१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

आज देशभर आंशिक बदली

फाइल तस्बिर

जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै मौसम प्रणाली सक्रिय नरहेको जनाएको छ। आज दिउँसो र राति देशभर आंशिक बदली रहनेछ।

महाशाखाका अनुसार आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस रह्यो भने अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसका बीच रहनेछ।

प्रकाशित: १४ मंसिर २०८२ ०७:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App