मिथिलाञ्चलमा केही दशकअघिसम्म स्वयंवर संस्कार (स्वयम् वर चुन्ने) अनुसार विवाह छिनोफानो हुन्थ्यो। राजा जनकको यो परम्परा चल्दासम्म केटी पक्षकै बोली बिक्थ्यो। केटी पक्षकै सर्तअनुरूप केटा पक्ष विवाहका लागि राजी हुन्थे। केटा पक्षबाट बेहुली (छोरी) असुरक्षित हुने अवस्था थिएन। तर अहिले समय उल्टिएको छ। केटा पक्षको सर्तअनुरूप केटी पक्ष विवाहका लागि बाध्य हुनुपर्ने अवस्था छ। केटा पक्षबाटै केटी (छोरी) असुरक्षित हुनुपर्ने विडम्बनापूर्ण अवस्था छ।
खोटाङका आधा दर्जन वन समूहमा डढेलो: जोखिममा बस्तीहरु
सोमबार रातिदेखि लागेको डढेलोले खानेपानी पाइप जलाउनुका साथै आधा दर्जन मानव बस्तीहरुसमेत जोखिममा पारेको छ।
पचास हजार घुससहित गाउँपालिकाका अध्यक्ष र अधिकृत पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत अनन्तपाणी मरासिनी र सोही गाउँपालिका वडा–७ का अध्यक्ष भीमबहादुर यादवलाई घुस लिएको अभियोगमा आज पक्राउ गरेको हो।
चर्कँदै कोशी नामकरणविरुद्धको आन्दोलन: ‘पालिकामा तालाबन्दी’
आन्दोलनको क्रममा चैत ५ गते विराटनगरमा भएको प्रहरीसँगको झडपमा परि घाइते भएर उपचारको क्रममा निधन भएका पदम लिम्बु (लाजेहाङ) लाई राष्ट्रिय सहिद घोषणा गर्नुपर्ने माग गर्दै आएका छन्।
पशुपतिमा धार्मिक तथा अन्य पर्यटकहरुको आकर्षण बढाउने गरी योजना थालौँः राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेललले पशुपतिनाथ परिसरलाई धार्मिक तथा अन्य पर्यटकहरुको लागि पनि महत्वपूर्ण गन्तव्यस्थलको रुपमा विकास गर्न आवश्यक रहेको बताएका छन्।
मिटरब्याजीहरुलाई राजनीतिक दलहरूले संरक्षण गर्नुहुँदैन: डा. पौड्याल
राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले मिटरब्याजीहरुलाई संरक्षण नगर्न राजनीतिक दलहरूलाई आग्रह गरेकी छिन्।
प्रशासकीय अधिकृत र वडाध्यक्ष घुससहित पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुद्धोधन कार्यपालिका कार्यालय रुपन्देहीकाअख्तियार दुरुपयोग अनुसन्धान आयोगर बिचौलिया बिनोद भरलाई घुस सहित नियन्त्रणमा लिएको छ।
मिटरब्याज पीडितको समस्या समाधानमा झारो टार्ने मात्रै काम नहोस्ः राष्ट्रिय सभा सदस्य भट्ट
राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले मिटरब्याज पीडितको समस्या समाधानको नाममा झारो टार्ने काम नगर्न सरकारलाई चेतावनी दिएकी छिन्।
हराउँदै चैते दसैंको मौलिकता
अहिले रेकर्ड गरिएका आधुनिक गीतले पाका पुस्तालाई चैते दसैँ फेरिएको महसुस हुन्छ।
दाइजो रोक्न मधेसका दूरदेहातमा नाटक प्रदर्शन
मिथिलाञ्चलमा केही दशकअघिसम्म स्वयंवर संस्कार (स्वयम् वर चुन्ने) अनुसार विवाह छिनोफानो हुन्थ्यो। राजा जनकको यो परम्परा चल्दासम्म केटी पक्षकै बोली बिक्थ्यो। केटी पक्षकै सर्तअनुरूप केटा पक्ष विवाहका लागि राजी हुन्थे। केटा पक्षबाट बेहुली (छोरी) असुरक्षित हुने अवस्था थिएन। तर अहिले समय उल्टिएको छ। केटा पक्षको सर्तअनुरूप केटी पक्ष विवाहका लागि बाध्य हुनुपर्ने अवस्था छ। केटा पक्षबाटै केटी (छोरी) असुरक्षित हुनुपर्ने विडम्बनापूर्ण अवस्था छ।
भारतबाट अवैधरुपमा भित्राइएका ४ लाख बढी मुल्यका ब्रोईलर कुखुरा बरामद
कपिलवस्तुको शिवराज नगरपालिका– ४ बसन्तपुर चोक नजिकै भारतबाट अवैधरुपमा भित्राइएका ४ लाख बढी मुल्यका ब्रोईलर कुखुरा बरामद गरिएको छ।
भक्तपुर नलिनचोकमा भएकाे दुर्घटनामा १३ जना घाइते
भक्तपुरको सूर्य विनायक न.पा.९ नलिनचोकमा बिहीबार बिहानसवारी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।
सामन्तवादको अवशेषका रूपमा आयो ‘मिटर ब्याज’: सांसद शर्मा
शर्माले सामन्तवादको अवशेषका रूपमा रहेको शोषणको नयाँ रूप मिटर ब्याजको रूपमा आएको बताए।
राम मन्दिरमा भक्तजनको भीड
आज राम नवमी पर्व मनाइँदै छ। राम नवमीको अवसरमा काठमाडौँमा पनि भगवान् श्रीरामका मन्दिरमा पुग्ने दर्शनार्थीहरुको भीड उल्लेख्य छ।
पर्यटकको रोजाइ बन्दै पटिहानी
वन्यजन्तु अवलोकनका लागि आउने पर्यटकका लागि चितवन उत्कृष्ट गन्तव्य हो।
प्राचिन कपिलवस्तुको तिलौराकोटमा नव प्रवेशी तीन सय भिक्षुद्धारा भिक्षा टन
भिक्षु जीवनमा प्रवेश गरको ३ सय बढी नव प्रवेशीहरु भिक्षुहरु बुद्ध शिक्षाका लागि प्राचिन कपिलवस्तुको तिलौराकोट आएका छन । उनीहरु शिक्षा सहित तीर्थाटन गर्न बुद्ध स्थल तिलौराकोट (प्राचीन कपिलवस्तु) आएका हुन। २ साता अघि उनीहरु सहित ५ सय जना एकै पटक लुम्बिनीमा भिक्षु जीवनमा प्रवेश गरेका थिए ।
नेपाल पत्रकार महासंघ स्थापना दिवस: सात पत्रकार पुरस्कृत
नेपाल पत्रकार महासंघको ६८औं स्थापना दिवसका अवसरमा तनहुँ शाखाले सात पत्रकारलाई पुरस्कृत गरेको छ।
हलेसीमा रामनवमी मेला
रामनवमीको अवसरमा खोटाङको हलेसीमा बृहत् मेला लागेको छ। हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको संगमस्थल हलेसीमा रामनवमीको अवसरमा १५ दिने मेला लागेको हो।
सामुदायिक वन समूह खोटो संकलन गर्दै
दाङमा दश सामुदायिक वन समूहबाट सल्लाको खोटो संकलन गरिंदैछ।
आज रामनवमी पर्व मनाइँदै
आज रामनवमी पर्व मनाइँदैछ।चैत्र शुक्ल नवमीको अवसरमा भगवान श्रीरामकोजन्म भएको अवसरमा रामनवमी पर्व मनाउने गरिन्छ।
आजको मौसम
जल तथा मौसम विज्ञान विभागका अनुसार आज पहाडी भू–भागहरूमा आंशिक बदली रहने छ।बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ।
सेतो मच्छिन्द्रनाथको रथ जात्राका कारण आज पनि सवारी आवगमन प्रभावित
सेतो मच्छिन्द्रनाथको रथ जात्राका कारण कारण आज पनि सवारी आवगमन प्रभावित हुने भएको हो।
गाँजासहित पाँच जना पक्राउ
मोरङको रंगेली नगरपालिका–२ र ३ बाट प्रहरीले २२४ केजी गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ।
हट्यो सार्वजनिक शौचालय शुल्क
कोहलपुर नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सार्वजनिक शौचालय निःशुल्क प्रयोग गर्न पाइने भएको छ।
‘संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक धोका हो’
संशोधनका लागि लगिएको ऐनमा मानव अधिकारको उलंघनमा मेलमिलाप हुने भनिए पनि मानव अधिकारको गम्भीर उलंघनमा कारबाही हुने व्यवस्था गरिएको छ।