समुदायमै कोरोना भाईरस फैलिएको दोलखाको गौरीशंकर गाउँपालिकामा बालिकादेखि सुत्केरी सम्मलाई संक्रमण भेटिएको छ। गाउँबाट पठाईएका १ सय ७६ जनाको स्वाब मध्ये शुक्रबार १ सय ४१ जनाको परिक्षण रिपोर्ट आउँदा ४ जनामा संक्रमण देखिएको हो। यस अघि गाउँपालिकामा ७ जना संक्रमित फेला परिसकेका छन्।
कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट बच्न उदयपुरमा लागू गरिएको निषेधाज्ञा अवज्ञा गर्ने आधादर्जन व्यक्ति र ५३ वटा सवारीसाधन नियन्त्रणमा गरी प्रहरीले कारबाही अघि बढाएको छ।
पोखरा महानगरपालिका–५ मालेपाटन स्थित बागवानी अनुसन्धान केन्द्रमा बागवानी अधिकृत पदमा कार्यरत सरोज अधिकारीलाई गत साउन २६ गते कोरोना सङ्क्रमण पुष्टि भयो । सामान्य रुघाखोकी लागेपनि कोरोनासँग मिल्दोजुल्दो अन्य कुनै लक्षण थिएन। कार्यालयको आवास गृहमा ‘होम आइसोलेशन’को मापदण्ड पूरा हुने भएकाले उनी अस्पताल नगई ‘निवास’मै बसे।
अछामको रामारोसन गाउँपालिका–५ कैलाश खोलामा यही भदौ ३ गते बुधबार बिहान करिब १ बजे आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ जनामध्ये ११ जना अहिलेसम्म फेला पर्न सकेका छैनन्। बेपत्ता भएकाहरुको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली बुधबारदेखि नै खटिएपनि अहिलेसम्म भेटाउन नसकेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा डिएसपी योगेन्द्रसिंह थापाले बताए।
उदयपुरका भैंसी चोरेर सिराहामा बेच्ने गिरोहका ३ जना पक्राउ परेका छन्। त्रियुगा नगरपालिका ६ जलजलेका प्रेमप्रसाद भट्टराई र उमेश भट्टराईको घर गोठबाट हराएका २ वटा भैंसी चोरीको आरोपमा ११ दिनपछि सप्तरीका १ र सिराहाका २ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका हेटौँडा उपमहानगरपालिकाका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। भदौ ३ गते उपचारका क्रममा अस्पताल आएर भर्ना भएका ७५ वर्षीय वृद्धको बिहीबार राति मृत्यु भएको थियो।
बिहेवारी बीस वर्षपारी’ नाराको व्यावहारिक परिपालना बाँकेमा समुदायस्तरमा गराउन सरोकारवाला निकायबीच थुप्रै चुनौती देखिएका छन्। जिल्लाका युवायुवती, किशोरकिशोरी र बालबालिका संस्थागत रुपमा जनचेतनामूलक कार्यक्रममा लागि परेपनि विशेष गरी मुस्लिम तथा मधेशी समुदायमा बालविवाह रोक्न नसकिएकाले चुनौती देखिएको बाल अधिकारकर्मी साहिल अन्सारीको भनाइ छ।
पवित्रताको भावनासँग सम्बद्ध यो पर्व हिन्दू पुरुषको जनै पूर्णिमाजस्तै महिलाको दुवाधागो (मन्त्रेको दुबोसहितको धागो) ग्रहण गर्ने व्रत हो। मूल रूपमा यस पर्वमा तागाधारी जातिका विवाहित महिलाले व्रत उपासनासहित दुवाधागो विधिवत रूपमा घाँटीमा मालाजसरी धारण गर्छन्।
प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले सबै जिल्लामा पिसिआर परीक्षण गर्ने व्यवस्था मिलाउन र तत्काल १० हजार भेन्टिलेटर र आइसियुको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।
सुनसरीको औद्योगिक कोरिडोर क्षेत्र दुहवी उद्योगमा काम गर्ने मजदुरमा एकपछि अर्को गर्दै कोरोना संक्रमण पुष्टि हुने क्रम बढेको छ। दुहवीमा समुदायस्तरमा कोरोना भाइरस (कोभिड–१९) फैलिँदै गएपछि केही मजदुरको पिसिआर परीक्षण गर्दा १० जनाको पोजेटिभ पुष्टि भएको हो।
शुक्रबार हिन्दु नेपालीको महत्वपूर्ण पर्व तीज। तर, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका नर्सिङ इच्चार्ज ज्योती पौडेललाई भने तीजको कुनै प्रवाह थिएन, बरु बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा भर्ना भएका कोरोना संक्रमित बिरामीकै चिन्ता थियो।
२०७२ वैैशाखमा गएको भूकम्पका कारण उत्तरी धादिङका बस्ती थिलोथिलो बने। भौगोलिक बनावटअनुसार ठूला भीर, पाखा र पहाड रहेको उत्तरी धादिङमा हरेक वर्ष पहिरोको बिपत्ति निम्तिँदै आएको छ।
कोरोना संक्रमण दर बढेसँगै सरकारले गृह मन्त्रालयका सचिवको संयोजकत्वमा एकीकृत क्वारेन्टिन निर्माण समिति गठन गरेको छ। मन्त्रिपरिषद्को बिहीबारको बैठकले उपत्यकामा बढ्दो कोरोना संक्रमणलाई व्यवस्थित तरिकाले नियन्त्रण गर्न एकीकृत क्वारेन्टिन निर्माण समिति बनाएको हो।
यति बेला धनुषाको नगराइन नगरपालिका–३ फुलगामाका ७० वर्षीय रामचन्द्र साह रुँदैछन्। बुढेसकालको सहारा जवान छोरा गुमाउनुको पीडाले वृद्धा सोनावत्ती अर्धमूर्छित छिन्। पति गुमाएको पीडाले गीतादेवी छटपटाइरहेकी छिन्। दुई छोरा र एक छोरी ‘मेरो पापालाई ल्याइदेऊ’ भन्दै चिच्याइरहेका छन्।
बिहीबार र शुक्रबारको मात्र रेकर्ड हेर्ने हो भने निको हुनेको संख्या पनि घट्न थालेको छ। बिहीबार २ सय ६४ संक्रमित निको भएका थिए भने शुक्रबार २ सय ५० जना मात्र निको भए। बिहीबारको तुलनमा शुक्रबार निको हुनेको संख्या १४ जनाले कम हो।
अर्कोपटक वैदेशिक रोजगारीमा नजाने निर्णय गरेपछि दधिकोट, भक्तपुरका पुण्य बस्नेतले दुबईमा बस्दै आएको कोठा छोडिसकेका थिए। एक महिनाअघि एक हजार तीन सय २० दिराम (४३ हजार पाँच सय ६० रूपैयाँ) मा टिकट किनेको आरए २२९२ कलसाइनको जहाज बस्नेतसहितका यात्रुलाई लिन संयुक्त अरब इमिरेट्स (युएई) को दुबई जाँदै थियो।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण रोक्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लङ्घन गर्नेमा सबैभन्दा बढी मोटरसाइकलधनी देखिएका छन्। काठमाडौँ उपत्यकाका तीन जिल्लामा अत्यावश्यकबाहेकका सबै गतिविधि निषेधको आदेश जारी गरिएको आज दोस्रो दिनसम्म कुल तीन हजार ५०२ सवारी साधनले आदेश उल्लङ्घन गरेको पाइएको छ।
सरकारले सर्तसहित नियमित उडान सुरु गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता डा. युवराज खतिवडाका अनुसार पीसीआर परीक्षण सहज भएका देशबाट नेपालीलाई ल्याउनको लागि भदौ १६ गतेबाट नियमित उडान सुरु गर्न लागिएको हो।
“कोरोना लागि सकेपछि बाँचौँला जस्तो लागेको थिएन, तर निको भएर घर फर्किँदा निकै खुसी छु।” यो भनाइ कोरोना सङ्क्रमण भई उपचार पश्चात निको भएर घर फर्केकी पोखरा महानगरपालिका–१९ लामाचौरकी ८८ वर्षीया देवीकुमारी गुरुङको हो।
आइसोलेसनमा मृत्यु भएकाको कोरोना नेगेटिभ
बिहीबार मोरङको पथरीशनिश्चेरबाट उपचारका लागि विराटनगरस्थित कोसी अस्पतालमा ल्याइएका एक बेवारिसे पुरुषको उपचारका क्रममा शुक्रबार बिहान निधन भएको छ।
दोलखाको गौरीशंकरमा सुत्केरी र बालिकामा देखियो कोरोना
समुदायमै कोरोना भाईरस फैलिएको दोलखाको गौरीशंकर गाउँपालिकामा बालिकादेखि सुत्केरी सम्मलाई संक्रमण भेटिएको छ। गाउँबाट पठाईएका १ सय ७६ जनाको स्वाब मध्ये शुक्रबार १ सय ४१ जनाको परिक्षण रिपोर्ट आउँदा ४ जनामा संक्रमण देखिएको हो। यस अघि गाउँपालिकामा ७ जना संक्रमित फेला परिसकेका छन्।
पूर्वप्रधानमन्त्री नेपालका पीएसओसहित ९ सुरक्षाकर्मीमा कोरोना संक्रमण
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका पीएसओसहित ९ जना सुरक्षाकर्मीलाई संक्रमण भएको छ।
लिदी पहिरो: मृतकको सङ्ख्या ३२ पुग्यो, सात अझै बेपत्ता
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा साउन ३० गते गएको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ।
निषेधाज्ञाको सातादिनमा ५३ सवारीसाधन नियन्त्रणमा
कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट बच्न उदयपुरमा लागू गरिएको निषेधाज्ञा अवज्ञा गर्ने आधादर्जन व्यक्ति र ५३ वटा सवारीसाधन नियन्त्रणमा गरी प्रहरीले कारबाही अघि बढाएको छ।
उदयपुरको निषेधाज्ञा १२ गतेसम्म थपियो
साउन २८ गते मध्यरातिदेखि लागू ११ दिने निषेधाज्ञालाई उदयपुर प्रशासनले थप ५ दिन लम्ब्याउने भएको छ।
होम आइसोलेशनका ८ जनाले जिते कोरोना
पोखरा महानगरपालिका–५ मालेपाटन स्थित बागवानी अनुसन्धान केन्द्रमा बागवानी अधिकृत पदमा कार्यरत सरोज अधिकारीलाई गत साउन २६ गते कोरोना सङ्क्रमण पुष्टि भयो । सामान्य रुघाखोकी लागेपनि कोरोनासँग मिल्दोजुल्दो अन्य कुनै लक्षण थिएन। कार्यालयको आवास गृहमा ‘होम आइसोलेशन’को मापदण्ड पूरा हुने भएकाले उनी अस्पताल नगई ‘निवास’मै बसे।
पहिरोमा परि बेपत्ता भएका ११ जना अझै भेटिएनन्
अछामको रामारोसन गाउँपालिका–५ कैलाश खोलामा यही भदौ ३ गते बुधबार बिहान करिब १ बजे आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ जनामध्ये ११ जना अहिलेसम्म फेला पर्न सकेका छैनन्। बेपत्ता भएकाहरुको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली बुधबारदेखि नै खटिएपनि अहिलेसम्म भेटाउन नसकेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा डिएसपी योगेन्द्रसिंह थापाले बताए।
उदयपुरका भैंसी चोरेर सिरहामा बेच्ने गिरोहका ३ जना पक्राउ
उदयपुरका भैंसी चोरेर सिराहामा बेच्ने गिरोहका ३ जना पक्राउ परेका छन्। त्रियुगा नगरपालिका ६ जलजलेका प्रेमप्रसाद भट्टराई र उमेश भट्टराईको घर गोठबाट हराएका २ वटा भैंसी चोरीको आरोपमा ११ दिनपछि सप्तरीका १ र सिराहाका २ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
चितवनमा उपचारका क्रममा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि
पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका हेटौँडा उपमहानगरपालिकाका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। भदौ ३ गते उपचारका क्रममा अस्पताल आएर भर्ना भएका ७५ वर्षीय वृद्धको बिहीबार राति मृत्यु भएको थियो।
रोकिएन बालविवाह
बिहेवारी बीस वर्षपारी’ नाराको व्यावहारिक परिपालना बाँकेमा समुदायस्तरमा गराउन सरोकारवाला निकायबीच थुप्रै चुनौती देखिएका छन्। जिल्लाका युवायुवती, किशोरकिशोरी र बालबालिका संस्थागत रुपमा जनचेतनामूलक कार्यक्रममा लागि परेपनि विशेष गरी मुस्लिम तथा मधेशी समुदायमा बालविवाह रोक्न नसकिएकाले चुनौती देखिएको बाल अधिकारकर्मी साहिल अन्सारीको भनाइ छ।
पुरुषको जनैपूर्णिमा, नारीको गौरा
पवित्रताको भावनासँग सम्बद्ध यो पर्व हिन्दू पुरुषको जनै पूर्णिमाजस्तै महिलाको दुवाधागो (मन्त्रेको दुबोसहितको धागो) ग्रहण गर्ने व्रत हो। मूल रूपमा यस पर्वमा तागाधारी जातिका विवाहित महिलाले व्रत उपासनासहित दुवाधागो विधिवत रूपमा घाँटीमा मालाजसरी धारण गर्छन्।
‘सबै जिल्लामा पिसिआर परीक्षण र १० हजार भेन्टिलेटर व्यवस्था गर’
प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले सबै जिल्लामा पिसिआर परीक्षण गर्ने व्यवस्था मिलाउन र तत्काल १० हजार भेन्टिलेटर र आइसियुको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।
औद्योगिक क्षेत्रका मजदुरमा फैलिँदै संक्रमण
सुनसरीको औद्योगिक कोरिडोर क्षेत्र दुहवी उद्योगमा काम गर्ने मजदुरमा एकपछि अर्को गर्दै कोरोना संक्रमण पुष्टि हुने क्रम बढेको छ। दुहवीमा समुदायस्तरमा कोरोना भाइरस (कोभिड–१९) फैलिँदै गएपछि केही मजदुरको पिसिआर परीक्षण गर्दा १० जनाको पोजेटिभ पुष्टि भएको हो।
कोरोना संक्रमितको सेवा गरेर नर्सले मनाए तीज
शुक्रबार हिन्दु नेपालीको महत्वपूर्ण पर्व तीज। तर, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका नर्सिङ इच्चार्ज ज्योती पौडेललाई भने तीजको कुनै प्रवाह थिएन, बरु बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा भर्ना भएका कोरोना संक्रमित बिरामीकै चिन्ता थियो।
बस्ती नसारिदिँदा सधैं पहिरोको जोखिम
२०७२ वैैशाखमा गएको भूकम्पका कारण उत्तरी धादिङका बस्ती थिलोथिलो बने। भौगोलिक बनावटअनुसार ठूला भीर, पाखा र पहाड रहेको उत्तरी धादिङमा हरेक वर्ष पहिरोको बिपत्ति निम्तिँदै आएको छ।
एकीकृत कोरोना क्वारेन्टिन बनाउन समिति गठन
कोरोना संक्रमण दर बढेसँगै सरकारले गृह मन्त्रालयका सचिवको संयोजकत्वमा एकीकृत क्वारेन्टिन निर्माण समिति गठन गरेको छ। मन्त्रिपरिषद्को बिहीबारको बैठकले उपत्यकामा बढ्दो कोरोना संक्रमणलाई व्यवस्थित तरिकाले नियन्त्रण गर्न एकीकृत क्वारेन्टिन निर्माण समिति बनाएको हो।
उपचार नपाएर ज्यान गुमाउँदै सर्वसाधारण
यति बेला धनुषाको नगराइन नगरपालिका–३ फुलगामाका ७० वर्षीय रामचन्द्र साह रुँदैछन्। बुढेसकालको सहारा जवान छोरा गुमाउनुको पीडाले वृद्धा सोनावत्ती अर्धमूर्छित छिन्। पति गुमाएको पीडाले गीतादेवी छटपटाइरहेकी छिन्। दुई छोरा र एक छोरी ‘मेरो पापालाई ल्याइदेऊ’ भन्दै चिच्याइरहेका छन्।
परीक्षण दायरा बढेसँगै थपिए संक्रमित, बिरामी व्यवस्थापनमा कठिनाइ
बिहीबार र शुक्रबारको मात्र रेकर्ड हेर्ने हो भने निको हुनेको संख्या पनि घट्न थालेको छ। बिहीबार २ सय ६४ संक्रमित निको भएका थिए भने शुक्रबार २ सय ५० जना मात्र निको भए। बिहीबारको तुलनमा शुक्रबार निको हुनेको संख्या १४ जनाले कम हो।
उड्न नपाएका श्रमिक भन्छन्, सरकार अविवेकी भएपछि केही लाग्दो रहेनछ
अर्कोपटक वैदेशिक रोजगारीमा नजाने निर्णय गरेपछि दधिकोट, भक्तपुरका पुण्य बस्नेतले दुबईमा बस्दै आएको कोठा छोडिसकेका थिए। एक महिनाअघि एक हजार तीन सय २० दिराम (४३ हजार पाँच सय ६० रूपैयाँ) मा टिकट किनेको आरए २२९२ कलसाइनको जहाज बस्नेतसहितका यात्रुलाई लिन संयुक्त अरब इमिरेट्स (युएई) को दुबई जाँदै थियो।
काठमाडौँ उपत्यकामा आदेश उल्लङ्घन गर्ने मोटरसाइकल बढी
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण रोक्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लङ्घन गर्नेमा सबैभन्दा बढी मोटरसाइकलधनी देखिएका छन्। काठमाडौँ उपत्यकाका तीन जिल्लामा अत्यावश्यकबाहेकका सबै गतिविधि निषेधको आदेश जारी गरिएको आज दोस्रो दिनसम्म कुल तीन हजार ५०२ सवारी साधनले आदेश उल्लङ्घन गरेको पाइएको छ।
भदौ १६ देखि नियमित उडान, यात्रुलाई पीसीआर अनिवार्य
सरकारले सर्तसहित नियमित उडान सुरु गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता डा. युवराज खतिवडाका अनुसार पीसीआर परीक्षण सहज भएका देशबाट नेपालीलाई ल्याउनको लागि भदौ १६ गतेबाट नियमित उडान सुरु गर्न लागिएको हो।
लिदी पहिरो : नौ अझै बेपत्ता, मृतक ३० पुगे
साताअघिको लिदी पहिरोमा परी बेपत्ता भएकामध्ये नौ अझै हराइरहेका छन्। सुरक्षाकर्मीले निरन्तर खोजी जारी राखे पनि बेपत्ताहरु फेला पर्न सकेका छैनन्।
कोरोना जित्नेको कहानी : बाँचिएला जस्तो लागेको थिएन, पुनःजीवन पाएँ