१२ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
टङ्क भट्टराई
टङ्क भट्टराई

टङ्क भट्टराईका लेखहरु :

बहनाबिना डुंगा यात्रा

नेपालमा नयाँ सरकार बनेलगत्तै उसले मानिसको दीर्घ आयुजत्तिकै लामो १०० बुँदाको कार्य योजना अघि सार्‍यो।

पानी, महिला र समानता

नेपालका अधिकांश पहाडी भूभागमा आजभन्दा करिब २० वर्षअघि आमा, दिदी, बहिनी र भाउजूहरूको दैनिकी बिहानै उज्यालो नहुँदै गाग्री–डोको बोकेर कुवा, पँधेरो र खोलातर्फ धाउनबाट सुरु हुन्थ्यो।

यी जेन-जीजस्ता ती तन्नेरी

कर्म र निष्ठामा दत्तचित्त रुडी मार्कस पनि जेनजी नै हुन्। प्रकृतिको रहस्य खोतल्ने उनको लगाव, उत्साह, जाँगर, सबै उमेरकासित गर्ने हँसिमजाक, फुर्तिलो हिँडाइ के जेन-जीको जस्तो छैन र?

सहिदको मलामीमा बितेको दसैं !

ती बच्चाका आमाहरूले गमेका होलान्– टाउकामै गोली लाग्दा तिनका मासुमहरू कसरी छटपटाए होलान्, छातीमै कुनै तिखो धातु पस्दा कति दुख्यो होला ?

२०४६ सालमा जे भयो, त्यो नदोहोरियोस्!

ललिता निवासदेखि गिरी बन्धु टी-स्टेटदेखि लाइसेन्स होस् वा पासपोर्ट छपाइ! वाइड बडी जहाज खरिद जाँच त्यसै हराएको छ।

जेन–जी आन्दोलनले अर्बौंको क्षति, बिमा दाबी ५० अर्ब रुपैयाँ नाघ्ने

बिमा कम्पनी र बैङ्कहरूले चेतावनी दिएका छन् कि जेन–जी आन्दोलनको आर्थिक असर नेपालको पछिल्ला ठुला सङ्कटहरूमध्ये एक जस्तै हुन सक्छ।

नाउपाभित्रको विवाद उकालियो, रेशमले जनप्रतिनिधिसँग पैसा उठाउने गरेको रञ्जिताको आरोप

पछिल्लो संसदीय निर्वाचनमा अनपेक्षित रूपमा राष्ट्रिय राजनीतिमा उदाएको नागरिक उन्मुक्ति पार्टी(नाउपा) भित्रको विवाद थप उकालिएको छ। मुख्यत: अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीचको विवाद बढ्दै जाँदा पार्टी नै लथालिङ्ग अवस्थामा आइपुगेको छ।

के शर्माले दाहालसँग 'सिङ्गौरी' खेलिरहेका छन् ?

मोहन वैद्य, डा. बाबुराम भट्टराईलगायत पार्टीबाट बाहिरिएपछि माओवादीमा अध्यक्ष पुष्पकमल दाहाललाई चुनौती दिने नेता छैनन् भन्ने गरिन्थ्यो।

शेखरको छलफलको विषय- अहिल्यै गठबन्धन 'ब्रेक' गर्दा के हुन्छ ?

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सत्तामा भए पनि सरकारमा नरहेको बताउँदै आएका छन्।

कांग्रेस-एमाले गठबन्धनको एक वर्ष: संविधान संशोधन सत्ताको 'सौदा' !

संविधान संशोधनको मुद्दामा सरकार‘निकम्मा’ देखिन्छ। संशोधनका लागि अहिलेसम्म कार्यदलसमेत बनेको छैन।

किन त्रिविमा चाहिन्छ विशिष्टता उत्थान

सम्मानित सर्वोच्च अदालतले कार्यकारी परिषद्को त्यो निर्णय र नियुक्ति बदरभागी रहेको ठहर गरेर परमादेश समेत जारी गरेको थियो।

प्रचण्डमाथि प्रभावी होलान् प्रभाकर?

लामो समय नेतृत्वमा रहँदा आलोचित हुनेमध्ये सम्भवतः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पहिलो नम्बरमा पर्छन्।

रास्वपा चाहन्छ- लेखकमाथि पनि रविमाथि बनेकै जस्तो संसदीय समिति बनोस्

आफूहरूको मागअनुसारको समिति नबनेसम्म आन्दोलन जारी रहने रास्वपा सांसदहरूले बताउँदै आएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्