पछिल्लो समय विदेशी दातृ निकायबाट प्राप्त सहयोगमा कमी आइरहेका बेला आन्तरिक स्रोत परिचालन गरी आर्थिक वृद्धि र रोजगारी सिर्जनालगायत सुशासन एवं सार्वजनिक सेवालाई जनमुखी बनाउनुपर्नेमा जोड दिइएको छ।
ठेक्का सम्झौता भएको ४ वर्षसम्म निर्माण सम्पन्न नगरी सडक अलपत्र अवस्थामा छोडिएको छ। दुई पटक शिलान्यास भएको सडक निर्माण कम्पनीले अलपत्र अवस्थामा छाडेको स्थानीयको गुनासो छ।
यःमरी नेवारी समुदायले मात्र बनाउने र बढी मात्रामा खाने प्रचलन छ। ‘य’ भनेको नेवारी भाषामा मन पर्ने र मरी भनेको रोटी अर्थात् मन पर्ने रोटीका रूपमा नेवारी समुदायमा लिने गरिन्छ।
ललितपुर महानगरपालिका वडा नं- ३ ले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै तरकारी तथा खाद्यवस्तुमा विषादीको प्रयोग भए/नभएको जाँच गर्न ‘विषादी परीक्षण केन्द्र’ सञ्चालनमा ल्याएको छ।
‘पर्यटन क्षेत्रको विकासमा एआईको प्रयोग जरुरी’
दीपकराज जोशीले पर्यटन क्षेत्रको विकासका लागि प्रविधिको प्रयोग आवश्यक रहेको बताएका छन् ।
सौराहामा पर्यटन प्रवर्द्धन गर्न हात्ती महोत्सव
पर्यटकीय नगरी सौराहामा पर्यटन प्रवर्द्धनका लागि हरेक वर्ष हुँदै आएको हात्ती तथा पर्यटन महोत्सव यस वर्ष आगामी पुस ११ गतेदेखि १३ गतेसम्म हुने भएको छ ।
स्कुल छेउमै ठुलो आगलागी : घर नष्ट, विद्यालय सुरक्षित
स्थानीयले आगलागी भएको खबर गरेपछि प्रहरी टोली परिचालन गरी थप क्षति हुन नदिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी केदारमान दोङले बताए।
काठमाडौँमा जेनजी आन्दोलनका १६९ घाइतेको वर्गीकरण
आजसम्म कूल १६९ जना घाइतेको विवरण प्राप्त भई वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ।
स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने चार युवा पक्राउ
इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक किरण राईले अस्पतालले शुक्रबार निवेदन दिएपछि चार जना आरोपीलाई पक्राउ गरिएको जानकारी दिए।
सैपाल हिमाल केन्द्रविन्दु बनेर बझाङमा भूकम्पको धक्का
भूकम्पको धक्का महसुस भएपछि सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बाजुराले सबैलाई आग्रह गरेको छ।
जनप्रतिनिधि सहित आठ जना जुवाडे पक्राउ
उनीहरुलाई कालिका नगरपालिका–६ लाल चोकबाट जुवा खेलिरहेको समयमा पक्राउ गरिएको हो।
सार्वजनिक सेवालाई जनमुखी बनाउनुपर्नेमा जोड
पछिल्लो समय विदेशी दातृ निकायबाट प्राप्त सहयोगमा कमी आइरहेका बेला आन्तरिक स्रोत परिचालन गरी आर्थिक वृद्धि र रोजगारी सिर्जनालगायत सुशासन एवं सार्वजनिक सेवालाई जनमुखी बनाउनुपर्नेमा जोड दिइएको छ।
मल्कवाङमा पहिलोपटक बस पुग्यो
भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने जिल्लाको धवलागिरि गाउँपालिका-५ मल्कवाङमा पहिलोपटक बस पुगेको छ।
चार करोड पेस्की लिएर ४ वर्षदेखि कालोपत्रको काम अलपत्र
ठेक्का सम्झौता भएको ४ वर्षसम्म निर्माण सम्पन्न नगरी सडक अलपत्र अवस्थामा छोडिएको छ। दुई पटक शिलान्यास भएको सडक निर्माण कम्पनीले अलपत्र अवस्थामा छाडेको स्थानीयको गुनासो छ।
अध्ययन बिदा लिएका नार्कका ६ वैज्ञानिकसहित ११ कर्मचारी सम्पर्कविहीन
नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का ६ जना वैज्ञानिकसहित ११ कर्मचारी सम्पर्कविहीन भएका छन्।
'कर्णाली उठ्दैछ, जुम्लाबाट'
कर्णाली नदीको निलो शिरा, सिंजाको पौराणिक स्वर, चन्दननाथको धार्मिक आस्था र खलंगाको हलचलबीच जुम्ला भित्रभित्रै बदलिँदै छ।
सडक दुर्घटनामा एकको मृत्यु, बसका चालक खोज्दै प्रहरी
दुर्घटनामा गम्भीर घाइते भएका कमलामाई नगरपालिका–१४ चन्दनपुरका २५ वर्षका दिपेश कुमरको दुधौली नगर अस्पतालमा उपचार भइरहेको छ।
आज देशभर आंशिक बदली
महाशाखाका अनुसार आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस रह्यो भने अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसका बीच रहनेछ।
बस्तीपुर–भुन्द्रुङ जोड्न राप्तीखोलामा पुल
हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरबाट मनहरी गाउँपालिका–३ भुन्द्रुङलाई जोड्ने राप्तीखोलामा १७० मिटर लामो पुल निर्माण गरिएको छ।
सङ्घसंस्थामा अनियमितता बढेको गुनासोपछि काठमाडौं प्रशासनले थाल्यो छानबिन
जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा दर्ता भएका सङ्घसंस्थाका पदाधिकारीहरूले आर्थिक तथा प्रशासनिक अनियमितता गरेको गुनासो बढेपछि छानबिन थालिएको छ।
देशभर आगलागीका घटना बढे
कुल विपद्का घटनामध्ये सबैभन्दा बढी १४ आगलागीका घटना थिए। त्यस दिन झापा जिल्लामा मात्रै चार आगलागीका घटना भएका थिए।
नेवारी कला, संस्कृति जोगाउन यःमरी महोत्सव
यःमरी नेवारी समुदायले मात्र बनाउने र बढी मात्रामा खाने प्रचलन छ। ‘य’ भनेको नेवारी भाषामा मन पर्ने र मरी भनेको रोटी अर्थात् मन पर्ने रोटीका रूपमा नेवारी समुदायमा लिने गरिन्छ।
जुम्लामा ट्याक्टरको ठक्करबाट एक किशोरको मृत्यु
जुम्लाको पातारासी गाउँपालिका–१ मा ट्याक्टरको ठक्करबाट एक किशोरको घटनास्थलमै मृत्यु भएको छ।
ललितपुर- ३ मा ‘विषादी परीक्षण केन्द्र’ सञ्चालन
ललितपुर महानगरपालिका वडा नं- ३ ले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै तरकारी तथा खाद्यवस्तुमा विषादीको प्रयोग भए/नभएको जाँच गर्न ‘विषादी परीक्षण केन्द्र’ सञ्चालनमा ल्याएको छ।
स्थानीय उत्पादनको 'पोषण प्रदर्शनी' नराकोटमा
एकदिने पोषण प्रदर्शनी मेला गाउँलाई विज्ञान, संस्कृति र अर्गानिक जीवनशैलीको संयुक्त कक्षामा रूपान्तरित गर्यो।
हेटौंडामा सडकको स्ल्याब भासिएर इट्टा बोकेको ट्रक पल्टियो, चालक घाइते
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३ टुटेपानीमा सडकको स्ल्याब भासिएर इट्टा लोड गरिएको ट्रक दुर्घटनामा परेको छ।
दाङमा पिकअप भ्यानको ठक्करबाट एक जनाको मृत्यु
पिकअप भ्यानको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका–१७ बनकट्टीका २६ वर्षीय केदार केसीको मृत्यु भएको हो।
अन टेस्ट अटोको ठक्करले मोटरसाईकल चालकको मृत्यु
अटो रिक्शा र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।