इलाम नगरपालिका-९ गोलबस्ती बस्ने २६ वर्षीय डेबिट थापामगर र माईजोगमाई गाउँपालिका-१ नयाँबजार घर भई इलाम ७ चोकबजार बस्ने १८ वर्षीय छेवाङ शेर्पाको मृत्यु भएको प्रहरीले जननाएको छ छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार दिउँसो अवतरणको क्रममा बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ। ९एन एओसी कलसाइनको जहाजमा अवतरणको क्रममा शनिबार दिउँसो साढे ३ बजे चरा ठोक्किएको हो।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार विद्युत् सर्ट भएर घरको सिरान तलाबाट लागेको आगोले ५० लाख बराबरको क्षति विवरण संकलन भएको छ।
नेपाल वादोरियो कराते डो संघ अन्तर्गत गोकर्णेश्वर–८ स्थित सरस्वती डोजोले शुक्रबार एक विशेष कार्यक्रमका बीच आफ्नो डोजोका उत्कृष्ट खेलाडीहरूलाई सम्मान गरेको छ।
प्रदर्शनीमा सहभागी संस्कार गुरुकुल स्कुलले दोस्रो स्थान हासिल गर्दै रु २० हजार नगदसहित ट्रफी र मेडल हात पारेको छ भने नेपाल पुलिस स्कुलले तेस्रो स्थान हासिल गर्दै रु १० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्न सफल भएको छ।
बेस्सरी कटान हुँदै आएको बेतहा खोलाले विद्यालयको चौर डुबाउँथ्यो, कक्षाकोठा चिस्याउँथ्यो र विद्यार्थीको उज्ज्वल भविष्य हरेक वर्षाको बाढीसँगै बग्दै जाने डर पनि उत्तिकै थियो।
निगमले आज विज्ञप्ति जारी गरी निगमले रोजगारीका लागि दमाम, दोहा, दुबई र मलेसियाको क्वालालाम्पुर जाने श्रमिकहरूको सहजताका लागि १० प्रतिशत विशेष छुट दिने निर्णय गरेको जनाएको छ ।
ट्रक र स्कूटर ठोकिएर इलाममा दुर्घटना, दुई जनाको मृत्यु
इलाम नगरपालिका-९ गोलबस्ती बस्ने २६ वर्षीय डेबिट थापामगर र माईजोगमाई गाउँपालिका-१ नयाँबजार घर भई इलाम ७ चोकबजार बस्ने १८ वर्षीय छेवाङ शेर्पाको मृत्यु भएको प्रहरीले जननाएको छ छ ।
बुद्ध एयरको जहाज चरासँग ठोक्कियो
काठमाडौंबाट पोखराका लागि उडेको जहाज अवरणका क्रममा चरासँग ठोक्किएको हो।
जेन-जी आन्दोलनमा भागेका कैदीले बेचेको चोरीको मोटरसाइकलसहित एक पक्राउ
मकवानपुर प्रहरीले जेन-जी आन्दोलनका क्रममा काठमाडौंको केन्द्रीय कारागारबाट भागेका कैदीले चोरी गरी बेचेको मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ।
रामेछापमा बाघको आक्रमणबाट महिलाको मृत्यु
रामेछापको मन्थली नगरपालिका–९ स्थित पुरानागाँउमा गए राति बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको जहाजमा चरा ठोक्कियो
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार दिउँसो अवतरणको क्रममा बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ। ९एन एओसी कलसाइनको जहाजमा अवतरणको क्रममा शनिबार दिउँसो साढे ३ बजे चरा ठोक्किएको हो।
कसैलाई अन्याय हुन दिदैनौँ: मन्त्री खरेल
स्मार्ट टेलिकम पीडितहरूले टावर व्यवस्थापन, घरभाडालगायत समस्या समाधानका लागि पहल गरी दिन आग्रह गरेका छन् ।
पृथ्वी राजमार्ग पश्चिम खण्डमा ११ पुल निर्माण
पोखरा-मुग्लिन ३८ किलोमिटर सडकको पश्चिम (पोखरा-जामुने) खण्डमा १२ मध्ये ११ वटा पुल निर्माण भएका छन्।
ताप्लेजुङ साब्लाखुमा आगलागी : ५० लाखको क्षति
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार विद्युत् सर्ट भएर घरको सिरान तलाबाट लागेको आगोले ५० लाख बराबरको क्षति विवरण संकलन भएको छ।
गुणस्तरीय कानुन निर्माणमा नेपाल कानुन समाज
यद्यपि, संविधान र कानुनका विषयमा उठेका जल्दाबल्दा विषयहरूमा छलफल चलाउने सन्दर्भमा संसद् र समाजबिच औपचारिक सहमति भएको भने देखिँदैन।
‘टिपिएस’ विधिबाट आलुखेती
एक दशकदेखि व्यावसायिक तरकारीखेतीमा संलग्न चौधरीका लागि टिपिएस विधि बियाँ उत्पादनतर्फको पहिलो अनुभव हो।
सिँजामा कृषि कर्जा अभियान : उद्यमशीलता पुनर्जीवितको सम्भावना
आर्थिक अवसर सीमित र युवा पलायन बढ्दो अवस्थामा रहेको सिँजा क्षेत्रमा अब कृषि आधारित उद्यमशीलता पुनर्जीवनको सम्भावना देखिएको छ।
बेसमेन्ट खन्दा छिमेकीको घर चर्केको उजुरी बढ्यो
काठमाडौं महानगरपालिकामा भवन निर्माणका लागि बेसमेन्ट खन्दा निर्माण पक्षले सुरक्षा उपाय नअपनाएका कारण छिमेकीको घर चर्केको उजुरी सङ्ख्या बढ्न थालेको छ।
एक कप चियाले जोडेको सद्भाव
लहानको मुख्य चोक (सहिद चोक)बाट करिब ५० मिटर दक्षिण तरकारी बजारतर्फ मोडिएपछि पूर्वपट्टि रंगीबिरंगी कुर्सी र बेन्चमा मानिसको भिड देखिन्छ।
एकै वर्षमा ८७४५ महिला डिजिटल हिंसामा
पहिलेपहिले महिलामाथि सिधै शारीरिक रूपमा हिंसा गरिन्थ्यो। पछिल्लो समय हिंसाको प्रकृति बदलिएको छ।
प्रकृतिसँग रमाउनेका लागि नयाँ गन्तव्य बन्दै अगैया
उत्तरतर्फ बाँके राष्ट्रिय निकुञ्जको घनघोर जंगल। दक्षिणमा राप्ती नदीको कलकल बगिरहेको पानी। बिहान-बेलुका सुर्योदय र सुर्यास्तको मनोरम दृश्य।
आज दिउँसो कोशी र मधेशको मौसम आंशिक बदली रहने
आज दिउँसो कोशी प्रदेश र मधेश प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सरस्वती डोजोद्वारा खेलाडी सम्मानित
नेपाल वादोरियो कराते डो संघ अन्तर्गत गोकर्णेश्वर–८ स्थित सरस्वती डोजोले शुक्रबार एक विशेष कार्यक्रमका बीच आफ्नो डोजोका उत्कृष्ट खेलाडीहरूलाई सम्मान गरेको छ।
स्कुटर दुर्घटनामा कालिकोटका पत्रकार आचार्यको मृत्यु
२३ वर्षीय यामबहादुर शाहीले चलाएको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका आचार्यलाई तत्कालै प्रदेश अस्पताल सुर्खेत लगिएको थियो।
१० हजार विद्यार्थीले अवलोकन गरे विज्ञान तथा सूचना प्रविधि प्रदर्शनी
प्रदर्शनीमा सहभागी संस्कार गुरुकुल स्कुलले दोस्रो स्थान हासिल गर्दै रु २० हजार नगदसहित ट्रफी र मेडल हात पारेको छ भने नेपाल पुलिस स्कुलले तेस्रो स्थान हासिल गर्दै रु १० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्न सफल भएको छ।
जैविक तटबन्धले जोगाएको विद्यालय
बेस्सरी कटान हुँदै आएको बेतहा खोलाले विद्यालयको चौर डुबाउँथ्यो, कक्षाकोठा चिस्याउँथ्यो र विद्यार्थीको उज्ज्वल भविष्य हरेक वर्षाको बाढीसँगै बग्दै जाने डर पनि उत्तिकै थियो।
तीन वर्षमा तीन पटक म्याद थप्दा पनि बनेन स्वास्थ्य चौकी
निर्माण व्यवसायीको लापरवाही र ढिलासुस्तीका कारण तीन वर्ष बित्दासमेत भवन निर्माण अधुरै छ। अहिले उक्त भवन ढलान र पर्खालको काम मात्रै सकिएको छ।
सीमामा हुने अवैध ओसारपसार नियन्त्रण गर्न कडाइ आवश्यक
सीमामा हुने अवैध ओसारपसार नियन्त्रणमा कडाइ गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
विकास परियोजनामा भूगर्व–वैज्ञानिकको समावेशीकरण आवश्यक
तीन दिने सम्मेलनमा विश्वका २०० भन्दा बढी इन्जिनियरिङ् भूगर्व–वैज्ञानिकहरूको सहभागिता छ।
खाडी जाने श्रमिकलाई हवाइ भाडादरमा छुट
निगमले आज विज्ञप्ति जारी गरी निगमले रोजगारीका लागि दमाम, दोहा, दुबई र मलेसियाको क्वालालाम्पुर जाने श्रमिकहरूको सहजताका लागि १० प्रतिशत विशेष छुट दिने निर्णय गरेको जनाएको छ ।