६ मंसिर २०८१ बिहीबार
image/svg+xml
विनोद परियार


विनोद परियारका लेखहरु :

वर्तमान राजनितिक संकटको प्रमुख नायक प्रचण्ड : विष्णु पौडेल

नेकपाका नेता एवं अर्थमन्त्री विष्णु पौडेलले प्रचण्डको सत्ता र शक्तिको अतृप्त महत्वकाक्षका कारण वर्तमान राजनितिक संकट उत्पन्न भएको आरोप लगाएका छन्। उनले प्रधानमन्त्री केपि शर्मा ओलीलाई पार्टीभित्रैबाट काम गर्न अवरोध गर्ने, सरकार विरुद्ध मोर्चाबन्दी गरेर षडयन्त्रको तानाबाना बुनेकै कारण प्रतिनिधिसभा विघटनको अवस्थामा मुलुक पुगेको बताए।

प्रधानमन्त्री ओलीका कारण मुलुकमा गृहयुद्धको खतरा : कृष्ण पहाडी

मानव अअधिकारकर्मी नेता कृष्ण पहाडीले प्रधानमन्त्रीका कारण मुलुक गृहयुद्धमा धकेलिने खतरा रहेको बताएका छन् । प्रधानमन्त्री केपि शर्मा ओलीले पार्टीभित्रको विवादलाई निहुँ बनाएर असवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई गृहयुद्धको बाटोमा लगेको उनले बताए ।

संसद विघटनको तेस्रो कडी हो, यो धेरै दिन टिक्दैन : घनश्याम भूसाल

नेकपाका नेता घनश्याम भूसालले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको संसद तीन महिनाभित्र पुर्नस्थापना गरेरै छाड्ने जिकिर गरेका छन्। उनले जनताको भावना र संविधान विपरित प्रधानमन्त्रीले विघटन गरेको सदन जनताको बलमा पुर्नस्थापित हुने बताए।

अर्थमन्त्री पौडेलले रुपन्देही पुगेर भने : नेकपा विवादले ओली सरकार ढल्दैन

अर्थमन्त्री एंव नेकपा महासचिव विष्णु पौडेल मंगलबार दिनभर गृहजिल्ला रुपन्देहीमा ब्यस्त रहे। अघिल्लो दिन रुपन्देही ओर्लिएका अर्थमन्त्री विहानदेखि अपरान्हसम्म सडक अनुगमन, आन्तरीक राजस्वको निरीक्षण, विद्यालय भवनको शिलान्यसदेखि पार्क निरीक्षणसम्म भ्याए।

लुम्बिनी प्रदेशः फोहरसँगै चुलिँदै व्यवस्थापन सकस

लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलको फोहोर तिनाउ नदी किनारमा अस्थायी रूपमा फाल्न थालेको करिब दुई दशक भयो। जनप्रतिनिधिविहीन भएका बेला कर्मचारीले फोहर तह लगाउन विभिन्न योजना अघि सारेका थिए। तर फोहर तह लगाउने उचित तरिका अहिलेसम्म पनि अपनाइएको छैन।

नेपालमा प्रतिगमनको खतरा : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र खतरामा परेको बताएका छन्। जनताको बलिदान र त्यागबाट प्राप्त भएको गणतन्त्र सत्तासिन र विपक्षी दलका कारण खतरामा परेको उनको भनाई छ।

बुटवलमा सवारी दुर्घटनाः स्कुटर चालकको मृत्यु

बुटवलको मुख्य सडकमा बुधबार सानो ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

सरकारले नै भ्रष्टाचारीलाई संरक्षण गर्‍योः सभापति शाह

नेपाली कांग्रेसका नेता तथा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सरकारले भ्रष्टाचारीलाई कारबाही गर्न नसकेको बताएका छन्।

एकान्तबासबाट तिहारको शुभकामना

५ वर्षकी छोरी छन्। उनीसँग भेट नभएको दुई हप्ता भयो। कार्तिक १६ गते कोरोना संक्रमण पुष्टि भएपछि परिवारबाट अलग्गै बसेको छु।

बौद्ध विश्वविद्यालयले बुटवलमा आंगिक क्याम्पस खोल्ने

लुम्बिनी बौद्ध विश्वविद्यालयले बुटवलमा पहिलो आंगिक क्याम्पस सञ्चालन गर्ने भएको छ। १२ औं विश्वविद्यालय सभाबाट पहिलो आंगिक क्याम्पस खोल्ने निर्णय गरेको हो।

सञ्जयलाई साइक्लिङ च्यालेन्जको उपाधि

बुटवलमा भएको पहिलो क्रस कन्ट्री रेस फेस्टिबल साइक्लिङ च्यालेन्ज २०२० को उपाधि स्थानीय सञ्जय परियारले हात पारेका छन्।

लुम्बिनी प्रदेशमा चाडपर्वका नाममा खर्च दिने व्यवस्था छैन

जनप्रतिनिधिले चाडपर्व खर्च लिएको बारे सर्वत्र चर्चा भइरहँदा लुम्बिनी प्रदेशमा भने विगतदेखि नै चाडपर्वका नाममा खर्च दिने व्यवस्था नभएको सरकारले जनाएको छ।

बुटवलमा सम्पन्न साइक्लिङ च्यालेञ्जको उपाधी सञ्जयलाई

बुटवलमा भएको पहिलो क्रस कन्ट्रि रेस फेस्टिबल साईक्लिङ च्यालेन्ज २०२० को उपाधि बुटवलका सञ्जय परियारले हात पारेका छन्।

दसैंको मुखमा गाउँ झन् जोखिममा

दसैं नजिकै आएको बेला पाल्पामा कोरोना संक्रमण समुदाय तहमै फैलन थालेको छ। लकडाउन खुकुलो भएसँगै स्वास्थ्य सुरक्षामा लापरवाही र मानिसहरुको आवतजावत बढ्न थालेपछि कोरोना संक्रमण गाउँ गाउँमा देखिन थालेको छ।

रुपन्देहीमा वनरक्षक घुससहित अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले शनिबार एकाविहानै घुस रकमसहित वनरक्षकलाई नियन्त्रण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्