coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

सल्लाघारीमा यात्रुबाहक बस र स्कुटरमाथि रूख ढलेपछि.. (फोटोफिचर)

भक्तपुरको सल्लाघारीमा रूख ढल्दा च्याप्दा तीनजनाको मृत्यु भएको छ। घटनामा परी १५ जना घाइते भएका छन्।

रुख ढलेर सडकमा गुडिरहेको यात्रुवाहक गाडीमा लागेर च्याप्दा गाडीमा रहेका दुई जनाको मृत्यु भएको हो। साथै स्कुटरमाथि च्याप्दा स्कुटरमा बसेका एक जनाको मृत्यु भएको हो।  

 काठमाडौंबाट भक्तपुर आइरहेको बा २ ख ३५८४ नम्वरको मिनीबस र बा ६१ प ३९७८ को स्कुटरलाई ढलेको रुखले किचेको उनले बताए। उनका अनुसार गाडीमा सवै गरेर दुई दर्जनको संख्यामा यात्रुहरु थिए।  

पछाडिको भागमा किचिएकाले गाडीका चालक र सहचालक भने सकुशल रहेका उनले जनाए।  घटना दिउँंसो १२ बजेतिर भएको बताइएको छ। 

 

 

 

 

 

 

 

प्रकाशित: ८ श्रावण २०७९ ११:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App