाँका जनप्रतिनिधिहरू व्यस्त छन। बर्खा लागेपछि सडक, पुल, खानेपानीलगायतका योजना धमाधम निर्माण कार्य भइरहेका छन्।
विकास बजेटलाई अन्तिम समयमा खर्च गरेको देखाउन स्थानीय तहका जनप्रतिनिधि, प्रदेश तथा प्रतिनिधी सांसदहरू असारे विकासमा केन्द्रित भएका छन्।
बास मासेर विकास स्वीकार्य हुन्छ ? अहँ हुँदैन । विकासका लागि उठीबास लगाउन पाइन्छ ? अहँ पाइँदैन । बाटो बिस्तार गरी कालोपत्रे गर्ने नाममा घरको बार्दलीमुनिको भाग (पेटी) नै भत्काएर भर्याङको मुख त्यही बाटोमै खुल्ने अवस्था आएपछि उनले पनि अस्वीकार गरिन् । तर असारे विकासको नसामा डुबेको समाजको अगाडि उनको केही लागेन ।
वर्षभरीका १२ महिनामा फुर्सदमा झै वसिरहने र असारको झरीमा हतार हतारमा काम गर्ने वर्षौदेखिको परम्परागत समस्या हो । देश संघीयतामा गएर तीन तहका सरकार बनेपछि विकासको बाधक रहेको यो ‘असारे विकास’ टुट्ने धेरै आशा गरेका थिए । तर यो क्रम टुट्न सकिएको छैन ।
कर्णालीमा असारे विकास सुरु भएको छ । गुणस्तरीय कामभन्दा बजेट सक्नेमा तल्लो तहका सरकारदेखि उपभोक्ता समिति सक्रिय छन् । कतिपय ठाउँमा वर्षाको प्रवाह नगरेर काम गरिएको छ । यसरी गरेको काम गुणस्तरीयभन्दा काम चलाउ हुने र दीर्घकालीन नहुने स्थानीयको भनाइ छ ।
नेवार समुदायमा देखिने अर्को रौनक खेतका आलीमा लहरै बसेर खाने रोपाइँ भोज पनि हो । आलीको डिलमा बसेर आलुको अचार र पेय पदार्थ खाँदा होस् या मासु–चिउरासँग अइला खाँदा वातावरणमा छुट्टै रौनक हुन्छ ।
माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको लब्धांक असारभित्र उपलब्ध गराउने तयारी सुरु गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले यस वर्षको परीक्षा नलिएर आन्तरिक मूल्यांकनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले असारभित्रै उपलब्ध गराउने तयारी थालेको हो ।
खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले असार मसान्तभित्रमा मेलम्चीको पानी काठमाडौं ल्याई जनतामा देखिएको निराशाको अन्त्य गर्ने प्रतिबद्धता जनाएकी छन्।
बादलुको घुम्टो ओढेर बेहुलीझैं सिँगारिएका छन् असार–साउनका बेला पहाडी गाउँहरू। झमझम पानीको वर्षा मकैका पातमा ठोकिँदा सुनिने त्यो सांगीतिक आवाज बढो मीठो लाग्छ। पहाडी ग्रामीण बस्तीमा साँझको बेला कुनै रुख, बुट्यान् वा केराबारीमा बसेर झ्याउँझ्याउँ झनननन गर्दै गीत गाउने झ्याउँकीरी त झन् प्रकृतिको आदिम गायकजस्तो लाग्छ।