१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

'गठबन्धनको उपहार,महँगी र भ्रष्टाचार' भन्दै युवा संघले जलाए प्रधानमन्त्रीको पुत्ला (फोटोफिचर)

नेकपा एमाले निकट राष्ट्रिय युवा संघले सरकारविरुद्ध प्रदर्शन गरेको छ। संघले महँगी र भ्रष्टाचार बढेको, देशमा आर्थिक संकट उत्पन्न हुँदा पनि सरकारले ध्यान नदिएको लगायतका आरोप लगाउँदै प्रदर्शन गरेको हो।

प्रदर्शनमा उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला समेत दहन गरेका छन्।

कार्यकर्ताहरूले गठबन्धनको उपहार महँगी र भ्रष्टाचार, हतियारको खेलोमा श्रीलंकाको मेलोमा लगायतका नारा लगाएका थिए।

तस्बिरहरु: प्रसन गुरुङ 

 

प्रकाशित: २८ असार २०७९ १४:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App