असोजमा पाँच अर्ब ९२ करोडको विद्युत् निर्यात
नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ रु पाँच अर्ब ९२ करोड ५० लाख बराबरको विद्युत् निर्यात गरेको छ।
नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ रु पाँच अर्ब ९२ करोड ५० लाख बराबरको विद्युत् निर्यात गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आइतबार बिहान करिब ७:३० बजे चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुंगा चेकपोस्टमा काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस चेकजाँच गरिएको थियो।
साउदी अरबको राजधानी रियादमा आइतबार बिहान तीनवटा विस्फोटको आवाज सुनिएको छ।
आश्विन शुक्ल चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले नवदुर्गाको प्रसाद स्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जाने अन्तिम दिन भएकाले सडकमा टीका थाप्न हिँड्नेको चहलपहल देखिन्छ।
नेपाल विद्युत प्राधिकरणको बेनी र तातोपानी वितरण केन्द्रले बाढीपहिरोले क्षति पुगेका प्रशारण, शाखा लाइन लगायतका संरचना मर्मत गरेर विद्युत आपूर्ति पूर्ववत् गरेका हुन्।
वर्षकै प्रमुख चाड दसैंमा शान्ति सुरक्षाको चुनौती बढ्ने भए पनि दैलेखमा प्रशासन र प्रहरी दुवै निकायका प्रमुख अनुपस्थित भएपछि सरकारी जिम्मेवारी र सुरक्षा व्यवस्थापनमाथि प्रश्न उठेको छ।
दुर्घटनामा बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ४ निवासी ३७ वर्षीय रञ्जित रामको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
नेवार महिला समूहको आयोजनामा लेखक तथा कलाकार शारदा चित्रकारकाे ‘समय चक्र’ लाेकार्पण भएकाे छ।
म्यानमाको मन्डाले क्षेत्रमा शनिबार भएको सडक दुर्घटनामा परी कम्तीमा ६ जनाको मृ*त्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
दसैंपछि आइतबार पहिलो पटक खुलेको बजारमा सुनचाँदीको मूल्य घटेको छ।
दसैँ मनाएर फर्किने यात्रुको चापसँगै झोलुङ्गे पुल पार गर्न लामो समय पालो कुर्नुपर्ने र पैदलयात्रुलाई समेत आउतजावत गर्न कठिन भएको छ।
गत कार्तिक ४ गते दुर्गा मूर्ति विसर्जनका क्रममा साम्प्रदायिक तथा धार्मिक सद्भावमा खलल पुर्याउने गतिविधि गरेको आरोपमा प्रहरीले उनीहरूलाई शनिबार पक्राउ गरेको हो।
ऊ फनक्क फर्केर बुवाको कोठामा गयो। कुर्सी तानेर चढ्यो र दराजमाथिको नयाँ चिमको डिब्बा निकाल्यो।
नितेश तिवारीको निर्देशनमा बनेको यस फिल्मको बजेटदेखि कलाकारसम्मका विषयमा निकै चर्चा भइरहेको छ।