गुणकारी फल मेवा
गर्मी मौसमलाई फलफूलको मौसम मानिन्छ। गर्मीमा आउने फललाई स्वास्थ्यका लागि हितकर मानिन्छ।
गर्मी मौसमलाई फलफूलको मौसम मानिन्छ। गर्मीमा आउने फललाई स्वास्थ्यका लागि हितकर मानिन्छ।
गुन्द्रुकसँग सम्बन्धित एउटा पुरानो उखान ‘गुन्द्रुकलाई पकाउनुपर्दैन, सालीलाई फकाउनुपर्दैन’ हामीबिच लोकप्रिय पनि छ।
संविधानले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका गरी तीनवटा छुट्टाछुट्टै र स्वतन्त्र अंगका रूपमा परिकल्पना गरेको छ।
प्रस्तुत निबन्धांशमा पितृसत्तात्मक मूल्यमान्यताका कारण महिलामाथि पुरुषको अधीनमा राख्ने गरे पनि महिलाको अस्तित्व र पहिचानको पक्षमा आवाज उठाइएको छ।
बिचरा यी महिलाहरू पेट बोक्छन्। बच्चा हुर्काउँछन्। सासूलाई रिझाउँछन्। लोग्नेलाई खुशी राख्छन्। नन्द, आमाजु, देउरानी, जेठानी सबैको चित्त बुझाउँछन्। घाँसदाउरा, मेलापात, भारोपर्म, वस्तुभाउ सबै सबैको धन्दा भ्याउँछन्।
नेपाल र संयुक्त अधिराज्यबिचको ऐतिहासिक र गतिशील सम्बन्धको चर्चा गर्न उपस्थित हुन पाउँदा गौरवान्वित महसुस गरिरहेको छु।
प्रत्येक वर्ष माघ महिनाको पहिलो दिन अर्थात् माघको १ गते हामी माघे संक्रान्ति मनाउँछौं। माघे संक्रान्तिलाई मकर संक्रान्ति, माघी आदि नामले पनि चिनिन्छ।
नेकपाका नेता एवं अर्थमन्त्री विष्णु पौडेलले प्रचण्डको सत्ता र शक्तिको अतृप्त महत्वकाक्षका कारण वर्तमान राजनितिक संकट उत्पन्न भएको आरोप लगाएका छन्। उनले प्रधानमन्त्री केपि शर्मा ओलीलाई पार्टीभित्रैबाट काम गर्न अवरोध गर्ने, सरकार विरुद्ध मोर्चाबन्दी गरेर षडयन्त्रको तानाबाना बुनेकै कारण प्रतिनिधिसभा विघटनको अवस्थामा मुलुक पुगेको बताए।
मानव अअधिकारकर्मी नेता कृष्ण पहाडीले प्रधानमन्त्रीका कारण मुलुक गृहयुद्धमा धकेलिने खतरा रहेको बताएका छन् । प्रधानमन्त्री केपि शर्मा ओलीले पार्टीभित्रको विवादलाई निहुँ बनाएर असवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई गृहयुद्धको बाटोमा लगेको उनले बताए ।
नेकपाका नेता घनश्याम भूसालले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको संसद तीन महिनाभित्र पुर्नस्थापना गरेरै छाड्ने जिकिर गरेका छन्। उनले जनताको भावना र संविधान विपरित प्रधानमन्त्रीले विघटन गरेको सदन जनताको बलमा पुर्नस्थापित हुने बताए।
अर्थमन्त्री एंव नेकपा महासचिव विष्णु पौडेल मंगलबार दिनभर गृहजिल्ला रुपन्देहीमा ब्यस्त रहे। अघिल्लो दिन रुपन्देही ओर्लिएका अर्थमन्त्री विहानदेखि अपरान्हसम्म सडक अनुगमन, आन्तरीक राजस्वको निरीक्षण, विद्यालय भवनको शिलान्यसदेखि पार्क निरीक्षणसम्म भ्याए।
लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलको फोहोर तिनाउ नदी किनारमा अस्थायी रूपमा फाल्न थालेको करिब दुई दशक भयो। जनप्रतिनिधिविहीन भएका बेला कर्मचारीले फोहर तह लगाउन विभिन्न योजना अघि सारेका थिए। तर फोहर तह लगाउने उचित तरिका अहिलेसम्म पनि अपनाइएको छैन।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र खतरामा परेको बताएका छन्। जनताको बलिदान र त्यागबाट प्राप्त भएको गणतन्त्र सत्तासिन र विपक्षी दलका कारण खतरामा परेको उनको भनाई छ।