सुरु भयो गुँला पर्व (फाेटाेफिचर)
भक्तजनहरुले बिहानै स्वयम्भू मन्दिरको दर्शन गरी गुनला संगीत बजाएर पवित्र महिनाको अवसरमा आजदेखि गुँला पर्व सुरु भएको छ। नेपाल भाषामा ‘गुँ’को अर्थ नौ र ‘ला’को अर्थ महिना भनिन्छ।
भक्तजनहरुले बिहानै स्वयम्भू मन्दिरको दर्शन गरी गुनला संगीत बजाएर पवित्र महिनाको अवसरमा आजदेखि गुँला पर्व सुरु भएको छ। नेपाल भाषामा ‘गुँ’को अर्थ नौ र ‘ला’को अर्थ महिना भनिन्छ।
बालबालिकालाई दहन गरेको पुतलामा दौडाउँदा ओछ्यानमा पिसाब गर्ने बानीको अन्त्य हुने विश्वास गरिन्छ।
यसदिन चन्द्रमाको पूजा पनि गरिन्छ। यस्तै साउन महिनाको दोस्रो सोमबार पशुपतिनाथसहित देशका अधिकांश शिवालयहरुमा जल चढाउने र पूजा गर्नेहरुको घुइँचो लागेको छ।
भक्तपुरको सल्लाघारीमा रूख ढल्दा च्याप्दा तीन जनाको मृत्यु भएको छ। घटनामा परी १५ जना घाइते भएका छन्।
विसं २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प गयो। भूकम्पले ठूलो जनधनको क्षति गर्यो।
प्रदेशको नामबारे प्रदेश सभा सचिवालयमा छलफल भइरहेका बेला प्रदेश सभा बाहिर भने प्रदेशको नाम 'किराँत' राख्न माग गर्दै प्रदर्शन भैरहेकाे छ।
प्रदेशका विभिन्न जिल्लाबाट धरानमा भेला भई आएका उनीहरुलेप्रदेशको नाम ‘किराँत’ राख्न पर्ने मागसहित मुख्यमन्त्री राजेन्द्रकुमार राई ज्ञापनपत्र बुझाएका थिए।
माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा गभर्नर अधिकारीको राजीनामा माग्दै विद्यार्थी संगठनका कार्यकर्ताहरूले गभर्नर अधिकारीका कार्टुन समेत प्रदर्शन गरेका थिए।
हरेक वर्षको साउनमा भगवान शिवको अराधना गर्दै ज्योर्तिलिंगमा गंगाजल र बेलपत्रले पूजा गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। साउनको सोमबारलाई अझ विशेष मानिन्छ।
राजधानीको बागमती, विष्णुमती, मनहरा र गोदावरी नदी किनारको खालि जमिनमा हजारौं टहरा बनाएर घरविहीनहरु बस्दै आएका छन्।
काठमाडौँ प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आज अपराह्न आगलागी भएको छ। प्रहरीका अनुसार यहाँस्थित ह्वीलचेयरको गोदाममा आगलागी भएको हो।
प्रदर्शनमा उनीहरूले गठबन्धनको उपहार महँगी र भ्रष्टाचार, हतियारको खेलोमा श्रीलंकाको मेलोमा लगायतका नारा लगाएका थिए।
मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा नमाज पाठ गरी हर्षोल्लासपूर्वक मनाइँदै छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ।
२०७२ सालको भूकम्पमा जीर्ण उक्त भवनको जोखिमलाई हेर्दै रातो स्टिकर टाँसिएको थियो। भूकम्पको ६ वर्ष हुँदा पनि भवन निर्माण गर्ने सुरसार नभएपछि विद्यार्थी आफैं लगातर प्रदर्शन गर्दै सडकमा उत्रिएका छन्।
आर्थिक वर्ष २०७/८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा संलग्न गराई कुनै स्वार्थ समूहको इसारामा करको दर हेरफेर गरिएको भन्दै शर्मालाई बर्खास्त गर्न माग गर्दै सिंहदरबार दक्षिण गेट अगाडि उनीहरुले प्रदर्शन गरेका थिए।
‘पोखरा सबै मौसमका लागि’ भन्दै आयोजना हुने रोपाँइ महोत्सव यो पटक पोखरा–२५ हेम्जामा आयोजना गरिएको छ। पोखरामा हरेक वर्ष फरक फरक फाँटमा रोपाइँ महोत्सव हुँदै आएको छ। हेम्जाको महोत्सवमा रमाउन करिब डेढसय जनाजति विदेशी पर्यटक पनि पुगेका थिए।
‘धानबालीमा जैविकताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ आयोजना गरिएको मूल समारोहमा कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले मेसिनबाट धान रोपेर महोत्सव सुरु गरेका छन्।
अन्त्येष्टिका लागिउनकाे शव भक्तपुरकाे सिद्धपाेखरीबाट भक्तपुर नगर परिक्रमा गरी हनुमाघाटमा अन्त्येष्टि गरिने छ।
आजदेखि ५ देखि १२ वर्षसम्मका बालबालिकालाई कोरोना विरुद्धको पहिलो मात्रा खोप दिन सुरू गरिएकाे छ। बिहीबार बसन्तपुरको शान्ति निकुञ्ज विद्यालयमा ५-१२ वर्ष मूनिका विद्यार्थीहरू फाइजर खोप लगाइएकाे छ।
मानव जीवनका लागि योग भन्ने आह्वानसहित अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ।
बर्षातको समय नजिकिदै गर्दा पहिरोको उच्च जोखिम मानिएको रोल्पामा उद्धारको पूर्व तयारी अभ्यास गरिएको छ। नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले मनसुन अभ्यास २ सम्पन्न गरेका हुन्।
बर्खाको समयमा हुन सक्ने बाढी पहिरो जस्ता प्राकृतिक विपतलाई मध्यनजर गर्दै शनिबार विराटनगरको संघिया खोलामा उद्धारको पूर्व तयारी अभ्यास गरिएको छ।
हिजोबाट पहिरोका कारण सवारी साधन बीचबाटोमै रोकिएका छन्। ठाउँ ठाउँमा खसेको पहिरोका कारण यात्रुहरुले सास्ती पाएका छन्।
नेकपा एमालेको युवा संगठन युवा संघको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले लाठीचार्ज गरेको छ।