११ वैशाख २०८१ मंगलबार
image/svg+xml
Malati Moktan
मालाती मोक्तान


मालाती मोक्तानका लेखहरु :

खुर्सानी खेतीतर्फ युवा आर्कषण, वार्षिक लाखौंको कमाइ

यस वर्ष अकबरे खुर्सानीका ११ हजार बोट रोपेका छन्। त्यस्तै सोही गाउँपालिकाको मछिन्द्र लिम्बु पनि मलेसियाबाट फर्केर ५ वर्षदेखि व्यवसायी अकबरे खुर्सानी खेती गर्दै आइरहेका छन्।

सिंहदेवी स्कूलको भवन उद्घाटन

महालक्ष्मी नगरपालिकाको आर्थिक सहयोगमा निर्मित दुई कोठे पक्की भवनको एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो।

धनकुटामा 'तपाईको मास्क खोई?' अभियान सञ्चालन

जिल्ला प्रहरी कार्यालय धनकुटाले विश्वव्यापी रुपमा फैलिरहेको कोभिड १९ काे तेस्रो लहर आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै 'तपाईको मास्क खोई?' अभियान सञ्चालन गरेको छ।

रासस महाप्रबन्धक सिद्धराजलाई गृह जिल्लामा सम्मान

राष्ट्रिय समाचार समिति (रासस)का नवनियुक्त महाप्रबन्धक सिद्धराज राईलाई उनको गृह जिल्ला धनकुटामा नेकपा एमाले जिल्ला कमिटी र प्रेस चौतारी जिल्ला शाखाले संयुक्त रुपमा सम्मान गरेको छ।

शिक्षामा सुधार आवश्यक : राई

राष्ट्रिय पुनर्निमाण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) मार्फत् नवनिर्मित ४ कोठे भवन ६९ लाख ३० हजारमा आर्थिक वर्ष ०७७/०७८ मा निर्माण कार्य सम्पन्न गरिएको हो।

धनकुटामा थप १९ जनामा कोरोना संक्रमण

जिल्लामा १९ जनामा कोरोना संक्रमण देखिएको छ। यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या २ सय २६ पुगेको छ।

बिरामीमाथि यौनहिंसा गरेको आरोपमा डा. शर्मा पक्राउ

मादक पदार्थ सेवन गरी बिरामी पुरुषमाथि यौनहिंसा गरेको आरोपमा धनकुटा ७ स्थित परिचय मोडमा रहेको सुवास मेडिकलका डा. राज शर्मा पक्राउ परेका छन्।

धनकुटामा थप २९ जनामा कोरोना संक्रमण

धनकुटामा आज २९ जनामा कोरोना संक्रमण देखिएको छ। यो संगै जिल्लामा सक्रिय संक्रमित संख्या २ सय ७ पुगेको छ।

पाख्रीवासमा वृहत कफी विकास कार्यक्रम सुरू, ४८ सय हेक्टरमा खेती गरिने

नगरपालिकाले सुरुवात गरेको कफी विकास कार्यक्रम स्वागत योग्य रहेको र यसबाटै स्थानीय जनताको जीवन स्तर सुधार हुनेमा उनले विश्वास व्यक्त गरे ।

किसानलाई ५० वटा बाख्रा र उन्नत बोका

गाँउपालिकाले गत आर्थिक वर्ष २०७७/०७८ को वडा नं. ५ को सिर्जनशील बाख्रापालन समूहका २५ जना किसानहरुलाई बाख्राको पाठापाठी र बीउ बोका दिएको हो।

धनकुटामा कोरोना संक्रमित संख्या २ हजार २५७ पुग्यो

धनकुटामा कोरोना संक्रमित संख्या २ हजार २ सय ५७ पुगेको छ। आज जिल्लामा ३६ जनामा कोरोना संक्रमण पुष्टि भए संगै संक्रमित संख्या २ हजार २ सय ५७ पुगेको हो।

कृषकलाई बंगुरका पाठी वितरण

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पकेट विकास कार्यक्रम अन्तर्गत बंगुर पकेट क्षेत्र महालक्ष्मी नगरपालिका वडा नं.३ र वडा नं.४ का ६० जना कृषकहरुलाई बंगुरका पाठी प्रदान गरिएको हो।

धनकुटामा साउन १० सम्म निषेधाज्ञा

धनकुटामासाउन १० सम्म निषेधाज्ञा थप गरिएको छ। कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय धनकुटाले साउन १० गतेसम्म जिल्ला भर लागु हुने गरि निषेधाज्ञा थप गरेको हो।

अदालतको फैसलाको विरोधमा धनकुटामा जुलुस

देश र जनताको निम्ति अदालतले गरेको निर्णय मान्य नहुने भन्दै उनले अदालतको निर्णयविरुद्ध युवा संघले कडा आन्दोलन गर्ने चेतावनी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्