नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेस्थित इभी चार्जिङ स्टेसनमा रहेका करिब सात–आठवटा गाडी बगाएको छ।
जनगणनाको तथ्यांक विश्लेषण गर्दा सबैभन्दा धेरै अर्थात् ३४ लाख आर्थिक रूपमा सक्रिय जनसंख्या बागमती प्रदेशमा रहेको छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम (९ लाख ५० हजार) मात्र छन्।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिकास्थित गोरुसिङ्गे जंगलमा एम्बुलेन्स र विंगर एकआपसमा ठोक्किँदा एक वृद्धाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
रसुवामा भीषण बढी : ६ चिनियाँसहित १८ अझैं बेपत्ता, ९ को उद्धार
छिमेकी राष्ट्र चीनतर्फ अबिरल वर्षाका कारण भोटेकोशी नदीमा बाढीले रसुवाको टिमुरे क्षेत्रमा ठुलो क्षति भएको छ।
रसुवामा भीषण बढी : सवारी साधन बगायो, हाइड्रोपावरमा क्षति
नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेस्थित इभी चार्जिङ स्टेसनमा रहेका करिब सात–आठवटा गाडी बगाएको छ।
रसुवामा भीषण बाढी : तीन प्रहरी र चार चिनियाँसहित १६ जना बेपत्ता
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा आएको लेदोसहितको भीषण बाढीमा परेर १६ जना बेपत्ता भएका छन्।
पाहुना बोलाउन लाज मान्ने बस्तीमा पक्की सडकले ल्याएको खुसी
सिरहा नगरपालिका–६ स्थित भुस्कुलिया टोलका दशकौँदेखि हिलो र धुलोसँग सङ्घर्ष गर्दै आएका बासिन्दाको दैनिकी अब फेरिएको छ।
६५ प्रतिशत जनसंख्या आर्थिक रूपमा सक्रिय
जनगणनाको तथ्यांक विश्लेषण गर्दा सबैभन्दा धेरै अर्थात् ३४ लाख आर्थिक रूपमा सक्रिय जनसंख्या बागमती प्रदेशमा रहेको छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम (९ लाख ५० हजार) मात्र छन्।
रसुवामा भीषण बाढी : मितेरी पुल बगायो, चार चिनियाँसहित एक नेपाली बेपत्ता
छिमेकी राष्ट्र चीनतर्फ अबिरल वर्षाका कारण भोटेकोशी नदीमा बाढीले रसुवाको टिमुरे क्षेत्रमा ठुलो क्षति भएको छ।
जिल्लाको फैसला कार्यान्वयनको निधो भदौ ८ मा
काभ्रे जिल्ला अदालतको फैसलाविरुद्ध नेपाली सेनाका तर्फबाट २०७४ भदौ २३ मा सर्वोच्चमा रिट निवेदन दर्ता भएको थियो।
चीनतर्फ अबिरल वर्षा हुँदा भोटेकोशी नदीमा बाढी, रसुवागढीस्थित नेपाल-चीन जोड्ने मितेरीपुल बगायो
नदीमा पानीको बहाव अझै उच्च गएकाले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई सूचीत गरिएको छ।
कोशी, बागमती, गण्डकी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको जनाएको छ।
हुम्लामा एम्बुलेन्स दुर्घटना, चालक घाइते
कर्णाली करिडोरको भिडगौडमा एम्बुलेन्स दुर्घटना भएको छ। एम्बुलेन्समा रहेका चार जना सहजै उत्रे पनि चालक भने दुर्घटनामा घाइते भएका प्रहरीले जनाएको छ।
जुम्लामा चट्याङ लगेर एक गम्भीर, उद्धारमा कठिनाइ
जुम्लाको एक उच्च हिमाली पाटनमा चट्याङ पर्दा एक जना भेडागोठाला गम्भीर घाइते भएका छन् भने दुई सय भेडा मरेका छन्।
तीन लाख घुससहित मर्चवारी-३ का वडाध्यक्ष पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीका एक वडाध्यक्षलाई तीन लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ।
कपिलवस्तुमा एम्बुलेन्स र विंगर ठोक्किए, ९५ वर्षीया वृद्धाको मृत्यु, १० घाइते
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिकास्थित गोरुसिङ्गे जंगलमा एम्बुलेन्स र विंगर एकआपसमा ठोक्किँदा एक वृद्धाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
च्वङा गणेशको कालोपत्रे सडक एकहप्ता नवित्दै धुजाधुजा
भक्तपुर नगरपालिका वडा नं १ स्थित जसी गः न्युरोड (च्वङा गणेशदेखि नगरकोट रोड जाने) सडक कालोपत्रे गरेको हप्तादिन नवित्दै विग्रेको हो ।
‘इयरफोन’ लगाएर हिँड्दा रेलको ठक्करबाट एकको मृत्यु
जयनगर-जनकपुर-कुर्था रेलमार्गको देउरी परवाहा स्टेशननजिक भएको दुर्घटनामा लक्ष्मीनिया गाउँपालिका–२ सिनुरजोडाका ४० वर्षीय विनोद साहले ज्यान गुमाएका हुन्।
हस्ताक्षर किर्ते गरी कर्मचारी बर्खास्त गर्ने बृहत्तर जनकपुरका अध्यक्ष शीतल शाह पक्राउ
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल शाहलाई प्रहरीले पक्राउ गरेको छ।
माओवादी सांसदको 'चरित्र हत्या'को आरोपमा राप्रपाका युवा नेता पक्राउ, ५ दिन म्याद थप
सामाजिक सञ्जालमा व्यक्तिको चरित्रहत्या हुने गरी अश्लील भिडियो निर्माण गरेको आरोपमा राप्रपाका एक युवा नेता पक्राउ परेका छन् ।
युनुसलाई १५ लाख धरौटी माग, बुझाउन नसक्दा कारागार चलान
उनी पक्राउ परेसँगै उनको टेलिभिजन भने बन्द भइसकेको छ । अन्सारीविरुद्ध २०६६ सालयता जाली नोटको कारोबारलगायत विभिन्न अभियोग लागेको थियो ।
सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त
न्याय परिषद्को सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई नियुक्त गरेको शीतल निवासले जनाएको छ ।
झापाको त्रासदी: १७ वर्षमा हात्तीले लियो ७४ को ज्यान, २५ हात्ती पनि मरे
गत बिहीबार बिर्तामोड–७ फक्तालुङमा शौचालय जान निस्किएको बेला ५९ वर्षीय लोकप्रसाद लिम्बूको हात्तीको आक्रमणबाट आँगनमै ज्यान गयो।
रैथाने धान हराउने चिन्ता
समुद्री सतहबाट करीब ३०० मिटरदेखि ६०० मिटरको उचाइमा फल्ने यी धान यहाँका प्राचीन रैथाने जात हुन् ।
दलित सशक्तीकरणका लागि १२ लाखको सामग्री प्रदान
गाउँपालिकाले दलित सशक्तिकरणका लागि अध्यक्ष कोष सञ्चालन कार्यविधि बनाएर कार्यक्रमलाई व्यवस्थित गरेको छ।
बचतकर्तालाई १० लाख रूपैयाँसम्म उपचार खर्च
झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले स्वास्थ्य बिमा कार्यक्रम जस्तै नयाँ अवधारणाबाट सदस्यहरुको उपचारमा सहयोग पुर्याउँदै आएको छ ।
च्युरीबोटमा केन्द्रीय प्रसारण लाइनको बिजुली
च्युरीबोटका बासिन्दाले यसअघि उज्यालोका लागि दाजुङखोला लघुजलविद्युत् परियोजनाको विद्युत् प्रयोग गर्दै आएका थिए ।