आज रामनवमी पर्व मनाइँदैछ।चैत्र शुक्ल नवमीको अवसरमा भगवान श्रीरामकोजन्म भएको अवसरमा रामनवमी पर्व मनाउने गरिन्छ।त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो।
सोही सम्झनामा आजको दिन रामनवमी पर्व विशेष रुपमा मनाइन्छ । त्रेतायुगमा भगवान राम र माता सीतासँग जनकपुरधाममै विवाहभएको थियो।राम नवमीको अवसरमाआज मधेस प्रदेश सरकारले सार्वजनिक बिदा समेतदिएको छ।
प्रकाशित: १६ चैत्र २०७९ ०३:२७ बिहीबार





