२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml
Bishnuprasad Upadhaya
विष्णुप्रसाद उपाध्याय


विष्णुप्रसाद उपाध्यायका लेखहरु :

सम्झना

याद आउँछ पल्पल् सम्झना आउँछ, भनेर के गरूँ। समय बित्छ जीवन बित्छ, बाध्यता ऐजेरु। बिर्सेको छैन एक पोको तेलले, महिना नै काटेको। क्षमता बढ्यो सम्झना रह्यो, मन नै फाटेको।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्